राष्ट्रिय लिग फुटबलको उपाधि थ्रीस्टारलाई ः एक करोड रुपैयाँ प्राप्त

Loading...

असोज ३० । रेडबुल राष्ट्रिय लिग फुटबल प्रतियोगिताको उपाधि थ्रीस्टार क्लबले जितेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज दिउँसो भएको खेलमा मनाङमस्र्याङदी क्लबलाई शुन्यका विरुद्ध २ गोलले पराजित गर्दै थ्रीस्टारले उपाधी चुमेको हो ।
उपाधीसंगै थ्रीस्टारले एक करोड रुपैयाँ प्राप्त गरेको छ ।
थ्ररीस्टारको जितका लागि ओलावाले र विजय धिमालले एक–एक गोल गर्नुभएकोे हो ।
यस्तै,उपविजेता बनेको नेपाल आर्मीले ५० लाख रुपैयाँ जितेको छ ।
यस्तै, अन्तिम खेलमा थ्रीस्टारसँग पराजित मनाङ ३१ अंकसहित तेस्रो स्थानमा रहंदै २५ लाख रुपैयाँमै चित्त बुझाएको छ ।

Loading...

Similar Posts :


5

अाइपिएलमा सन्दीप दिल्लीमै रहने

नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) २०१९ मा दिल्ली डेयर डेभिल्समै रहने भएका छन् । सन्दीपलाई दिल्लीले लगातार दोस्रो पटक...

पीपीएलमा चितवनको दोस्रो जित

पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा कप्तान पारस खड्काको टिम चितवन राइनोजले काठमाडौं रोयल्सलाई पराजित गरेको छ ।पोखरा रंगशालामा आज भएको खेलमा चितवनले काठमाडौंलाई...

नेपाली क्रिकेट टिम टी-२० विश्वकप छनोट खेल्न मलेसिया प्रस्थान

दुई वर्षपछि अष्ट्रेलियामा आयोजना हुने टी-२० विश्वकप छनोट खेल्न नेपाली क्रिकेट टिम त्यसको पहिलो खुट्किलो पार गर्ने लक्ष्यका साथ मलेसिया प्रस्थान गरेको छ ।...

क्रिस्टियानो रोनाल्डोमाथि बलात्कारको आरोप

काठमाडौं ।एजेन्सी, पोर्चुगल फुटवल स्टार क्रिस्टियानो रोनाल्डो विश्व चर्चित हुनुको साथै पाँच पटक सम्मका प्लेयर अफ द इएर हुन सफल खेलाडी हुन् ।यतीखेर तिनै...

रोनाल्डोले पहिलो खेलमा नै रातो कार्ड पाए

विश्व चर्चित फुटबल स्टार युभेन्ट्सका फरवार्ड क्रिष्टियानो रोनाल्डोले च्याम्पियन्सलिगमा अहिलेसम्म ११ वटा रातोकार्ड पाएका छन् । उनले ११ औं कार्ड बिहीबार बिहान सम्पन्न युभेन्ट्स...

बंगलादेशलाई हराउँदै नेपाल सेमिफाइनल प्रवेश

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा बंगलादेशलाई हराउँदै नेपाल सेमिफाइनल प्रवेश गरेको छ । शनिबार ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलमा नेपालले बंगलादेशलाई २—० गोल अन्तरले...
Loading...

माइक्रो बसका चालक र सहचालकलार्इ पनि आजबाट चम्किलो ज्याकेट

काठमाडौं उपत्यकामा सञ्चालित माइक्रो बसका चालक र सहचालकले पनि आजबाट चम्किलो देखिने फ्लोरेसेन्ट ज्याकेट...

धर्नास्थलमै बिरामी निर्मलाका बुबा ,भेटिएन अभियुक्त

निर्मलाका बुबा यज्ञराज धर्नास्थलमै बिरामी परेका छन् रुघाखोकी र ज्वरोले अस्वस्थ उनी भेट्न आएका...

अाइपिएलमा सन्दीप दिल्लीमै रहने

नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) २०१९ मा दिल्ली डेयर...