भारतीय प्रधानमन्त्रीको पुत्ला नजलाउन प्रधानमन्त्री कोइरालाको आग्रह

Loading...

असोज १४- प्रधानमन्त्री सुशील कोइरालाले भारतीय प्रधानमन्त्रीको पुत्ला नजलाउन विद्यार्थीहरुलाई आग्रह गर्नुभएको छ ।
भारतीय नाकाबन्दी तथा तराईमा जारी आन्दोलनबाट सिजिर्त समस्या समाधान गर्न आग्रह गर्दै आज प्रधानमन्त्री निवास बालुवाटार पुगेका ११ विद्यार्थी संगठनको संयुक्त ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री कोइरालाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा नेताहरुको पुत्ला जलाउने तथा भारतीय झण्डा डढाउने लगायतका कार्य नगर्न विद्यार्थीसंग आग्रह गर्नुभएके हो ।
साथै प्रधानमन्त्रीले नाकाबन्दी खुलाउन सरकारले सक्दो पहल गरिरहेको जानकारी गराउनुभएको छ।

Loading...

Similar Posts :


25

एकदिवसीय खेल खेल्न नेपाली क्रिकेट टोली यूएई तिर

युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय र ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल्न नेपाली क्रिकेट टोली दुवै प्रस्थान गरेकाे छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशबकुमार...

आईसीसीकाे ३ विशेष अवार्ड कोहलीलाई

भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले प्रदान गर्ने अवार्डको तीन महत्वपूर्ण विधामा क्लिन स्वीप गरेका छन् । आईसीसी उत्कृष्ट वर्ष...

विदेशमा व्यापारबाट आर्जित रकम १५ दिनमै ल्याउन राष्ट्र बैंककाे निर्देशन

विदेशी संस्थाहरूसँगको सेवा व्यापारबाट आर्जन हुने रकम उतै लुकाउने प्रवृत्ति निरुत्साहित गर्न राष्ट्र बैंकले एक निर्देशन जारी गरेको छ । ट्राभल एजेन्सी, ट्रेकिङ ऐजेन्सी, कार्गो...

कांग्रेसले अवरुद्ध पारेपछि संसद बैठक स्थगित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध पारेपछि बैठक १५ मिनेट स्थगित गरिएको छ । बैठक सुरु भएपछि नेपाली कांग्रेसका उपनेता विजयकुमार गच्छदारले तनहुँको...

आठ लेनको चक्रपथमा पूर्वाधार नहुँदा समस्या

चक्रपथ निर्माणअघि नै सरकारी पक्षले डिजाइनमा गरेको लापरबाहीका कारण हाल सर्वसाधारण ट्याक्सीलाई अनावश्यक भाडा तिर्न बाध्य छन् । आवश्यक पूर्वाधार नहुँदा आपाङ्ग र वृद्धवृद्धाले...

नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

थाइलेन्डमा सम्पन्न टि–२० स्म्यास क्रिकेट प्रतियोगिता खेलेर नेपाली महिला क्रिकेट टोली आइतबार स्वदेश फर्किएको छ । शनिबार थाइलेन्डको टेर्ड थाई मैदानमा भएको फाइनल खेलमा नेपाललाई...
loading...
Loading...

एकदिवसीय खेल खेल्न नेपाली क्रिकेट टोली यूएई तिर

युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय र ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल्न नेपाली क्रिकेट टोली दुवै...

आईसीसीकाे ३ विशेष अवार्ड कोहलीलाई

भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले प्रदान गर्ने अवार्डको तीन...

विदेशमा व्यापारबाट आर्जित रकम १५ दिनमै ल्याउन राष्ट्र बैंककाे निर्देशन

विदेशी संस्थाहरूसँगको सेवा व्यापारबाट आर्जन हुने रकम उतै लुकाउने प्रवृत्ति निरुत्साहित गर्न राष्ट्र बैंकले...