नवलपरासीमा बस दुर्घटना : १० जना घाइते

Loading...

कात्तिक १२- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको देवचुली नगरपालिकामा यात्रुबाहाक बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

देवचुली नगरपालिकावडा नं २ मा आज बिहान यात्रुबाहक बस अनियन्त्रित भई कल्भर्टमा ठोक्ंिकदा यो दुर्घटना भएको हो ।
दुर्घटनामा परी घाइते हुनेको चितवन मेडिकल कलेज, भरतपुरमा उपचार भइरहेको छ । दुर्घटनामा घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि बस चालक भने फरार रहेका छन्। चालीसजना सवार बसका अन्य यात्रुलाई प्रहरीले अर्को सवारीको व्यवस्था गरी काठमाडौँ पठाइएको छ।

Loading...

Similar Posts :


20

रेखा पौडेलको संगीतमा तयार भएको चलचित्र कोइलाको गीत “किन किन मन“ सार्वजनिक

काठमाडौँ । प्रदर्शनको क्रममा रहेको चलचित्र ”कोइला “को द्रोश्रो गीत” किन किन मन “बोलको गीत सार्वजनिक भएको छ । मंसिर ७ गते बाट प्रदर्शनमा...

तिहारमा महंगी

तिहार सुरु भएसँगै काठमाडौंको असन, इन्द्रचोक लगायतका ठाउँहरुमा अत्यधिक घुइँचो बढेको छ । तिहारको मौका छोपेर व्यापारीहरुले हरेक सामानको मूल्य बढाएका छन् । कतिपय...

बुटवलमा मंसिर ७ गते ‘प्याजेन्ट नेपाल फेशन शो’ हुदै

देश विदेशमा सफल ईभेन्ट, फेशन शो लगायतका कार्यक्रमहरु आयोजना गरेर ख्याती कमाउन सफल प्याजेन्ट नेपालले बुटवलमा फेशन शो गर्ने भएको छ । नेपालका चर्चित...

अाेमेगा स्कूलका विद्यार्थी वृद्धाश्रममा (फाेटाेफिचर)

अाेमेगा स्कूल कुमारीपाटि कक्षा दशमा अध्ययनरत विद्यार्थीले निसाहाय अावास सेवा सदनकाे भ्रमण गरेका छन् । उनीहरूले वृद्ध अवस्थाकाे वारेमा बुझ्नुका साथै वृद्ध अामाबुबाहरूलार्इ फलफुल...

परामर्श व्यवसायीलार्इ शुभकामना दिदैँ नेकपाका नेता

नेपाल शैक्षिक परामर्श संघ इक्यानले दशैं तिहार छठ विशेष शुभकामना अादान प्रदान कार्यक्रमकाे अायाेजना गरेकाे छ । राजधानीकाे अन्नपूर्ण हाेटेलमा अायाेजित कार्यक्रममा शैक्षिक परामर्श...

तातोपानी सडक पुनर्निर्माण हुने

विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि बन्द भई सुनसान रहेको चीनसँगको एकमात्र तातोपानी नाका झण्डै साढे तीन वर्षपछि खुल्ने संकेत मिलेपछि त्यस क्षेत्रमा...
Loading...

तिहारमा महंगी

तिहार सुरु भएसँगै काठमाडौंको असन, इन्द्रचोक लगायतका ठाउँहरुमा अत्यधिक घुइँचो बढेको छ । तिहारको...

परामर्श व्यवसायीलार्इ शुभकामना दिदैँ नेकपाका नेता

नेपाल शैक्षिक परामर्श संघ इक्यानले दशैं तिहार छठ विशेष शुभकामना अादान प्रदान कार्यक्रमकाे अायाेजना...

तातोपानी सडक पुनर्निर्माण हुने

विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि बन्द भई सुनसान रहेको चीनसँगको एकमात्र तातोपानी...