प्रहरीलाई देश र जनाताको सेवामा समर्पित गराउन आफूले सक्दो पहल गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

Loading...

असोज ३०-  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरीलाई देश र जनाताको सेवामा समर्पित गराउन आफूले सक्दो पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । नेपाल प्रहरीको ६० औं स्थापना दिवसको अवसरमा प्रहरी मुख्यालयमा आज आयोजित विशेष कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले प्रहरीको वृत्ति विकास, क्षमता अभिवृद्धि र साधन स्रोत उपलब्ध गराउन राजनीतिक हस्तक्षेपबाट मुक्त र निभिर्क भएर काम गर्न नेपाल प्रहरीलाई निर्देशन दिनुभएको छ ।
उहाँले प्रहरी संगठन स्वतन्त्र र जिम्मेवारीपूर्वक अगाडि बढ्नुपर्ने भन्दै नेपाल प्रहरीले देखाएको वीरताको पनि प्रशंसा गर्नुभयो ।
शान्ति सुरुक्षा कायम गर्न, अपराध नियन्त्रण गर्न र न्याय निरुपणका लागि अग्रपङ्क्तिमा रहेर प्रहरीले खेल्दै आएको भूमिका प्रसंशनीय रहेको बताउँदै प्रधानमन्त्री ओलीले देशभित्र मात्रै होइन विश्व समुदायमासमेत नेपाल प्रहरीले आफूलाई कर्तव्यपालना र अनुशासित सङ्गठनको पर्यायवाचीको रुपमा स्थापित गराएको उल्लेख गर्नुभयो ।

यस्तै,कार्यक्रममा प्रहरी प्रमुख उपेन्द्रकान्त अर्यालले प्रहरी संगठन सधैं क्रियाशिल भएर देश र जनताका लागि समपिर्त हुने प्रतिबद्धता ब्यक्त गर्नुभयो । समारोहमा ‘लाइफ टाइम अचिभमेन्ट अर्वाड २०७२’ पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक अनन्तराम भट्टराईलाई प्रदान गरिएको थियो ।

Loading...

Similar Posts :


25

नेपाल बन्द : बम र शंकास्पद वस्तुले देशभरकाे जनजीवन त्रसित ,उपत्यकामा भने न्युन प्रभाव

विप्लव समूहको बन्दका कारण विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ ।काठमाडौं उपत्यकामा भने बन्दको खासै प्रभाव परेको छैन । सवारी साधनहरु निर्वाध चलिरहेका छन्...

लोकसेवा आयोगलाई दरबन्दी नखुलाउन मुख्यमन्त्रीकाे पत्र

प्रदेश २ सरकारले प्रदेशभित्र रिक्त रहेकाे दरबन्दीका लागि कर्मचारी भर्नाको अधिकार प्रदेशमै रहेको भन्दै नयाँ भर्ना विज्ञापन नगर्न संघीय लोकसेवा आयोगलाई पत्र लेखेको छ ।...

नेपालले ओमानलाई १५० रनले हरायो

उन्नाइस वर्षमुनिको आईसीसी (यू-१९) एकदिवसीय विश्वकप क्रिकेटको एशिया छनोट अन्तरगत मंगलबार भएको खेलमा नेपालले ओमानलाई १५० रनले पराजित गरेको छ । मलेसियाको शिलानगोर ट्रफ क्लबको...

पार्टी भित्रको अन्तरघात अन्त्य गर्न प्रतिबद्ध छु – देउवा

पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी भित्रको अनुशासनहीनता र चुनावका बखत हुने अन्तरघात अन्त्य गर्न आफू प्रतिबद्ध रहेकाे बताएका छन् ।...

आईसीसी यू–१९ वर्ल्डकप छनोट : नेपालको मलेसियामाथि सानदार जित

नेपालले आईसीसी एसिया यू–१९ वर्ल्डकप छनोटको सोमबार क्वालालम्पुरमा भएको खेलमा मलेसियालाई ८ विकेटले हराएको छ । नेपालले जितका लागि पाएको ९३ रनको लक्ष्य सजिलै भेट्यायाे ।...

नयाँ बर्ष नेपाली कांग्रेसकाे पार्टी एकताकाे लागि शुभ हाेस् – देउवा

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नव वर्ष २०७६ को शुभारम्भ पार्टी एकताका रुपमा हुनुपर्ने बताएका छन् । नेपाल महिला सङ्घद्वारा शुक्रबार नयाँ वर्ष २०७६ को...
Loading...

नेपाल बन्द : बम र शंकास्पद वस्तुले देशभरकाे जनजीवन त्रसित ,उपत्यकामा भने न्युन प्रभाव

विप्लव समूहको बन्दका कारण विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ ।काठमाडौं उपत्यकामा भने बन्दको...

लोकसेवा आयोगलाई दरबन्दी नखुलाउन मुख्यमन्त्रीकाे पत्र

प्रदेश २ सरकारले प्रदेशभित्र रिक्त रहेकाे दरबन्दीका लागि कर्मचारी भर्नाको अधिकार प्रदेशमै रहेको भन्दै...

नेपालले ओमानलाई १५० रनले हरायो

उन्नाइस वर्षमुनिको आईसीसी (यू-१९) एकदिवसीय विश्वकप क्रिकेटको एशिया छनोट अन्तरगत मंगलबार भएको खेलमा नेपालले...

नेपाल बन्द : बम र शंकास्पद वस्तुले देशभरकाे जनजीवन त्रसित ,उपत्यकामा भने न्युन प्रभाव

न्युयोर्कबाट आयो गायिका यशोदा खालिङ र जगदिशको आवाजमा ‘मायामा’

लोकसेवा आयोगलाई दरबन्दी नखुलाउन मुख्यमन्त्रीकाे पत्र

नेपालले ओमानलाई १५० रनले हरायो

भारतिय शिक्षाबारे जानकारी दिन रामाकृष्ण कलेज तमिलनाडुका प्रतिनिधी नेपालमा

पार्टी भित्रको अन्तरघात अन्त्य गर्न प्रतिबद्ध छु – देउवा

आईसीसी यू–१९ वर्ल्डकप छनोट : नेपालको मलेसियामाथि सानदार जित

विद्यालय शिक्षाको गुणस्तरमा वृद्धि गर्न आवश्यक छ

नयाँ बर्ष नेपाली कांग्रेसकाे पार्टी एकताकाे लागि शुभ हाेस् – देउवा

मनलाग्दी कर उठाउँदै ललितपुर महानगरपालिका