राष्ट्रपतिको स्वकीय सचिवमा भेषराज अधिकारी नियुक्त

Loading...

कात्तिक १६– राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो प्रमुख स्वकीय सचिवमा भेषराज अधिकारीलाई नियुक्त गर्नुभएको छ ।
अधिकारीलाई राजपत्रांकित विशिष्ट श्रेणी सरहको नियुक्ति दिइएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । उहाँ मदन भण्डारी फाउन्डेसनमा पनि सम्बद्ध हुनुहुन्छ ।

Loading...

Similar Posts :


6

निर्मला पन्तको हत्यारालाई सरकारले नै लुकाउन चाहेकाे देउवाकाे अाराेप

सरकार अधिनायकवाद उन्मुख भएको भन्दै नेपाली कांग्रेसका सभापति देउवाले कम्युनिस्ट नेतृत्वको वर्तमान सरकारबिरुद्ध डटेर लड्ने बेला आएको बताएका छन् । कम्युनिस्टहरुको वर्तमान सरकार अधिनायकवादतर्फ...

प्रदेश पाँचमा स्थायी राजधानी तोक्न समस्या

प्रदेश पाँचको स्थायी राजधानी तोक्न गठित समितिले काम गर्न सकेन । गत साउन २४ गतेको प्रदेशसभा बैठकले ५ नं. प्रदेशको नाम र स्थायी राजधानी...

परामर्श व्यवसायीलार्इ शुभकामना दिदैँ नेकपाका नेता

नेपाल शैक्षिक परामर्श संघ इक्यानले दशैं तिहार छठ विशेष शुभकामना अादान प्रदान कार्यक्रमकाे अायाेजना गरेकाे छ । राजधानीकाे अन्नपूर्ण हाेटेलमा अायाेजित कार्यक्रममा शैक्षिक परामर्श...

निर्माण व्यवसायमा एकाधिकार स्वीकार्य नहुने : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण व्यवसायमा एकाधिकार (कार्टेलिङ) स्वीकार्य नहुने बताएका छन् । प्रधानमन्त्री ओलीले नेपाल निर्माण व्यवसायी महासंघको २० औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै व्यवसायीले...

उपराष्ट्रपति नन्दबहादुर पुन बुधबार औपचारिक भ्रमणका लागि चीन प्रस्थान

उपराष्ट्रपति नन्दबहादुर पुन बुधबार औपचारिक भ्रमणका लागि चीन प्रस्थान गरेका छन् । छ दिने औपचारिक भ्रमणका लागि उनी  एयर चाइनाको विमानबाट सिचुवानको राजधानी छेन्दु प्रस्थान...

बम बिस्फोटकाे अाराेपमा प्रवक्ता खड्गबहादुर विश्वकर्मा पक्राउ

नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द (विप्लव) पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई बम बिस्फोट सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान तथा कारबाहीका लागी उदयपुर लगिएको छ। उदयपुरका प्रहरीका अनुसार...
Loading...

निर्मला पन्तको हत्यारालाई सरकारले नै लुकाउन चाहेकाे देउवाकाे अाराेप

सरकार अधिनायकवाद उन्मुख भएको भन्दै नेपाली कांग्रेसका सभापति देउवाले कम्युनिस्ट नेतृत्वको वर्तमान सरकारबिरुद्ध डटेर...

प्रदेश पाँचमा स्थायी राजधानी तोक्न समस्या

प्रदेश पाँचको स्थायी राजधानी तोक्न गठित समितिले काम गर्न सकेन । गत साउन २४...

चोरमारामा अाधुनिक पुल निजी लगानीमा निर्माण

चोरमाराका जग्गा व्यापारी लक्ष्मी ज्ञावालीले व्यक्तिगत लगानीमा चोरमाराको उल्टी खोलामा एक करोड बढी निजी...