नेपालका प्रथम राष्ट्रपति डा.यादवले आज शितल निवास छाड्दै

Loading...

कात्तिक १२ -गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले आज शितल छाड्दै हुनुहुन्छ ।
नवनिर्वाचित राष्ट्रपति विद्या भण्डारीले पद तथा गोपनीयताको सपथ लिएलगत्तै निवर्तमान भएका मुलुकको पहिलो राष्ट्रपति डा. रामवरण यादवलाई शितल निवासमै बिदाई समारोह गरिने छ ।
बिदाईलगत्तै उहाँ ललितपुरको भैसेपाटीमा सरकारले बन्दोबस्त गरिदिएको सुबिधासम्पन्न घरमा जानुहुन्छ ।
राष्ट्रपति डा. यादव २०६५ साउन ८ गते मुलुकको पहिलो राष्ट्रपतिका रुपमा निर्वाचित हुनुभएको हो ।
दुई वर्षको कार्यकालका लागि ०६५ साउन ८ गते यादव राष्ट्रपतिमा निर्वाचित भएका यादवले ७ वर्ष ३ महिनापछि आज शीतल निवास छाड्न लाग्नुभएको हो ।

उहाँ भीभीआईपी सुरक्षासहित शितल बाट बाहिरिनुहुनेछ ।

Loading...

Similar Posts :


25

एकदिवसीय खेल खेल्न नेपाली क्रिकेट टोली यूएई तिर

युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय र ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल्न नेपाली क्रिकेट टोली दुवै प्रस्थान गरेकाे छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशबकुमार...

आईसीसीकाे ३ विशेष अवार्ड कोहलीलाई

भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले प्रदान गर्ने अवार्डको तीन महत्वपूर्ण विधामा क्लिन स्वीप गरेका छन् । आईसीसी उत्कृष्ट वर्ष...

विदेशमा व्यापारबाट आर्जित रकम १५ दिनमै ल्याउन राष्ट्र बैंककाे निर्देशन

विदेशी संस्थाहरूसँगको सेवा व्यापारबाट आर्जन हुने रकम उतै लुकाउने प्रवृत्ति निरुत्साहित गर्न राष्ट्र बैंकले एक निर्देशन जारी गरेको छ । ट्राभल एजेन्सी, ट्रेकिङ ऐजेन्सी, कार्गो...

कांग्रेसले अवरुद्ध पारेपछि संसद बैठक स्थगित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध पारेपछि बैठक १५ मिनेट स्थगित गरिएको छ । बैठक सुरु भएपछि नेपाली कांग्रेसका उपनेता विजयकुमार गच्छदारले तनहुँको...

आठ लेनको चक्रपथमा पूर्वाधार नहुँदा समस्या

चक्रपथ निर्माणअघि नै सरकारी पक्षले डिजाइनमा गरेको लापरबाहीका कारण हाल सर्वसाधारण ट्याक्सीलाई अनावश्यक भाडा तिर्न बाध्य छन् । आवश्यक पूर्वाधार नहुँदा आपाङ्ग र वृद्धवृद्धाले...

नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

थाइलेन्डमा सम्पन्न टि–२० स्म्यास क्रिकेट प्रतियोगिता खेलेर नेपाली महिला क्रिकेट टोली आइतबार स्वदेश फर्किएको छ । शनिबार थाइलेन्डको टेर्ड थाई मैदानमा भएको फाइनल खेलमा नेपाललाई...
loading...
Loading...

एकदिवसीय खेल खेल्न नेपाली क्रिकेट टोली यूएई तिर

युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय र ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल्न नेपाली क्रिकेट टोली दुवै...

आईसीसीकाे ३ विशेष अवार्ड कोहलीलाई

भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले प्रदान गर्ने अवार्डको तीन...

विदेशमा व्यापारबाट आर्जित रकम १५ दिनमै ल्याउन राष्ट्र बैंककाे निर्देशन

विदेशी संस्थाहरूसँगको सेवा व्यापारबाट आर्जन हुने रकम उतै लुकाउने प्रवृत्ति निरुत्साहित गर्न राष्ट्र बैंकले...