आयल निगमले इन्धन लिन १२ वटा ट्यांकर केरुङ पठायो

Loading...

कात्तिक १३- नेपाल आयल निगमले चीनले उपलब्ध गराएको पहिलो खेपको इन्धन लिन आज १२ वटा ट्यांकर केरुङ पठाएको छ ।
नेपाल आयल निगमको थानकोटस्थित भण्डारण केन्द्रमा रहेका १२ हजार लिटर इन्धन बोक्न सक्ने क्षमता भएका १२ वटा ट्यांकर आज बिहान त्यसतर्फ पठाएको हो । भोली ट्यांकरमा पेट्रोलियम पदार्थ भरेर काठमाडौंको लागि गुड्ने बताइएको छ । भारतले गरेको अघोषित नाकाबन्दीका कारण नेपालमा पेट्रोलियम पदार्थको अभाव हुन थालेपछि नेपालले पहिलो पटक छिमेकी राष्ट्र चीनसँग पेट्रोलियम पदार्थ ल्याउने सहमति गरेको हो । सोही सहमति बमोजिम आयल निगमले ट्यांकर चीन तर्फ पठाएको हो । निगमका पदाधिकारीहरुले चीनबाट इन्धन ल्याउनका लागि पठाइएका ट्यांकरको पूजाआजा गरी चालकहरुलाई टीका लगाएर बिदा गरेका छन् । चीनले नेपाललाई १ हजार टन ९१३ लाख लिटर पेट्रोल अनुदानमा दिने सहमति गरिसकेको छ।

Loading...

Similar Posts :


21

विदेशमा व्यापारबाट आर्जित रकम १५ दिनमै ल्याउन राष्ट्र बैंककाे निर्देशन

विदेशी संस्थाहरूसँगको सेवा व्यापारबाट आर्जन हुने रकम उतै लुकाउने प्रवृत्ति निरुत्साहित गर्न राष्ट्र बैंकले एक निर्देशन जारी गरेको छ । ट्राभल एजेन्सी, ट्रेकिङ ऐजेन्सी, कार्गो...

आठ लेनको चक्रपथमा पूर्वाधार नहुँदा समस्या

चक्रपथ निर्माणअघि नै सरकारी पक्षले डिजाइनमा गरेको लापरबाहीका कारण हाल सर्वसाधारण ट्याक्सीलाई अनावश्यक भाडा तिर्न बाध्य छन् । आवश्यक पूर्वाधार नहुँदा आपाङ्ग र वृद्धवृद्धाले...

रेल्वे इन्जिनियरलाई चिनमा तालिम

 पहिलो चरणमा चार जना इन्जिनियरलाई रेलमा तालिम दिइरहेको चीनले थप आधा दर्जनभन्दा बढी इन्जिनियरलाई तालिमका लागि बोलाएको छ । चीनले दक्ष रेल्वे इन्जिनियर उत्पादन...

वैशाखसम्म पाइपलाइनबाटै तेल आपूर्ति

अमलेखगञ्ज-रक्सौल पेट्रोलियम पाइपलाइनको पाइप बिछ्याउने काम सकिए संगै बैशाख सम्ममा पाइपलाइन मार्फत तेल ल्याइने नेपाल आयल निगमले जनाएको छ । निगमले परवानीपुर खण्डमा सडकपेटी...

५ महिनामा ८९ अर्बको कृषि वस्तु आयात

मुलुकले पछिल्लो पाँच महिनामा ८९ अर्ब रुपैयाँ बराबरको कृषिवस्तु भित्र्याएको छ । एकातिर खेतीपातीका लागि सिँचाइ, मलबीउ, यन्त्रलगायत बजारीकरणको अभाव अर्कोतिर उपभोक्ताको उच्च मागका कारण...

मेलम्चीको काम अवरुद्ध पार्नेहरुमाथी कारबाहीको माग

प्रतिनिधिसभाका सांसदहरुले मेलम्ची खानेपानी आयोजनाको काम अवरुद्ध पार्नेहरुमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका छन । संघीय संसदको विकास तथा प्रविधि समितिको मंगलबारको बैठकमा...
loading...
Loading...

एकदिवसीय खेल खेल्न नेपाली क्रिकेट टोली यूएई तिर

युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय र ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल्न नेपाली क्रिकेट टोली दुवै...

आईसीसीकाे ३ विशेष अवार्ड कोहलीलाई

भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले प्रदान गर्ने अवार्डको तीन...

विदेशमा व्यापारबाट आर्जित रकम १५ दिनमै ल्याउन राष्ट्र बैंककाे निर्देशन

विदेशी संस्थाहरूसँगको सेवा व्यापारबाट आर्जन हुने रकम उतै लुकाउने प्रवृत्ति निरुत्साहित गर्न राष्ट्र बैंकले...