कांग्रेसको १३ औं महाधिवेशन आउने फागुनमा

Loading...

असोज १९- नेपाली कांग्रेसको १३ औं महाधिवेशन आउने फागुनमा हुने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको कांग्रेस पदाधिकारी बैठकले पार्टीको महाधिवेशन फागुनमा गर्ने निर्र्णय गरेको हो ।
तर, महाधिवेशनको मिति भने भोली बस्ने केन्द्रीय समितिको बैठकले मात्र टुंगो लगाउने कांग्रेस उपसभापति रामचन्द्र्र पौडेलले जानकारी दिनुभएको हो ।
यसअघि कांग्रेसले यही असोज १ देखि ५ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्र्णय गरेको थियो ।
बैठकमा समसामयिक राजनीतिक विषयका विषयमा पनि सामान्य छलफल भएको बताइएको छ ।

Loading...

Similar Posts :


6

निर्मला पन्तको हत्यारालाई सरकारले नै लुकाउन चाहेकाे देउवाकाे अाराेप

सरकार अधिनायकवाद उन्मुख भएको भन्दै नेपाली कांग्रेसका सभापति देउवाले कम्युनिस्ट नेतृत्वको वर्तमान सरकारबिरुद्ध डटेर लड्ने बेला आएको बताएका छन् । कम्युनिस्टहरुको वर्तमान सरकार अधिनायकवादतर्फ...

प्रदेश पाँचमा स्थायी राजधानी तोक्न समस्या

प्रदेश पाँचको स्थायी राजधानी तोक्न गठित समितिले काम गर्न सकेन । गत साउन २४ गतेको प्रदेशसभा बैठकले ५ नं. प्रदेशको नाम र स्थायी राजधानी...

परामर्श व्यवसायीलार्इ शुभकामना दिदैँ नेकपाका नेता

नेपाल शैक्षिक परामर्श संघ इक्यानले दशैं तिहार छठ विशेष शुभकामना अादान प्रदान कार्यक्रमकाे अायाेजना गरेकाे छ । राजधानीकाे अन्नपूर्ण हाेटेलमा अायाेजित कार्यक्रममा शैक्षिक परामर्श...

निर्माण व्यवसायमा एकाधिकार स्वीकार्य नहुने : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण व्यवसायमा एकाधिकार (कार्टेलिङ) स्वीकार्य नहुने बताएका छन् । प्रधानमन्त्री ओलीले नेपाल निर्माण व्यवसायी महासंघको २० औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै व्यवसायीले...

उपराष्ट्रपति नन्दबहादुर पुन बुधबार औपचारिक भ्रमणका लागि चीन प्रस्थान

उपराष्ट्रपति नन्दबहादुर पुन बुधबार औपचारिक भ्रमणका लागि चीन प्रस्थान गरेका छन् । छ दिने औपचारिक भ्रमणका लागि उनी  एयर चाइनाको विमानबाट सिचुवानको राजधानी छेन्दु प्रस्थान...

बम बिस्फोटकाे अाराेपमा प्रवक्ता खड्गबहादुर विश्वकर्मा पक्राउ

नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द (विप्लव) पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई बम बिस्फोट सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान तथा कारबाहीका लागी उदयपुर लगिएको छ। उदयपुरका प्रहरीका अनुसार...
Loading...

निर्मला पन्तको हत्यारालाई सरकारले नै लुकाउन चाहेकाे देउवाकाे अाराेप

सरकार अधिनायकवाद उन्मुख भएको भन्दै नेपाली कांग्रेसका सभापति देउवाले कम्युनिस्ट नेतृत्वको वर्तमान सरकारबिरुद्ध डटेर...

प्रदेश पाँचमा स्थायी राजधानी तोक्न समस्या

प्रदेश पाँचको स्थायी राजधानी तोक्न गठित समितिले काम गर्न सकेन । गत साउन २४...

चोरमारामा अाधुनिक पुल निजी लगानीमा निर्माण

चोरमाराका जग्गा व्यापारी लक्ष्मी ज्ञावालीले व्यक्तिगत लगानीमा चोरमाराको उल्टी खोलामा एक करोड बढी निजी...