अमेरिकाको एक क्याम्पसमा बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा १० जनाको मृत्यु

Loading...

असोज १५- अमेरिकाको ओरेगन राज्यस्थित एक क्याम्पसमा बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरी १० जनाको हत्या गरेका छन् ।
ओरेगन राज्यको ग्रामीण क्षेत्रमा रहेको अम्पक्वा सामुदायिक क्याम्पसमा एक युवकले कक्षाकोठामै प्रवेश गरी अन्धाधुन्ध गोली चलाउँदा अरु २० जनाभन्दा बढी घाइते भएका छन् ।
घटनामा प्रहरीले जवाफी कारवाही गर्दा ती बन्दुकधारीको पनि मृत्यु भएको छ । घटना लगत्तैै प्रहरीले कलेजलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको समाचारमा जनाइएको छ ।
यसैबीच, अमेरिकी राष्ट्रपति बाराक ओबामाले विद्यालयमा भएको गोलीवारीको बिषयलाई लिएर चिन्ता ब्यक्त गर्नुभएको छ ।

Loading...

Similar Posts :


24

क्रिस्टियानो रोनाल्डोमाथि बलात्कारको आरोप

काठमाडौं ।एजेन्सी, पोर्चुगल फुटवल स्टार क्रिस्टियानो रोनाल्डो विश्व चर्चित हुनुको साथै पाँच पटक सम्मका प्लेयर अफ द इएर हुन सफल खेलाडी हुन् ।यतीखेर तिनै...

फेरि करछलीमा मुछिए मेस्सी

७ असार, काठमाडौं । पनामा पेपर्स-२ मा अर्जेन्टिनी फुटबलर लिओनल मेस्सीको नाम पनि परेको छ । खोज-पत्रकारहरुको अन्तर्राष्ट्रिय समूह कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिस्ट (आईसीआईजे)ले...

फेसबुकबाट चाेरी भयाे ८ करोड ७० लाख प्रयोगकर्ताका विवरण

सामाजिक सञ्जाल फेसबुकले केम्ब्रीज एनालाइटीका नामक राजनीतिक परामर्श दिने संस्थाले ८ करोड ७० लाख प्रयोगकर्ताका विवरण प्राप्त गरेको बताएको छ । गोप्य जानकारी सार्वजनिक गरेका...

महाशक्ति राष्ट्रकाे स्वार्थले सात बर्षमै ध्वस्त सिरिया

सिरियामा विगत ७ वर्षदेखि युद्ध जारी छ । अहिले सिरियामा मारिएका बालबालिकाका विभत्स तस्विरका कारण सारा विश्व तरंगित छ । सबै मुलुकहरूले सिरियामा शान्तिको...

सेलिब्रेटीकाे डिभाेर्स बिबाह भन्दा पनि बढी खर्चिलाे

सेलेब्रिटीहरू सधैँ चर्चामै रहन्छन् । उनीहरूको प्रेम, विछोड, विवाह र सम्बन्धविच्छेद पनि चर्चाकै विषय बन्छ । केही सेलेब्रिटीका विवाहभन्दा सम्बन्धविच्छेद झन् बढी चर्चामा रहे...

नर्दन लाइट एकेडेमीले गर्‍यो दुईहात नभएकी पाइलट जेसिकाकालार्इ सम्मान

काठमाडौं । जन्मदेखि नै दुई हात नभएकी तर १० हजार फिटमाथि प्लेन उडाएर वल्र्ड रेकर्ड अफ द गिनिज बुकमा नाम लेखाएकी अमेरिकी नागरिक जेसिका...
Loading...

सर्वोच्च अदालतका न्यायाधीश जोशीले पदबाट दिए राजीनामा

सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरामार्फत...

ट्याक्सीमै तपाईंको समान छुट्यो भने पनि चिन्ता नलिनुस् ! भेटिन्छ

काठमाडौं उपत्यकामा चल्ने सबै ट्याक्सीमा चालकको सिटअघि पनि ट्याक्सी नम्बर टाँसिएको हुन्छ । आफू...

सरकारले एक वर्षको अवधिमा विश्वसनियता गुमाएको कांग्रेसको दाबी

नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार गठन भएपछिको पहिलो एक वर्ष इतिहासकै...