उपप्रधानमन्त्री थापा र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

Loading...

 

कात्तिक २- उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।
भारतीय प्रधानमन्त्री निवास रेसकोर्समा भएको भेटवार्तामा भारतले लगाएको अघोषित नाकाबन्दीबारे छलफल भएको छ ।
भेटवार्ताका क्रममा मोदीले सबैभन्दा पहिले राजिनीतिक समस्या समाधान गर्न जोड दिनुभएको बताइएको छ ।
अघोषित नाकाबन्दी खुलाउने प्रयासमा भारत पुगेका थापाले नेपाल फर्कनु अघि मोदीसँग भेटवार्ता गर्नुभएको हो । भेटमा सीमा नाकाहरुबाट आवागमन सहज बनाउनेबारे कुराकानी भएको थियो । हिजो परराष्ट्रमन्त्री थापाले भारतीय समकक्षी सुस्मा स्वराजसँग र भारतीय गृहमन्त्री राजनाथ सिंहसँग पनि भेटवार्ता गर्नुभएको थियो । थापा तीने भ्रमणमा अस्ति भारत जानुभएको हो ।

Loading...

Similar Posts :


6

परामर्श व्यवसायीलार्इ शुभकामना दिदैँ नेकपाका नेता

नेपाल शैक्षिक परामर्श संघ इक्यानले दशैं तिहार छठ विशेष शुभकामना अादान प्रदान कार्यक्रमकाे अायाेजना गरेकाे छ । राजधानीकाे अन्नपूर्ण हाेटेलमा अायाेजित कार्यक्रममा शैक्षिक परामर्श...

निर्माण व्यवसायमा एकाधिकार स्वीकार्य नहुने : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण व्यवसायमा एकाधिकार (कार्टेलिङ) स्वीकार्य नहुने बताएका छन् । प्रधानमन्त्री ओलीले नेपाल निर्माण व्यवसायी महासंघको २० औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै व्यवसायीले...

उपराष्ट्रपति नन्दबहादुर पुन बुधबार औपचारिक भ्रमणका लागि चीन प्रस्थान

उपराष्ट्रपति नन्दबहादुर पुन बुधबार औपचारिक भ्रमणका लागि चीन प्रस्थान गरेका छन् । छ दिने औपचारिक भ्रमणका लागि उनी  एयर चाइनाको विमानबाट सिचुवानको राजधानी छेन्दु प्रस्थान...

बम बिस्फोटकाे अाराेपमा प्रवक्ता खड्गबहादुर विश्वकर्मा पक्राउ

नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द (विप्लव) पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई बम बिस्फोट सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान तथा कारबाहीका लागी उदयपुर लगिएको छ। उदयपुरका प्रहरीका अनुसार...

प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्र सर्वसम्मत

संसदीय सुनुवाईपछि प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम सर्वसम्मत रुपमा अनुमोदन भएको छ । सुनुवाईपछि मिश्रको नाममा सबै सदस्यहरु अनुमोदन गर्न सहमत भएका हुन् । उनी पुस १७...

नागरिकलाई घरदैलोमा पुगेर सेवादिन कर्मचारीलाई आह्वान : प्रधानमन्त्री

१५औँ निजामती सेवा दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले एक्काइसौं शताब्दीमा नागरिकका अपेक्षा सम्बोधनका लागि घरदैलोमा गुणस्तरीय सेवा प्रवाहको सुनिश्चितता गर्न राष्ट्रसेवकमा आह्वान गरेका...
Loading...

माइक्रो बसका चालक र सहचालकलार्इ पनि आजबाट चम्किलो ज्याकेट

काठमाडौं उपत्यकामा सञ्चालित माइक्रो बसका चालक र सहचालकले पनि आजबाट चम्किलो देखिने फ्लोरेसेन्ट ज्याकेट...

धर्नास्थलमै बिरामी निर्मलाका बुबा ,भेटिएन अभियुक्त

निर्मलाका बुबा यज्ञराज धर्नास्थलमै बिरामी परेका छन् रुघाखोकी र ज्वरोले अस्वस्थ उनी भेट्न आएका...

अाइपिएलमा सन्दीप दिल्लीमै रहने

नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) २०१९ मा दिल्ली डेयर...