यूु–१९ छनोट प्रतियोगितामा नेपालको फराकिलो जित ःयुगान्डा ७१ रनमा अलआउट

Loading...

असोज २९ यूु–१९ विश्वकप क्रिकेट छनोट प्रतियोगितामा नेपालले युगान्डालाई पराजित गरेको छ । क्वालालम्पुरको रोयल सेलाङगोर क्लबमा भएको खेलमा नेपालले युगाण्डलाई १७१ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २४२ रन बनाएको हो ।
नेपालले निर्धारित ५० ओभरको खेलमा ७ खेलाडी गुमाएर २ सय ४२ रन बनाएको थियो ।
यता,२४३ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको युगाण्डा ३६ ओभर २ बलमा सबै विकेट गुमाएर ७१ रनमा सीमित भयो ।
नेपालका लागि राजु रिजालले शतकीय पारी खेल्दै १०१ रनको सर्बाधिक महत्वपुर्ण योगदान दिनुभयो । त्यस्तै खेलमा आरिफ शेखले ५४ र योगेन्द्र सिंह कार्कीले ३० रन बनाउनुभयो । अन्य ब्याट्सम्यानले भने दोहोरो अंक जोड्न सकेन ।
युगाण्डालाई सस्तोमै सिमि तगर्ने क्रममा दीपेश श्रेष्ठले तीन विकेट लिनुभयो । आरिफ शेख, दीपेन्द्र सिंह ऐरी र प्रेम तामाङले २–२ विकेट लिंदा सुनिल धमलाले एक विकेट लिनुभएको हो ।
यसअघि, हिजो सम्पन्न खेलमा पपुवा न्युगिनीलाई ९ विकेटले हराँउदै नेपालले खातामा जित दर्ता गरेको थियो ।

Loading...

Similar Posts :


5

एकदिवसीय खेल खेल्न नेपाली क्रिकेट टोली यूएई तिर

युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय र ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल्न नेपाली क्रिकेट टोली दुवै प्रस्थान गरेकाे छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशबकुमार...

आईसीसीकाे ३ विशेष अवार्ड कोहलीलाई

भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले प्रदान गर्ने अवार्डको तीन महत्वपूर्ण विधामा क्लिन स्वीप गरेका छन् । आईसीसी उत्कृष्ट वर्ष...

नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

थाइलेन्डमा सम्पन्न टि–२० स्म्यास क्रिकेट प्रतियोगिता खेलेर नेपाली महिला क्रिकेट टोली आइतबार स्वदेश फर्किएको छ । शनिबार थाइलेन्डको टेर्ड थाई मैदानमा भएको फाइनल खेलमा नेपाललाई...

नेपाली महिला क्रिकेट टिमको घोषणा

थाइल्यान्ड महिला टी–ट्वान्टी स्मास क्रिकेट प्रतियोगिताको लागि नेपाली महिला क्रिकेट टिमको घोषणा भएको छ । रुविना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय अन्तिम नामावली सार्वजनिक भएको...

नेपाली क्रिकेट खेलाडिलार्इ अाइसिसीले दुर्इ बर्षकाे एकमुष्ट तलब दिने

राष्ट्रिय खेलकूद परिषद् (राखेप)को विशेष पहलमा विगत दुई वर्षदेखि रोकिएको पारिश्रमिक नेपाली राष्ट्रिय क्रिकेट खेलाडीले पाउने भएका छन् । साधारणसभा तथा नयाँ नेतृत्व चयनको विषयलाई...

बिग ब्यासमा सन्दीपको ७ विकेट

नेपालका लेग स्पिनर सन्दीप लामिछाने बिग बास लिगमा आफ्नो दबदवा कायमै राखेका छन् ।मेलबर्न स्टार्सबाट लिग खेलिरहेका सन्दीपले बिहीबार सिड्नी सिक्सर्सको २ विकेट लिएका...
loading...
Loading...

एकदिवसीय खेल खेल्न नेपाली क्रिकेट टोली यूएई तिर

युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय र ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल्न नेपाली क्रिकेट टोली दुवै...

आईसीसीकाे ३ विशेष अवार्ड कोहलीलाई

भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले प्रदान गर्ने अवार्डको तीन...

विदेशमा व्यापारबाट आर्जित रकम १५ दिनमै ल्याउन राष्ट्र बैंककाे निर्देशन

विदेशी संस्थाहरूसँगको सेवा व्यापारबाट आर्जन हुने रकम उतै लुकाउने प्रवृत्ति निरुत्साहित गर्न राष्ट्र बैंकले...