नयाँ राष्ट्रपतिका लागि आज निर्वाचन हुँदै

Loading...

कात्तिक ११- गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति चयनका लागि व्यवस्थापिका–संसदमा आज मतदान हुँदैछ ।
राष्ट्रपतिको निर्वाचनका लागि बिहान ११ बजेदेखि १ बजेसम्म संसद् भवन बानेश्वरमा गोप्य मतदान हुनेछ ।
राष्ट्रपतिका लागि सत्तारुढ दल नेकपा एमालेकी उपाध्यक्ष विद्या भण्डारीलाई उम्मेद्वार बनाएका छन् । भने कांग्रेसले नेता कुलबहादुर गुरुङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ । भण्डारीको प्रस्तावकमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र समर्थकमा राप्रपा नेपालका अध्यक्ष कमल थापा, फोरम लोकतान्त्रिकका योगेन्द्र चौधरीसहित सत्ता गठबन्धनका अन्य नेता रहेका छन् ।
त्यसैगरी गुरुङको प्रस्तावकमा नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंह र समर्थकमा अर्का महामन्त्री कृष्णप्रसाद सिटौला हुनुहुन्छ ।
यसअघि, नेपाल मजदुर किसान पार्टीका नारायण महर्जनले राष्ट्रपति पदका लागि दिएको उम्मेदवारी भने हिजै फिर्ता लिनुभएको छ ।
आजै साँझ ५ बजे बस्ने संसद् बैठकमा सभामुख ओन्सरी घर्तीले निर्वाचन परिणाम घोषणा गर्नुहुनेछ । उपराष्ट्रपतिका लागि भने १४ गते निर्वाचन हुने कार्यतालिका संसद सचिवालयले जारी गरेको छ ।

Loading...

Similar Posts :


25

माइक्रो बसका चालक र सहचालकलार्इ पनि आजबाट चम्किलो ज्याकेट

काठमाडौं उपत्यकामा सञ्चालित माइक्रो बसका चालक र सहचालकले पनि आजबाट चम्किलो देखिने फ्लोरेसेन्ट ज्याकेट अनिवार्य लगाउनु पर्ने भएको छ । महाशाखाका प्रमुख एवं प्रहरी...

धर्नास्थलमै बिरामी निर्मलाका बुबा ,भेटिएन अभियुक्त

निर्मलाका बुबा यज्ञराज धर्नास्थलमै बिरामी परेका छन् रुघाखोकी र ज्वरोले अस्वस्थ उनी भेट्न आएका आफन्तसित बोल्न नसकेर आँसु बगाइरहेका थिए ।सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिलामन्त्री प्रकाशबहादुर...

अाइपिएलमा सन्दीप दिल्लीमै रहने

नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) २०१९ मा दिल्ली डेयर डेभिल्समै रहने भएका छन् । सन्दीपलाई दिल्लीले लगातार दोस्रो पटक...

नेपाली कामदारले जापानमा राेजगारी पाउँछन् – मन्त्री ज्ञवाली

जापानको श्रम बजारमा नेपाली कामदारलाई रोजगारी दिलाउन सरकारले पहल गर्ने भएको छ । जापानमा दक्ष र अदक्ष नेपाली कामदारको लागि रोजगार सम्झौता गर्न सकिने...

अष्ट्रेलिया जाने विद्यार्थीलार्इ सुनाैलाे माैका

अष्ट्रेलियामा उच्चशिक्षा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई लक्षित गरी सन् २००५  देखी काठमाडौंमा आफ्नो कार्यालय स्थापनागरी  शैक्षिक परामर्ष प्रदान गर्दै आईरहेको ई—प्लानेट (एजुकेसन प्लानेट) कन्सलटेन्सिले...

तिहारमा महंगी

तिहार सुरु भएसँगै काठमाडौंको असन, इन्द्रचोक लगायतका ठाउँहरुमा अत्यधिक घुइँचो बढेको छ । तिहारको मौका छोपेर व्यापारीहरुले हरेक सामानको मूल्य बढाएका छन् । कतिपय...
Loading...

माइक्रो बसका चालक र सहचालकलार्इ पनि आजबाट चम्किलो ज्याकेट

काठमाडौं उपत्यकामा सञ्चालित माइक्रो बसका चालक र सहचालकले पनि आजबाट चम्किलो देखिने फ्लोरेसेन्ट ज्याकेट...

धर्नास्थलमै बिरामी निर्मलाका बुबा ,भेटिएन अभियुक्त

निर्मलाका बुबा यज्ञराज धर्नास्थलमै बिरामी परेका छन् रुघाखोकी र ज्वरोले अस्वस्थ उनी भेट्न आएका...

अाइपिएलमा सन्दीप दिल्लीमै रहने

नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) २०१९ मा दिल्ली डेयर...