आठ सदस्यीय मन्त्रिपरिषद् गठन ः मन्त्रीहरुको जिम्मेवारी टुंगो लाग्यो

Loading...

असोज २५- प्रधानमन्त्री केपी शर्मा ओलीले आठ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएकोछ ।
आफूले प्रधानमन्त्रीको पद तथा गोपनीयताको सपथ लिए लगत्तै उहाँले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई उपप्रधानसहित परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिनुभएको छ । विजय गच्छदारले उपप्रधानमन्त्रीसहित भौतिक योजना तथा निर्माण मन्त्रीको जिम्मेवारी पाउनुभएको छ ।
हरिबोल गजुरेललाई कृषि मन्त्रालयको जिम्मेवारी दिइएको छ भने सोमप्रसाद पाण्डेलाई उद्योग र अग्नी खरेललाई कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । रामकुमार सुब्बा र सत्यनारायण मण्डलले जिम्मेवारी पाउने मन्त्रालयको टुंगो लागिसकेको छैन् ।
आज प्रधानमन्त्रीसहित दुई उपप्रधान र ५ मन्त्रीले राष्ट्रपति रामवरण यादवसमक्ष सपथ ग्रहण गरेका हुन् ।
सपथ ग्ररहण कार्यक्रममा उपराष्ट्रपति परमानन्द झा, सभामुख सुवासचन्द्र नेम्वाङ, निवर्तमान प्रधानमन्त्री सुशील कोइराला, संवैधानिक निकायका प्रमुखहरु, कुटनीतिक नियोगका पदाधिकारीहरु, सरकारका उच्च अधिकारीहरु, पूर्वप्रधानमन्त्रीहरु, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुको सहभागीता थियो ।
यसअघि, हिजो संसदमा भएको निर्वाचनमा एमाले अध्यक्ष ओली कांग्रेस सभापति सुशील कोइरालालाई पराजित गर्दै नेपालको ३८औं प्रधानमन्त्री बन्नुभएको हो ।

Loading...

Similar Posts :


25

नेविसंघका ८ पदाधिकारीले सामूहिक राजीनामा दिए

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का ८ जना पदाधिकारीले सामूहिक राजीनामा दिएका छन्। अध्यक्ष नैनसिंह महरप्रति असन्तुष्टि जनाउँदै उनीहरुले शुक्रबार पार्टी सभापति...

असन्तुष्ट पक्षसँग वार्ता गर्न सधैं ढोका खुला छ : रवीन्द्र मिश्र

विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले पार्टी फुटले बैकल्पिक राजनीतिक शक्ति निर्माणमा नसोचेको अवरोध आएको बताएका छन् । तर, आफूहरुको अभियान नरोकिने प्रष्ट पारे...

विश्वकै पहिलो १ हजार जीबी क्षमताको मेमोरी कार्ड

लेक्सारले विश्वकै अहिलेसम्मको सबैभन्दा धेरै स्टोरेज क्षमता भएको मेमोरी कार्ड सार्वजनिक गरेको छ । उक्त एसडी कार्ड १ टेराबाइट अर्थात् १ हजार गिगाबाइट रहेको...

संयोजकले नै फुटाले विवेकशील साझा पार्टी

संयोजक मध्येका एक उज्वल थापाले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरेसंगै विवेकशील साझा पार्टी फुटेको छ । ३७ सदस्यीय केन्द्रीय समितिका...

सरकारी तवरबाटै भव्य रूपमा मनाइयो पृथ्वी जयन्ती

सरकारले राष्ट्रिय एकता दिवसमा सार्वजनिक विदा नदिएपनि पृथ्वीजयन्ती भने मनाएको छ ।नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको जन्मदिनमा सरकारले सार्वजनिक विदा दिएको छैन तर, पृथ्वी...

वैशाखसम्म पाइपलाइनबाटै तेल आपूर्ति

अमलेखगञ्ज-रक्सौल पेट्रोलियम पाइपलाइनको पाइप बिछ्याउने काम सकिए संगै बैशाख सम्ममा पाइपलाइन मार्फत तेल ल्याइने नेपाल आयल निगमले जनाएको छ । निगमले परवानीपुर खण्डमा सडकपेटी...
loading...
Loading...

नेविसंघका ८ पदाधिकारीले सामूहिक राजीनामा दिए

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का ८ जना पदाधिकारीले सामूहिक राजीनामा दिएका...

असन्तुष्ट पक्षसँग वार्ता गर्न सधैं ढोका खुला छ : रवीन्द्र मिश्र

विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले पार्टी फुटले बैकल्पिक राजनीतिक शक्ति निर्माणमा नसोचेको अवरोध...

विश्वकै पहिलो १ हजार जीबी क्षमताको मेमोरी कार्ड

लेक्सारले विश्वकै अहिलेसम्मको सबैभन्दा धेरै स्टोरेज क्षमता भएको मेमोरी कार्ड सार्वजनिक गरेको छ ।...