गुल्मीमा बस दुर्घटना, ५ को मृृत्यु : २२ भन्दा बढी घाइते

Loading...

असोज १८- गुल्मीमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
बुटवलबाट सदरमुकाम तम्घास आउँदै गरेको बस आज दिउँसो रेसुङगा नगरपालिकाको उर्लेनी भन्ने स्थानमा दुर्घटना हुँदा २२ जना भन्दा बढी घाइते भएका छन् ।
दुर्घटनामा परी ३ पुरुष, १ महिला र १ बच्चाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामप्रकाश पौडेलले जानकारी दिनुभएको हो ।
दुर्घटनामा घाइते भएकाहरुको जिल्ला अस्पताल तम्घासमा उपचार भैरहेको छ । घाइतेमध्ये केहीको अबस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते ५ जनालाई थप उपचारको लागि पाल्पा पठाइसकिएको प्रहरीले बताएके छ ।
बस सडकबाट करिब ५० मिटर तल खसेको छ । बस दुर्घटनाको कारणबारे केही खुल्न सकेको छैन ।

Loading...

Similar Posts :


25

एकदिवसीय खेल खेल्न नेपाली क्रिकेट टोली यूएई तिर

युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय र ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल्न नेपाली क्रिकेट टोली दुवै प्रस्थान गरेकाे छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशबकुमार...

आईसीसीकाे ३ विशेष अवार्ड कोहलीलाई

भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले प्रदान गर्ने अवार्डको तीन महत्वपूर्ण विधामा क्लिन स्वीप गरेका छन् । आईसीसी उत्कृष्ट वर्ष...

विदेशमा व्यापारबाट आर्जित रकम १५ दिनमै ल्याउन राष्ट्र बैंककाे निर्देशन

विदेशी संस्थाहरूसँगको सेवा व्यापारबाट आर्जन हुने रकम उतै लुकाउने प्रवृत्ति निरुत्साहित गर्न राष्ट्र बैंकले एक निर्देशन जारी गरेको छ । ट्राभल एजेन्सी, ट्रेकिङ ऐजेन्सी, कार्गो...

कांग्रेसले अवरुद्ध पारेपछि संसद बैठक स्थगित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध पारेपछि बैठक १५ मिनेट स्थगित गरिएको छ । बैठक सुरु भएपछि नेपाली कांग्रेसका उपनेता विजयकुमार गच्छदारले तनहुँको...

आठ लेनको चक्रपथमा पूर्वाधार नहुँदा समस्या

चक्रपथ निर्माणअघि नै सरकारी पक्षले डिजाइनमा गरेको लापरबाहीका कारण हाल सर्वसाधारण ट्याक्सीलाई अनावश्यक भाडा तिर्न बाध्य छन् । आवश्यक पूर्वाधार नहुँदा आपाङ्ग र वृद्धवृद्धाले...

नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

थाइलेन्डमा सम्पन्न टि–२० स्म्यास क्रिकेट प्रतियोगिता खेलेर नेपाली महिला क्रिकेट टोली आइतबार स्वदेश फर्किएको छ । शनिबार थाइलेन्डको टेर्ड थाई मैदानमा भएको फाइनल खेलमा नेपाललाई...
loading...
Loading...

एकदिवसीय खेल खेल्न नेपाली क्रिकेट टोली यूएई तिर

युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय र ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल्न नेपाली क्रिकेट टोली दुवै...

आईसीसीकाे ३ विशेष अवार्ड कोहलीलाई

भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले प्रदान गर्ने अवार्डको तीन...

विदेशमा व्यापारबाट आर्जित रकम १५ दिनमै ल्याउन राष्ट्र बैंककाे निर्देशन

विदेशी संस्थाहरूसँगको सेवा व्यापारबाट आर्जन हुने रकम उतै लुकाउने प्रवृत्ति निरुत्साहित गर्न राष्ट्र बैंकले...