वीरगञ्ज नाका अवरुद्ध पारेर बसेका आन्दोलनकारीलाई प्रहरीले हटायो

Loading...

कात्तिक १६- वीरगञ्जको नाकालाई अवरुद्ध पारेर मितेरी पुलमा धर्नामा बस्दै आएका आन्दोलनकारीलाई प्रहरीले ह्टाएको छ । करिव दुई महिनादेखि धर्नामा बस्दै आएका आन्दोलनकारीलाई सुतेको समय पारेर सुरक्षाकर्मीले एकाबिहानै हस्तक्षेप गरेको थियो। यस समयमा आन्दोलनकारीको संख्या पनि निकै कम थियो ।
प्रहरीले धर्नामा बसेका प्रदर्शनकारीलाई एकाबिहानै हटाई वीरगंजमा रोकिएका भारतीय सवारी साधनलाई रक्सौलतर्फ पठाएको छ । नेपालबाट गाडीहरु भारत प्रवेश गरे पनि भारतबाट भने कुनै पनि गाडी नेपाल प्रवेश गरेका छैनन् ।वीरगञ्ज नाकामा भएको धर्ना र अवरोधका कारण भारतीय ट्रक चालकहरुले स्वदेश फर्कन सकेका थिएनन् । यसैबीच, प्रहरीले हस्तक्षेप गरेको भन्दै विरोधस्वरुप आन्दोलनकारीले वीरगन्जमा टायर बालेर विरोध प्रदर्शन गर्न थालेका छन् ।

Loading...

Similar Posts :


25

तिहारमा महंगी

तिहार सुरु भएसँगै काठमाडौंको असन, इन्द्रचोक लगायतका ठाउँहरुमा अत्यधिक घुइँचो बढेको छ । तिहारको मौका छोपेर व्यापारीहरुले हरेक सामानको मूल्य बढाएका छन् । कतिपय...

परामर्श व्यवसायीलार्इ शुभकामना दिदैँ नेकपाका नेता

नेपाल शैक्षिक परामर्श संघ इक्यानले दशैं तिहार छठ विशेष शुभकामना अादान प्रदान कार्यक्रमकाे अायाेजना गरेकाे छ । राजधानीकाे अन्नपूर्ण हाेटेलमा अायाेजित कार्यक्रममा शैक्षिक परामर्श...

तातोपानी सडक पुनर्निर्माण हुने

विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि बन्द भई सुनसान रहेको चीनसँगको एकमात्र तातोपानी नाका झण्डै साढे तीन वर्षपछि खुल्ने संकेत मिलेपछि त्यस क्षेत्रमा...

चिकित्सा शिक्षा विधेयक माथिको छलफल आगामी मंसिर २ गते सम्मलाई स्थगित

चिकित्सा शिक्षा विधेयक माथिको छलफल आगामी मंसिर २ गते सम्मलाई स्थगित गरिएको छ। चिकित्सा शिक्षा विधेयक माथि छलफल गरि प्रतिवेदन तयार पार्न समितिले ११...

पीपीएलमा चितवनको दोस्रो जित

पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा कप्तान पारस खड्काको टिम चितवन राइनोजले काठमाडौं रोयल्सलाई पराजित गरेको छ ।पोखरा रंगशालामा आज भएको खेलमा चितवनले काठमाडौंलाई...

उपत्यकाभित्र दिउँसो टिपर चलाउन पाइने

काठमाडौं उपत्यकाभित्र दिउँसो ११ बजेदेखि ३ बजेसम्म टिपर चलाउन पाइने भएको छ । प्रतिघण्टा ३५ किलोमिटरको दरले सवारी चलाउने गरी मंगलबारबाटै टिपर सञ्चालन गर्न...
Loading...

तिहारमा महंगी

तिहार सुरु भएसँगै काठमाडौंको असन, इन्द्रचोक लगायतका ठाउँहरुमा अत्यधिक घुइँचो बढेको छ । तिहारको...

परामर्श व्यवसायीलार्इ शुभकामना दिदैँ नेकपाका नेता

नेपाल शैक्षिक परामर्श संघ इक्यानले दशैं तिहार छठ विशेष शुभकामना अादान प्रदान कार्यक्रमकाे अायाेजना...

तातोपानी सडक पुनर्निर्माण हुने

विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि बन्द भई सुनसान रहेको चीनसँगको एकमात्र तातोपानी...