भोलीदेखि मौसममा सुधार आउने

Loading...

कात्तिक १२- हिजो सााझदेखि पश्चिम नेपालका विभिन्न जिल्लासहित देशका विभिन्न भागमा पानी परेको छ ।
मनसुन सकिएपनि पश्चिमी वायुको प्रभावले हिजो रातिदेखि पश्चिम नेपालका केही ठाउँमा वर्र्षा भएको जल तथा मौसम विभागले जनाएको छ।
मध्य अरब सागरबाट बादल उठेर आएका कारण नेपालका मध्य तथा पूर्वी जिल्लामा वर्ष भएको मोसमविद् वरुण पौडेलले जानकारी दिनुभएको हो ।
वर्षा हुनेक्रम पश्चिमबाट पूर्वतर्फ बढेका कारण आज साँझदेखि पश्चिम भागमा वर्र्ष हुनेक्रम बन्द हँुदै भोलि साँझसम्म सबै क्षेत्रमा वर्र्षा रोकिने उहाँको भनाइ छ।

Loading...

Similar Posts :


20

सर्वोच्च अदालतका न्यायाधीश जोशीले पदबाट दिए राजीनामा

सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरामार्फत उनले मंगलबार राष्ट्रपति समक्ष राजीनामा दिएका हुन् । यसअघि जोशी...

गायिका सारिका र योगेशले नचाए भारतको कालेबुङवासीलाई

भारतको कालेबुङमा गायिका सारिका घिमिरे र गायक योगेश काजीले दर्शकलाई नचाएका छन् । भारतको कालेबुङ्मा भएको ‘भ्यालेन्टाइन भोइस अफ दि इयर’को तेस्रो सिजनको अन्तिम...

ट्याक्सीमै तपाईंको समान छुट्यो भने पनि चिन्ता नलिनुस् ! भेटिन्छ

काठमाडौं उपत्यकामा चल्ने सबै ट्याक्सीमा चालकको सिटअघि पनि ट्याक्सी नम्बर टाँसिएको हुन्छ । आफू चढेको ट्याक्सीको नम्बर टिप्दा तपाईंलाई नै सहज हुन्छ । यात्रा...

विश्वकप पछि क्रिस गेलकाे सन्यास

वेष्ट इन्डिजका विष्फोटक ब्याट्सम्यान क्रिस गेलले विश्वकप क्रिकेट पछि सन्यास लिने घोषणा गरेका छन् । ३९ वर्षीय गेलले यसै वर्ष इंग्ल्यान्ड र वेल्समा हुने...

सरकारले एक वर्षको अवधिमा विश्वसनियता गुमाएको कांग्रेसको दाबी

नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार गठन भएपछिको पहिलो एक वर्ष इतिहासकै सबैभन्दा ठूलो अयोग्यताको शिकार भएको टिप्पणी गरेको छ । केपी...

श्रीमनबिरुद्ध जवरजस्ती करणीको मुद्दा

आफ्नै श्रीमानले बलात्कारको प्रयास गरेको आरोपमा एक महिलाले जिल्ला प्रहरी कार्यालय डोटीमा मुद्धा दिएकी छिन् । शिखर नगरपालिका-६ की महिलाले श्रीमानको विरुद्धमा जबरजस्तीकरणी गर्न...
Loading...

सर्वोच्च अदालतका न्यायाधीश जोशीले पदबाट दिए राजीनामा

सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरामार्फत...

ट्याक्सीमै तपाईंको समान छुट्यो भने पनि चिन्ता नलिनुस् ! भेटिन्छ

काठमाडौं उपत्यकामा चल्ने सबै ट्याक्सीमा चालकको सिटअघि पनि ट्याक्सी नम्बर टाँसिएको हुन्छ । आफू...

सरकारले एक वर्षको अवधिमा विश्वसनियता गुमाएको कांग्रेसको दाबी

नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार गठन भएपछिको पहिलो एक वर्ष इतिहासकै...