सभामुख घर्तीको सपथ आज

Loading...

कात्तिक १- नवनियुक्त सभामुख ओनसरी घर्तीले आज पद तथा गोपनीयताको सपथ लिनुहुनेभएके छ ।
घर्तीले राष्ट्रपति डा. रामबरण यादवबाट आज दिउँसो तीन बजे राष्ट्रपति कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच सपथ लिनुहुने सचिवालयले जनाएको छ ।
सपथपछि उहाँले आजै सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पद बहाली गर्ने कार्यक्रम रहेको बताइएको छ ।
उहाँ अस्ति सभामुखमा निर्विरोध निर्वाचित हुनुभएको हो । यसअघि, उहाँ उपसभामुख हुनुहुन्थ्यो । घर्ती नेपालको इतिहासमा पहिलो महिला सभामुख हुनुभएको हो ।
यसैबीच, उपसभामुख गंगाप्रसाद यादवको सपथग्रहण भने भोली मात्रै हुने भएके छ ।
उहाँले भोली बिहान ११ बजे सिंहदरबारमा सभामुख ओनसरी घर्तीबाट सपथ लिने कार्यक्रम रहेको छ । सपथ लगत्तै यादवले पनि पदबहाली गर्नुहुनेछ ।

Loading...

Similar Posts :


25

तिहारमा महंगी

तिहार सुरु भएसँगै काठमाडौंको असन, इन्द्रचोक लगायतका ठाउँहरुमा अत्यधिक घुइँचो बढेको छ । तिहारको मौका छोपेर व्यापारीहरुले हरेक सामानको मूल्य बढाएका छन् । कतिपय...

परामर्श व्यवसायीलार्इ शुभकामना दिदैँ नेकपाका नेता

नेपाल शैक्षिक परामर्श संघ इक्यानले दशैं तिहार छठ विशेष शुभकामना अादान प्रदान कार्यक्रमकाे अायाेजना गरेकाे छ । राजधानीकाे अन्नपूर्ण हाेटेलमा अायाेजित कार्यक्रममा शैक्षिक परामर्श...

तातोपानी सडक पुनर्निर्माण हुने

विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि बन्द भई सुनसान रहेको चीनसँगको एकमात्र तातोपानी नाका झण्डै साढे तीन वर्षपछि खुल्ने संकेत मिलेपछि त्यस क्षेत्रमा...

चिकित्सा शिक्षा विधेयक माथिको छलफल आगामी मंसिर २ गते सम्मलाई स्थगित

चिकित्सा शिक्षा विधेयक माथिको छलफल आगामी मंसिर २ गते सम्मलाई स्थगित गरिएको छ। चिकित्सा शिक्षा विधेयक माथि छलफल गरि प्रतिवेदन तयार पार्न समितिले ११...

पीपीएलमा चितवनको दोस्रो जित

पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा कप्तान पारस खड्काको टिम चितवन राइनोजले काठमाडौं रोयल्सलाई पराजित गरेको छ ।पोखरा रंगशालामा आज भएको खेलमा चितवनले काठमाडौंलाई...

उपत्यकाभित्र दिउँसो टिपर चलाउन पाइने

काठमाडौं उपत्यकाभित्र दिउँसो ११ बजेदेखि ३ बजेसम्म टिपर चलाउन पाइने भएको छ । प्रतिघण्टा ३५ किलोमिटरको दरले सवारी चलाउने गरी मंगलबारबाटै टिपर सञ्चालन गर्न...
Loading...

तिहारमा महंगी

तिहार सुरु भएसँगै काठमाडौंको असन, इन्द्रचोक लगायतका ठाउँहरुमा अत्यधिक घुइँचो बढेको छ । तिहारको...

परामर्श व्यवसायीलार्इ शुभकामना दिदैँ नेकपाका नेता

नेपाल शैक्षिक परामर्श संघ इक्यानले दशैं तिहार छठ विशेष शुभकामना अादान प्रदान कार्यक्रमकाे अायाेजना...

तातोपानी सडक पुनर्निर्माण हुने

विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि बन्द भई सुनसान रहेको चीनसँगको एकमात्र तातोपानी...