भारतकोे आसाममा बाढी ः ६१ जनाको मृत्यु

Loading...

भदौ २१- भारतको आसाममा बाढीमा परी ६१ जनाको मृत्यु भएको छ । आसाममा लगातारको वर्र्षापछि आएको बाढीबाट २० जिल्लाका १८ सय ८० गाउँ डुबानमा परेका छन् भने १८ लाख मानिस प्रभावित भएको बीबीसी हिन्दीले जनाएको छ ।
बाढी पहिरोबाट विस्थापित बनेका करिब डेढ लाख मानिसलाई २ सय ७७ शिविरमा राखिएको छ । पीडितलाई राहत सामग्री पु¥याउन नसकिएको बताइएको छ ।
उद्धार र राहतका लागि भारतीय सेना संलग्न भएको बताइएको छ ।

Loading...

Similar Posts :


24

क्रिस्टियानो रोनाल्डोमाथि बलात्कारको आरोप

काठमाडौं ।एजेन्सी, पोर्चुगल फुटवल स्टार क्रिस्टियानो रोनाल्डो विश्व चर्चित हुनुको साथै पाँच पटक सम्मका प्लेयर अफ द इएर हुन सफल खेलाडी हुन् ।यतीखेर तिनै...

फेरि करछलीमा मुछिए मेस्सी

७ असार, काठमाडौं । पनामा पेपर्स-२ मा अर्जेन्टिनी फुटबलर लिओनल मेस्सीको नाम पनि परेको छ । खोज-पत्रकारहरुको अन्तर्राष्ट्रिय समूह कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिस्ट (आईसीआईजे)ले...

फेसबुकबाट चाेरी भयाे ८ करोड ७० लाख प्रयोगकर्ताका विवरण

सामाजिक सञ्जाल फेसबुकले केम्ब्रीज एनालाइटीका नामक राजनीतिक परामर्श दिने संस्थाले ८ करोड ७० लाख प्रयोगकर्ताका विवरण प्राप्त गरेको बताएको छ । गोप्य जानकारी सार्वजनिक गरेका...

महाशक्ति राष्ट्रकाे स्वार्थले सात बर्षमै ध्वस्त सिरिया

सिरियामा विगत ७ वर्षदेखि युद्ध जारी छ । अहिले सिरियामा मारिएका बालबालिकाका विभत्स तस्विरका कारण सारा विश्व तरंगित छ । सबै मुलुकहरूले सिरियामा शान्तिको...

सेलिब्रेटीकाे डिभाेर्स बिबाह भन्दा पनि बढी खर्चिलाे

सेलेब्रिटीहरू सधैँ चर्चामै रहन्छन् । उनीहरूको प्रेम, विछोड, विवाह र सम्बन्धविच्छेद पनि चर्चाकै विषय बन्छ । केही सेलेब्रिटीका विवाहभन्दा सम्बन्धविच्छेद झन् बढी चर्चामा रहे...

नर्दन लाइट एकेडेमीले गर्‍यो दुईहात नभएकी पाइलट जेसिकाकालार्इ सम्मान

काठमाडौं । जन्मदेखि नै दुई हात नभएकी तर १० हजार फिटमाथि प्लेन उडाएर वल्र्ड रेकर्ड अफ द गिनिज बुकमा नाम लेखाएकी अमेरिकी नागरिक जेसिका...
Loading...

माइक्रो बसका चालक र सहचालकलार्इ पनि आजबाट चम्किलो ज्याकेट

काठमाडौं उपत्यकामा सञ्चालित माइक्रो बसका चालक र सहचालकले पनि आजबाट चम्किलो देखिने फ्लोरेसेन्ट ज्याकेट...

धर्नास्थलमै बिरामी निर्मलाका बुबा ,भेटिएन अभियुक्त

निर्मलाका बुबा यज्ञराज धर्नास्थलमै बिरामी परेका छन् रुघाखोकी र ज्वरोले अस्वस्थ उनी भेट्न आएका...

अाइपिएलमा सन्दीप दिल्लीमै रहने

नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) २०१९ मा दिल्ली डेयर...