हिन्दु राष्ट्रबारे मतदान गर्नुपर्ने कमल थापाको माग अस्विकृत

Loading...

भदौ २८-  हिन्दु राष्ट्र हुनु पर्ने माग गर्दै आफूले राखेको संशोधन प्रस्तावबारे मतदान गर्नु पर्ने राप्रपा नेपालका अध्यक्ष कमल थापाको माग संबिधानसभाले अस्वीकृत गरेको छ ।
संविधानको धारा ४ मा रहेको नेपाल धर्म निरपेक्ष राष्ट्र रहने भन्ने कुरा संशोधन गर्न थापाले प्रस्ताव गर्नुभएको थियो ।
थापाको प्रस्तावलाई सभाध्यक्ष सुवास नेम्वाङले निर्णयार्र्थ प्रस्तुत गर्दा बहुमतले यो प्रस्ताव अस्वीकृत गरेको थियो।
त्यसलगत्तै, राप्रपा नेपालका अध्यक्ष कमल थापाले मत विभाजनको माग गर्नुभयो ।
लगत्तैै सभाध्यक्षले नियमावली अनुसार मत विभाजनका लागि कुल १० प्रतिशत अर्थात ६१ सभासद आवश्यक पर्ने बताउनुभयो । मतविभाजनको मागको पक्षमा रहेका सभासदहरुलाई उभिन आग्रह गर्नुभयो ।
तर, जम्मा २१ सभासद मात्र उभिएका थिए । आवश्यक समर्थन नपुगेपछि सभाध्यक्ष नेम्वाङले थापाको माग बमोजिम मत विभाजन हुन नसक्ने बताउनुभयो ।

Loading...

Similar Posts :


25

नेविसंघका ८ पदाधिकारीले सामूहिक राजीनामा दिए

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का ८ जना पदाधिकारीले सामूहिक राजीनामा दिएका छन्। अध्यक्ष नैनसिंह महरप्रति असन्तुष्टि जनाउँदै उनीहरुले शुक्रबार पार्टी सभापति...

असन्तुष्ट पक्षसँग वार्ता गर्न सधैं ढोका खुला छ : रवीन्द्र मिश्र

विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले पार्टी फुटले बैकल्पिक राजनीतिक शक्ति निर्माणमा नसोचेको अवरोध आएको बताएका छन् । तर, आफूहरुको अभियान नरोकिने प्रष्ट पारे...

विश्वकै पहिलो १ हजार जीबी क्षमताको मेमोरी कार्ड

लेक्सारले विश्वकै अहिलेसम्मको सबैभन्दा धेरै स्टोरेज क्षमता भएको मेमोरी कार्ड सार्वजनिक गरेको छ । उक्त एसडी कार्ड १ टेराबाइट अर्थात् १ हजार गिगाबाइट रहेको...

संयोजकले नै फुटाले विवेकशील साझा पार्टी

संयोजक मध्येका एक उज्वल थापाले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरेसंगै विवेकशील साझा पार्टी फुटेको छ । ३७ सदस्यीय केन्द्रीय समितिका...

सरकारी तवरबाटै भव्य रूपमा मनाइयो पृथ्वी जयन्ती

सरकारले राष्ट्रिय एकता दिवसमा सार्वजनिक विदा नदिएपनि पृथ्वीजयन्ती भने मनाएको छ ।नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको जन्मदिनमा सरकारले सार्वजनिक विदा दिएको छैन तर, पृथ्वी...

वैशाखसम्म पाइपलाइनबाटै तेल आपूर्ति

अमलेखगञ्ज-रक्सौल पेट्रोलियम पाइपलाइनको पाइप बिछ्याउने काम सकिए संगै बैशाख सम्ममा पाइपलाइन मार्फत तेल ल्याइने नेपाल आयल निगमले जनाएको छ । निगमले परवानीपुर खण्डमा सडकपेटी...
loading...
Loading...

नेविसंघका ८ पदाधिकारीले सामूहिक राजीनामा दिए

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का ८ जना पदाधिकारीले सामूहिक राजीनामा दिएका...

असन्तुष्ट पक्षसँग वार्ता गर्न सधैं ढोका खुला छ : रवीन्द्र मिश्र

विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले पार्टी फुटले बैकल्पिक राजनीतिक शक्ति निर्माणमा नसोचेको अवरोध...

विश्वकै पहिलो १ हजार जीबी क्षमताको मेमोरी कार्ड

लेक्सारले विश्वकै अहिलेसम्मको सबैभन्दा धेरै स्टोरेज क्षमता भएको मेमोरी कार्ड सार्वजनिक गरेको छ ।...