नवनिर्वाचित प्रधानमन्त्रीद्धारा पदभार ग्रहण ः आन्दोलनरत दललाई वार्तामा आउन आह्वान

Loading...

असोज २५ – नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गर्नुभएको छ ।
शीतल निवासमा राष्ट्रपति डा. रामवरण यादव समक्ष सपथ लिएपछि सिंहदरवार पुगेर ओलीले पदभार ग्रहण गर्नुभएको हो ।
यसैबीच, सरकारले आन्दोलनरत मधेसी दलहरुलाई वार्तामा आउन आह्वान गरेको छ । प्रधानमन्त्री अ‍ोलीले पदभार ग्रहण गरे लगतै बसेको मन्त्रिपरिषदको बैठकले आन्दोलनरत मधेसी दलहरुलाई वार्तामा आउन आह्वान गर्ने निर्णय गरेको हो ।
यसैगरी, बैठकले भारतले लगाउँदै आएको अघोषित नाकाबन्दीका विषयमा भारतसँग वार्ता गर्न परराष्ट्रमन्त्री कमल थापाको संयोजकत्वमा अघिल्लो सरकारले गठन गरेको वार्ता टोलीलाई नै निरन्तरता दिने निर्र्णय गरेको छ । यस्तै, बैठकले देशभरका ३ सय ५० ओटा तुइन विस्थापित गरी आउने दुई वर्र्षभित्रमा ती स्थानमा झोलुंगे पुल निर्माण गर्ने निर्णय पनि गरेको छ ।

Loading...

Similar Posts :


25

नेविसंघका ८ पदाधिकारीले सामूहिक राजीनामा दिए

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का ८ जना पदाधिकारीले सामूहिक राजीनामा दिएका छन्। अध्यक्ष नैनसिंह महरप्रति असन्तुष्टि जनाउँदै उनीहरुले शुक्रबार पार्टी सभापति...

असन्तुष्ट पक्षसँग वार्ता गर्न सधैं ढोका खुला छ : रवीन्द्र मिश्र

विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले पार्टी फुटले बैकल्पिक राजनीतिक शक्ति निर्माणमा नसोचेको अवरोध आएको बताएका छन् । तर, आफूहरुको अभियान नरोकिने प्रष्ट पारे...

विश्वकै पहिलो १ हजार जीबी क्षमताको मेमोरी कार्ड

लेक्सारले विश्वकै अहिलेसम्मको सबैभन्दा धेरै स्टोरेज क्षमता भएको मेमोरी कार्ड सार्वजनिक गरेको छ । उक्त एसडी कार्ड १ टेराबाइट अर्थात् १ हजार गिगाबाइट रहेको...

संयोजकले नै फुटाले विवेकशील साझा पार्टी

संयोजक मध्येका एक उज्वल थापाले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरेसंगै विवेकशील साझा पार्टी फुटेको छ । ३७ सदस्यीय केन्द्रीय समितिका...

सरकारी तवरबाटै भव्य रूपमा मनाइयो पृथ्वी जयन्ती

सरकारले राष्ट्रिय एकता दिवसमा सार्वजनिक विदा नदिएपनि पृथ्वीजयन्ती भने मनाएको छ ।नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको जन्मदिनमा सरकारले सार्वजनिक विदा दिएको छैन तर, पृथ्वी...

वैशाखसम्म पाइपलाइनबाटै तेल आपूर्ति

अमलेखगञ्ज-रक्सौल पेट्रोलियम पाइपलाइनको पाइप बिछ्याउने काम सकिए संगै बैशाख सम्ममा पाइपलाइन मार्फत तेल ल्याइने नेपाल आयल निगमले जनाएको छ । निगमले परवानीपुर खण्डमा सडकपेटी...
loading...
Loading...

नेविसंघका ८ पदाधिकारीले सामूहिक राजीनामा दिए

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का ८ जना पदाधिकारीले सामूहिक राजीनामा दिएका...

असन्तुष्ट पक्षसँग वार्ता गर्न सधैं ढोका खुला छ : रवीन्द्र मिश्र

विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले पार्टी फुटले बैकल्पिक राजनीतिक शक्ति निर्माणमा नसोचेको अवरोध...

विश्वकै पहिलो १ हजार जीबी क्षमताको मेमोरी कार्ड

लेक्सारले विश्वकै अहिलेसम्मको सबैभन्दा धेरै स्टोरेज क्षमता भएको मेमोरी कार्ड सार्वजनिक गरेको छ ।...