वीरगञ्ज नाका फेरी आन्दोलनकारीको नियन्त्रणमा : प्रहरीमाथी ढुंगामुढा प्रहार

Loading...

 

कात्तिक १६- प्रहरीले बल प्रयोग गरेर बिहान खुलाएको वीरगञ्ज नाकालाई फेरी आन्दोलनकारीले नियन्त्रणमा लिएका छन् । प्रहरीले बिहान सबेरै आन्दोलनकारीलाई हटाएर रक्सौल नाका खुलाएका थिए ।
तर अहिले मधेसी मोर्चाका कार्यकर्ताहरुको प्रदर्शन र भारतीय प्रहरीको असहयोगका कारण वीरगञ्ज नाका फेरि ठप्प बनेको छ । अहिले नाकामा आन्दोलनकारीहरुले जुलुस गरिरहेका छन् भने टायर बालेर प्रर्दशन पनि गरिरहेका छन् । प्रहरीमाथी ढुंगामुढा प्रहार समेत भएका छन् । यसअघि, बिहान आन्दोलनकारीलाई बल प्रयोग गरी हटाएसँगै वीरगन्जमा अलपत्र परेका भारतीय सवारी साधन भारत प्रवेश गरेका थिए ।

Loading...

Similar Posts :


25

निर्मला पन्तको हत्यारालाई सरकारले नै लुकाउन चाहेकाे देउवाकाे अाराेप

सरकार अधिनायकवाद उन्मुख भएको भन्दै नेपाली कांग्रेसका सभापति देउवाले कम्युनिस्ट नेतृत्वको वर्तमान सरकारबिरुद्ध डटेर लड्ने बेला आएको बताएका छन् । कम्युनिस्टहरुको वर्तमान सरकार अधिनायकवादतर्फ...

प्रदेश पाँचमा स्थायी राजधानी तोक्न समस्या

प्रदेश पाँचको स्थायी राजधानी तोक्न गठित समितिले काम गर्न सकेन । गत साउन २४ गतेको प्रदेशसभा बैठकले ५ नं. प्रदेशको नाम र स्थायी राजधानी...

चोरमारामा अाधुनिक पुल निजी लगानीमा निर्माण

चोरमाराका जग्गा व्यापारी लक्ष्मी ज्ञावालीले व्यक्तिगत लगानीमा चोरमाराको उल्टी खोलामा एक करोड बढी निजी लगानीमा गाँउमा अाधुनिक सुविधाकाे तीन तले पुल निर्माण गरेका छन्...

वाणिज्य बैंकहरूकाे मुनाफा उच्च

लगानीयोग्य रकम अभाव भएको भन्दै बैंकहरू आत्तिएको र केही बैंकले ऋण प्रवाह रोकेको समयमा पनि बैंकको खुद नाफा उल्लेख्य रूपमा बढेको छ । अप्ठ्यारो...

१० अर्बको लागतमा पञ्चासेमा केबलकार बन्ने

कास्की, पर्वत र स्याङ्जाको संगमस्थल पञ्चासेमा केबलकार बन्ने भएको छ । पञ्चासे केबलकार परियोजनाले १० अर्बको लागतमा केबलकारसहित अन्य संरचना बनाउन लागेको हो ।धार्मिक...

अष्ट्रेलियन युनिभर्सिटीज फेयर २०१८ सम्पन्न (फाेटाे फिचर)

अष्ट्रेलियामा उच्चशिक्षा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई लक्षित गरी ई—प्लानेट (एजुकेसन प्लानेट) कन्सलटेन्सिले शनिवार ई—प्लानेट अष्ट्रेलियन युनिभर्सिटीज फेयर २०१८ को आयोजना गरकाे छ । काठमाडौं...
Loading...

निर्मला पन्तको हत्यारालाई सरकारले नै लुकाउन चाहेकाे देउवाकाे अाराेप

सरकार अधिनायकवाद उन्मुख भएको भन्दै नेपाली कांग्रेसका सभापति देउवाले कम्युनिस्ट नेतृत्वको वर्तमान सरकारबिरुद्ध डटेर...

प्रदेश पाँचमा स्थायी राजधानी तोक्न समस्या

प्रदेश पाँचको स्थायी राजधानी तोक्न गठित समितिले काम गर्न सकेन । गत साउन २४...

चोरमारामा अाधुनिक पुल निजी लगानीमा निर्माण

चोरमाराका जग्गा व्यापारी लक्ष्मी ज्ञावालीले व्यक्तिगत लगानीमा चोरमाराको उल्टी खोलामा एक करोड बढी निजी...