डिभीको आवेदन भोलिदेखि खुल्ने

Loading...

अमेरिकाको लागि सन् २०१७ को डिभी कार्यक्रमको भोलि बिहिबारबाट आवेदन दर्ता खुल्ने भएको छ। अमेरिकी दुतावासकाअनुसार भोलिबाट खुल्ने डाइभर्सिटी भिसा कार्यक्रमको अन्तिम आवेदन दर्ता २०७२ कार्तिक १७ गतेसम्म रहनेछ।

यसका साथै आवेदन फारम भर्दा कुनै कन्सल्टेन्टको सहयोग नलिन पनि सल्लाह दिएको छ। यसको साटो फारम भर्दा सहयोग आवश्यक परेमा आफ्ना चिनजानका र यसबारे जानेबुझेकाको सहयोग लिन सल्लाह दिएको छ।

डिभी चिट्ठाको आवेदन अनलाइन मार्फत् भर्नुपर्नेछ www.dvlottery.state.govमा गएर यो आवेदन दर्ता गर्न सकिनेछ।

Loading...

Similar Posts :


24

क्रिस्टियानो रोनाल्डोमाथि बलात्कारको आरोप

काठमाडौं ।एजेन्सी, पोर्चुगल फुटवल स्टार क्रिस्टियानो रोनाल्डो विश्व चर्चित हुनुको साथै पाँच पटक सम्मका प्लेयर अफ द इएर हुन सफल खेलाडी हुन् ।यतीखेर तिनै...

फेरि करछलीमा मुछिए मेस्सी

७ असार, काठमाडौं । पनामा पेपर्स-२ मा अर्जेन्टिनी फुटबलर लिओनल मेस्सीको नाम पनि परेको छ । खोज-पत्रकारहरुको अन्तर्राष्ट्रिय समूह कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिस्ट (आईसीआईजे)ले...

फेसबुकबाट चाेरी भयाे ८ करोड ७० लाख प्रयोगकर्ताका विवरण

सामाजिक सञ्जाल फेसबुकले केम्ब्रीज एनालाइटीका नामक राजनीतिक परामर्श दिने संस्थाले ८ करोड ७० लाख प्रयोगकर्ताका विवरण प्राप्त गरेको बताएको छ । गोप्य जानकारी सार्वजनिक गरेका...

महाशक्ति राष्ट्रकाे स्वार्थले सात बर्षमै ध्वस्त सिरिया

सिरियामा विगत ७ वर्षदेखि युद्ध जारी छ । अहिले सिरियामा मारिएका बालबालिकाका विभत्स तस्विरका कारण सारा विश्व तरंगित छ । सबै मुलुकहरूले सिरियामा शान्तिको...

सेलिब्रेटीकाे डिभाेर्स बिबाह भन्दा पनि बढी खर्चिलाे

सेलेब्रिटीहरू सधैँ चर्चामै रहन्छन् । उनीहरूको प्रेम, विछोड, विवाह र सम्बन्धविच्छेद पनि चर्चाकै विषय बन्छ । केही सेलेब्रिटीका विवाहभन्दा सम्बन्धविच्छेद झन् बढी चर्चामा रहे...

नर्दन लाइट एकेडेमीले गर्‍यो दुईहात नभएकी पाइलट जेसिकाकालार्इ सम्मान

काठमाडौं । जन्मदेखि नै दुई हात नभएकी तर १० हजार फिटमाथि प्लेन उडाएर वल्र्ड रेकर्ड अफ द गिनिज बुकमा नाम लेखाएकी अमेरिकी नागरिक जेसिका...
Loading...

नेपाल बन्द : बम र शंकास्पद वस्तुले देशभरकाे जनजीवन त्रसित ,उपत्यकामा भने न्युन प्रभाव

विप्लव समूहको बन्दका कारण विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ ।काठमाडौं उपत्यकामा भने बन्दको...

लोकसेवा आयोगलाई दरबन्दी नखुलाउन मुख्यमन्त्रीकाे पत्र

प्रदेश २ सरकारले प्रदेशभित्र रिक्त रहेकाे दरबन्दीका लागि कर्मचारी भर्नाको अधिकार प्रदेशमै रहेको भन्दै...

नेपालले ओमानलाई १५० रनले हरायो

उन्नाइस वर्षमुनिको आईसीसी (यू-१९) एकदिवसीय विश्वकप क्रिकेटको एशिया छनोट अन्तरगत मंगलबार भएको खेलमा नेपालले...

नेपाल बन्द : बम र शंकास्पद वस्तुले देशभरकाे जनजीवन त्रसित ,उपत्यकामा भने न्युन प्रभाव

न्युयोर्कबाट आयो गायिका यशोदा खालिङ र जगदिशको आवाजमा ‘मायामा’

लोकसेवा आयोगलाई दरबन्दी नखुलाउन मुख्यमन्त्रीकाे पत्र

नेपालले ओमानलाई १५० रनले हरायो

भारतिय शिक्षाबारे जानकारी दिन रामाकृष्ण कलेज तमिलनाडुका प्रतिनिधी नेपालमा

पार्टी भित्रको अन्तरघात अन्त्य गर्न प्रतिबद्ध छु – देउवा

आईसीसी यू–१९ वर्ल्डकप छनोट : नेपालको मलेसियामाथि सानदार जित

विद्यालय शिक्षाको गुणस्तरमा वृद्धि गर्न आवश्यक छ

नयाँ बर्ष नेपाली कांग्रेसकाे पार्टी एकताकाे लागि शुभ हाेस् – देउवा

मनलाग्दी कर उठाउँदै ललितपुर महानगरपालिका