असन्तुष्ट सभासदलाई प्रक्रियामा सामेल हुन एमालेको आह्वान्

Loading...

भदौ २७ – नेकपा एमालेले आफ्ना सभासद्हरुलाई संविधानसभाको मतदान प्रक्रियामा भाग लिन निर्देशन दिएको छ ।आज बसेको संसदीय दलकोे बैठकले पार्टीका सबै सभासदहरुलाई पार्टी निर्र्णय अनुसार प्रमुख तीन दलको सहमतिमा संविधानसभामा पेश गरिएको संशोधन प्रस्तावमाथिको धारागत निर्र्णयका पक्षमा मतदान गर्न निर्देशन दिएको हो ।
साथै, बैठकले मतदान प्रक्रिया पूरा नहुँदासम्म संविधानसभा नछाड्न सभासदहरुलाई आग्रह गरेको छ । एमाले संसदीय दलले असन्तुष्ट सबै सभासदहरुलाई प्रक्रियामा सामेल हुन आह्वान् समेत गरेको छ ।
तीन दलका नेताहरुले आजको सुरुको बैठकमा प्रस्तावित मस्यौदामा परेका संशोधन प्रस्तावमाथि दफावार छलफलमा भाग लिएपछि सभाध्यक्षले अपरान्हदेखि संशोधन प्रस्तावमाथिको निर्र्णय पक्रिया अघि बढाउने तयारी सचिवालयले गरिरहेको छ।

Loading...

Similar Posts :


25

तिहारमा महंगी

तिहार सुरु भएसँगै काठमाडौंको असन, इन्द्रचोक लगायतका ठाउँहरुमा अत्यधिक घुइँचो बढेको छ । तिहारको मौका छोपेर व्यापारीहरुले हरेक सामानको मूल्य बढाएका छन् । कतिपय...

परामर्श व्यवसायीलार्इ शुभकामना दिदैँ नेकपाका नेता

नेपाल शैक्षिक परामर्श संघ इक्यानले दशैं तिहार छठ विशेष शुभकामना अादान प्रदान कार्यक्रमकाे अायाेजना गरेकाे छ । राजधानीकाे अन्नपूर्ण हाेटेलमा अायाेजित कार्यक्रममा शैक्षिक परामर्श...

तातोपानी सडक पुनर्निर्माण हुने

विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि बन्द भई सुनसान रहेको चीनसँगको एकमात्र तातोपानी नाका झण्डै साढे तीन वर्षपछि खुल्ने संकेत मिलेपछि त्यस क्षेत्रमा...

चिकित्सा शिक्षा विधेयक माथिको छलफल आगामी मंसिर २ गते सम्मलाई स्थगित

चिकित्सा शिक्षा विधेयक माथिको छलफल आगामी मंसिर २ गते सम्मलाई स्थगित गरिएको छ। चिकित्सा शिक्षा विधेयक माथि छलफल गरि प्रतिवेदन तयार पार्न समितिले ११...

पीपीएलमा चितवनको दोस्रो जित

पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा कप्तान पारस खड्काको टिम चितवन राइनोजले काठमाडौं रोयल्सलाई पराजित गरेको छ ।पोखरा रंगशालामा आज भएको खेलमा चितवनले काठमाडौंलाई...

उपत्यकाभित्र दिउँसो टिपर चलाउन पाइने

काठमाडौं उपत्यकाभित्र दिउँसो ११ बजेदेखि ३ बजेसम्म टिपर चलाउन पाइने भएको छ । प्रतिघण्टा ३५ किलोमिटरको दरले सवारी चलाउने गरी मंगलबारबाटै टिपर सञ्चालन गर्न...
Loading...

तिहारमा महंगी

तिहार सुरु भएसँगै काठमाडौंको असन, इन्द्रचोक लगायतका ठाउँहरुमा अत्यधिक घुइँचो बढेको छ । तिहारको...

परामर्श व्यवसायीलार्इ शुभकामना दिदैँ नेकपाका नेता

नेपाल शैक्षिक परामर्श संघ इक्यानले दशैं तिहार छठ विशेष शुभकामना अादान प्रदान कार्यक्रमकाे अायाेजना...

तातोपानी सडक पुनर्निर्माण हुने

विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि बन्द भई सुनसान रहेको चीनसँगको एकमात्र तातोपानी...