डा. केसीले अनसन तोड्दै ः सरकारसंग ११ बुँदे सहमति

Loading...

भदौ २०- वरिष्ठ हाडजोर्नी बिशेषज्ञ प्रा डा. गोविन्द केसी र सरकारबीच ११ बुँदे सहमति भएको छ । यो सहमति संगै डा. केसीले १३ दिनपछि आज दिउँसो अनसन तोड्नुहुने भएको हो ।
केसी सरकारी उदासिनता र ब्यथितिका बिरुद्ध स्वास्थ्य शिक्षा सम्बन्धी माग राखेर छैठौं पटक अनसन बस्नुभएको हो ।
यसपटकको अनसनमा डा.केसीले माथेमा अयोगले बुझाएको प्रतिवेदन कार्यान्यन गर्नुपर्नेमा मुख्य जोड दिनुभएको छ ।
सहमतिअनुसार माथेमा आयोगका सुझावअनुसार अब बस्ने मन्त्रिपरिषद्को बैठकबाट चिकित्सा शिक्षा आयोगको गठन गर्ने र यो आयोगले चिकित्सा शिक्षा नीतिसम्बन्धी गरिएका निर्णहरुको सहजीकरण र अनुगमन गर्नेछ ।
यस्तै, माथेमा आयोगको प्रतिवेदनअनुसार चिकित्सा शिक्षा सम्बन्धी नीति तयार पारी कानुनको मस्यौदा बनाएर तीन महिनाभित्र संसदमा पेश गर्ने सहमति डा. केसी र सरकारबीच भएको छ ।
सहमति पत्रमा डा. केसी र सरकारका पक्षबाट राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोविन्द पोखरेल तथा मूख्य सचिव सोमलाल सुवेदीले हस्ताक्षर गर्नुभएको छ ।

Loading...

Similar Posts :


25

तिहारमा महंगी

तिहार सुरु भएसँगै काठमाडौंको असन, इन्द्रचोक लगायतका ठाउँहरुमा अत्यधिक घुइँचो बढेको छ । तिहारको मौका छोपेर व्यापारीहरुले हरेक सामानको मूल्य बढाएका छन् । कतिपय...

परामर्श व्यवसायीलार्इ शुभकामना दिदैँ नेकपाका नेता

नेपाल शैक्षिक परामर्श संघ इक्यानले दशैं तिहार छठ विशेष शुभकामना अादान प्रदान कार्यक्रमकाे अायाेजना गरेकाे छ । राजधानीकाे अन्नपूर्ण हाेटेलमा अायाेजित कार्यक्रममा शैक्षिक परामर्श...

तातोपानी सडक पुनर्निर्माण हुने

विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि बन्द भई सुनसान रहेको चीनसँगको एकमात्र तातोपानी नाका झण्डै साढे तीन वर्षपछि खुल्ने संकेत मिलेपछि त्यस क्षेत्रमा...

चिकित्सा शिक्षा विधेयक माथिको छलफल आगामी मंसिर २ गते सम्मलाई स्थगित

चिकित्सा शिक्षा विधेयक माथिको छलफल आगामी मंसिर २ गते सम्मलाई स्थगित गरिएको छ। चिकित्सा शिक्षा विधेयक माथि छलफल गरि प्रतिवेदन तयार पार्न समितिले ११...

पीपीएलमा चितवनको दोस्रो जित

पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा कप्तान पारस खड्काको टिम चितवन राइनोजले काठमाडौं रोयल्सलाई पराजित गरेको छ ।पोखरा रंगशालामा आज भएको खेलमा चितवनले काठमाडौंलाई...

उपत्यकाभित्र दिउँसो टिपर चलाउन पाइने

काठमाडौं उपत्यकाभित्र दिउँसो ११ बजेदेखि ३ बजेसम्म टिपर चलाउन पाइने भएको छ । प्रतिघण्टा ३५ किलोमिटरको दरले सवारी चलाउने गरी मंगलबारबाटै टिपर सञ्चालन गर्न...
Loading...

तिहारमा महंगी

तिहार सुरु भएसँगै काठमाडौंको असन, इन्द्रचोक लगायतका ठाउँहरुमा अत्यधिक घुइँचो बढेको छ । तिहारको...

परामर्श व्यवसायीलार्इ शुभकामना दिदैँ नेकपाका नेता

नेपाल शैक्षिक परामर्श संघ इक्यानले दशैं तिहार छठ विशेष शुभकामना अादान प्रदान कार्यक्रमकाे अायाेजना...

तातोपानी सडक पुनर्निर्माण हुने

विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि बन्द भई सुनसान रहेको चीनसँगको एकमात्र तातोपानी...