इंग्ल्याण्डविरुद्ध पाँच मध्ये पहिलो एकदिने त्रिकेटमा अष्टे«लिया ५९ रनले विजयी

Loading...

भदौ १८-  इंग्ल्याण्डविरुद्ध पाँच मध्ये पहिलो एकदिने त्रिकेटमा अष्टे«लिया ५९ रनले विजयी भएको छ ।
साउथह्याम्पटनमा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ६ खेलाडी गुमाउँदै ३०५ रन बनाएको हो ।
३०६ रनको लक्ष्य सहित जवाफी ब्याटिङमा उत्रिएको इंग्ल्याण्ड ४५ ओभर ३ बलमा २४६ रन जोड्दा अलआउट भएको हो ।
इंग्ल्याण्डलाई सस्तैमा सिमित गर्ने क्रममा म्याथु वाडेलले अविजित ७१ रनको योगदान दिनुभयो ।
त्यस्तै, डेभिड वार्नरले ५९ रन र जोए वर्नस् र स्टिभन स्मिथले समान ४४,४४ रन जोड्दा मिचेल मार्स ४० रनमा अविजित रहनुभयो । इंग्ल्याण्डका लागि आदिल एक्लैले चार विकेट लिुभयो ।
इंग्लयाण्डका लागि नै जेसन रोएले ६७ र जेम्स टेलरले ४९ रन बनाउनुभयो । इयान मोर्गान ३८ रनमा बाहिरिंदा अरु ब्याट्सम्यान खासै चल्न सकेनन् ।
यो जितसंगै पाँच खेलको श्रृंखलामा अष्ट्रेलियाले १–० को अग्रता लिएको छ ।

Loading...

Similar Posts :


5

पीपीएलमा चितवनको दोस्रो जित

पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा कप्तान पारस खड्काको टिम चितवन राइनोजले काठमाडौं रोयल्सलाई पराजित गरेको छ ।पोखरा रंगशालामा आज भएको खेलमा चितवनले काठमाडौंलाई...

नेपाली क्रिकेट टिम टी-२० विश्वकप छनोट खेल्न मलेसिया प्रस्थान

दुई वर्षपछि अष्ट्रेलियामा आयोजना हुने टी-२० विश्वकप छनोट खेल्न नेपाली क्रिकेट टिम त्यसको पहिलो खुट्किलो पार गर्ने लक्ष्यका साथ मलेसिया प्रस्थान गरेको छ ।...

क्रिस्टियानो रोनाल्डोमाथि बलात्कारको आरोप

काठमाडौं ।एजेन्सी, पोर्चुगल फुटवल स्टार क्रिस्टियानो रोनाल्डो विश्व चर्चित हुनुको साथै पाँच पटक सम्मका प्लेयर अफ द इएर हुन सफल खेलाडी हुन् ।यतीखेर तिनै...

रोनाल्डोले पहिलो खेलमा नै रातो कार्ड पाए

विश्व चर्चित फुटबल स्टार युभेन्ट्सका फरवार्ड क्रिष्टियानो रोनाल्डोले च्याम्पियन्सलिगमा अहिलेसम्म ११ वटा रातोकार्ड पाएका छन् । उनले ११ औं कार्ड बिहीबार बिहान सम्पन्न युभेन्ट्स...

बंगलादेशलाई हराउँदै नेपाल सेमिफाइनल प्रवेश

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा बंगलादेशलाई हराउँदै नेपाल सेमिफाइनल प्रवेश गरेको छ । शनिबार ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलमा नेपालले बंगलादेशलाई २—० गोल अन्तरले...

नेपाल पाकिस्तानसँग २–१ ले पराजित

साफ् च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ ।  बंगलादेशको ढाकामा आजदेखि शुरू च्याम्पीयनसिपको पहिलो खेलमा नेपाल पाकिस्तानसँग २–१ ले पराजित भएको हो...
Loading...

तिहारमा महंगी

तिहार सुरु भएसँगै काठमाडौंको असन, इन्द्रचोक लगायतका ठाउँहरुमा अत्यधिक घुइँचो बढेको छ । तिहारको...

परामर्श व्यवसायीलार्इ शुभकामना दिदैँ नेकपाका नेता

नेपाल शैक्षिक परामर्श संघ इक्यानले दशैं तिहार छठ विशेष शुभकामना अादान प्रदान कार्यक्रमकाे अायाेजना...

तातोपानी सडक पुनर्निर्माण हुने

विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि बन्द भई सुनसान रहेको चीनसँगको एकमात्र तातोपानी...