आपूर्तिमा देखिएको असहज अवस्था छिट्टै समाधान हुने प्रधानमन्त्रीका अपेक्षा

Loading...

कात्तिक १-  प्रधानमन्त्री केपी शर्मा ओलीले हाल मुलुकको आपूर्तिमा देखिएको असहज अवस्था छिट्टै समाधान हुने अपेक्षा गर्नुभएको छ । उहाँले भारतले गरेको अघोषित नाकाबन्दीले जनताले ठूलो संकट व्यहोर्नु परेको भन्दै छिट्टै नै यस समस्याको समाधान खोजिने बताउनुभएको छ । साथै प्रधानमन्त्री ओलीले सरकार अब राष्ट्र निर्माणमा ठोस लक्ष्यसहित अघि बढ्ने प्रतिवद्धता समेत ब्यक्त गर्नुभएको छ ।
गैर आवासीय नेपालीहरुका लागि प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित चियापानमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो
मुलुक पुननिर्माणका लागि एनआरएनले देखाएको चासोप्रति धन्यवाद दिँदै उहाँले विनाशकारी भूकम्पले पु¥याएको क्षतिको तीब्रताका साथ व्यवस्थापन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
यस्तै, कार्यक्रममा एनआरएनका नवनियुक्त अध्यक्ष शेष घलेले भूकम्पले तहसनहस पारेका संचरचनालाई निर्माण गर्न तत्कालै काम सुरु गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
कार्यक्रममा भूकम्प पीडितहरुका लागि एनआरएनले २५ करोड १५ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा उपलब्ध गराएको छ ।

Loading...

Similar Posts :


25

माइक्रो बसका चालक र सहचालकलार्इ पनि आजबाट चम्किलो ज्याकेट

काठमाडौं उपत्यकामा सञ्चालित माइक्रो बसका चालक र सहचालकले पनि आजबाट चम्किलो देखिने फ्लोरेसेन्ट ज्याकेट अनिवार्य लगाउनु पर्ने भएको छ । महाशाखाका प्रमुख एवं प्रहरी...

धर्नास्थलमै बिरामी निर्मलाका बुबा ,भेटिएन अभियुक्त

निर्मलाका बुबा यज्ञराज धर्नास्थलमै बिरामी परेका छन् रुघाखोकी र ज्वरोले अस्वस्थ उनी भेट्न आएका आफन्तसित बोल्न नसकेर आँसु बगाइरहेका थिए ।सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिलामन्त्री प्रकाशबहादुर...

अाइपिएलमा सन्दीप दिल्लीमै रहने

नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) २०१९ मा दिल्ली डेयर डेभिल्समै रहने भएका छन् । सन्दीपलाई दिल्लीले लगातार दोस्रो पटक...

नेपाली कामदारले जापानमा राेजगारी पाउँछन् – मन्त्री ज्ञवाली

जापानको श्रम बजारमा नेपाली कामदारलाई रोजगारी दिलाउन सरकारले पहल गर्ने भएको छ । जापानमा दक्ष र अदक्ष नेपाली कामदारको लागि रोजगार सम्झौता गर्न सकिने...

अष्ट्रेलिया जाने विद्यार्थीलार्इ सुनाैलाे माैका

अष्ट्रेलियामा उच्चशिक्षा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई लक्षित गरी सन् २००५  देखी काठमाडौंमा आफ्नो कार्यालय स्थापनागरी  शैक्षिक परामर्ष प्रदान गर्दै आईरहेको ई—प्लानेट (एजुकेसन प्लानेट) कन्सलटेन्सिले...

तिहारमा महंगी

तिहार सुरु भएसँगै काठमाडौंको असन, इन्द्रचोक लगायतका ठाउँहरुमा अत्यधिक घुइँचो बढेको छ । तिहारको मौका छोपेर व्यापारीहरुले हरेक सामानको मूल्य बढाएका छन् । कतिपय...
Loading...

माइक्रो बसका चालक र सहचालकलार्इ पनि आजबाट चम्किलो ज्याकेट

काठमाडौं उपत्यकामा सञ्चालित माइक्रो बसका चालक र सहचालकले पनि आजबाट चम्किलो देखिने फ्लोरेसेन्ट ज्याकेट...

धर्नास्थलमै बिरामी निर्मलाका बुबा ,भेटिएन अभियुक्त

निर्मलाका बुबा यज्ञराज धर्नास्थलमै बिरामी परेका छन् रुघाखोकी र ज्वरोले अस्वस्थ उनी भेट्न आएका...

अाइपिएलमा सन्दीप दिल्लीमै रहने

नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) २०१९ मा दिल्ली डेयर...