सूचनाको हकलाई कार्यान्वयन गराउन पहल गर्ने सभामुखको भनाइ

Loading...

कात्तिक १७- सभामुख ओनसरी घर्तीले पारदर्शी र जवाफदेही राज्यका लागि सूचनाको सही प्रवाह हुनपर्ने बताउनुभएको छ ।
राष्ट्रिय सूचना आयोगको  आज काठमाडौमा सुरु भएको तीन दिने कार्यशालाको उद्घाटन गर्दै सभामुख घर्तीले संविधानको कार्यान्वयनका लागि सूचनाको हकको प्रभावकारी कार्यान्वयन जरुरी हुर्ने े बताउनुभएको हो ।
सभामुख घर्तीले नागरिकको मौलिक अधिकारका रुपमा सूचनाको हकलाई कार्यान्वयन गराउन आफूले पहल गर्ने समेत बताउनुभयो । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले सहि तथ्यांकसहितको सूचनाको अभाव रहेको बताउँदै जनतासमक्ष सही सूचनाको प्रवाह गर्न नयाँ प्रविधिको अवलम्वन गर्दैै लैजान आयोगले पहल गर्ने विश्वास दिलाउनुभएयो ।कार्यशालामा विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, सञ्चारकर्मी र गैरसरकारी संस्थाका कार्यकर्ताको सहभागीता छ।

Loading...

Similar Posts :


6

नेपाल बन्द : बम र शंकास्पद वस्तुले देशभरकाे जनजीवन त्रसित ,उपत्यकामा भने न्युन प्रभाव

विप्लव समूहको बन्दका कारण विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ ।काठमाडौं उपत्यकामा भने बन्दको खासै प्रभाव परेको छैन । सवारी साधनहरु निर्वाध चलिरहेका छन्...

लोकसेवा आयोगलाई दरबन्दी नखुलाउन मुख्यमन्त्रीकाे पत्र

प्रदेश २ सरकारले प्रदेशभित्र रिक्त रहेकाे दरबन्दीका लागि कर्मचारी भर्नाको अधिकार प्रदेशमै रहेको भन्दै नयाँ भर्ना विज्ञापन नगर्न संघीय लोकसेवा आयोगलाई पत्र लेखेको छ ।...

पार्टी भित्रको अन्तरघात अन्त्य गर्न प्रतिबद्ध छु – देउवा

पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी भित्रको अनुशासनहीनता र चुनावका बखत हुने अन्तरघात अन्त्य गर्न आफू प्रतिबद्ध रहेकाे बताएका छन् ।...

नयाँ बर्ष नेपाली कांग्रेसकाे पार्टी एकताकाे लागि शुभ हाेस् – देउवा

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नव वर्ष २०७६ को शुभारम्भ पार्टी एकताका रुपमा हुनुपर्ने बताएका छन् । नेपाल महिला सङ्घद्वारा शुक्रबार नयाँ वर्ष २०७६ को...

राजपाले मुलुकभर प्रर्दशन गर्ने

राष्ट्रिय जनता पार्टीकाे मंगलबार र बुधबार बसेको पार्टीको अध्यक्ष मण्डलको बैठकले लाल आयोगको छानविन प्रतिवेदन सार्वजनिक लगायतका माग गर्दै शुक्रबार सबै जिल्लामा विरोध प्रर्दशन,...

अमेरिकन साम्राज्यवादको निर्देशनमा चन्द समूहमाथि प्रतिबन्ध : मोहन वैद्य

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी) का महासचिव मोहन वैद्यले चन्द समूहमाथिको प्रतिबन्ध, सिके राउतसँगको ११ बुँदे सम्झौता र राजपाको सांसद रेसम चौधरीलाई आजीवन कारावासको सजाय...
Loading...

नेपाल बन्द : बम र शंकास्पद वस्तुले देशभरकाे जनजीवन त्रसित ,उपत्यकामा भने न्युन प्रभाव

विप्लव समूहको बन्दका कारण विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ ।काठमाडौं उपत्यकामा भने बन्दको...

लोकसेवा आयोगलाई दरबन्दी नखुलाउन मुख्यमन्त्रीकाे पत्र

प्रदेश २ सरकारले प्रदेशभित्र रिक्त रहेकाे दरबन्दीका लागि कर्मचारी भर्नाको अधिकार प्रदेशमै रहेको भन्दै...

नेपालले ओमानलाई १५० रनले हरायो

उन्नाइस वर्षमुनिको आईसीसी (यू-१९) एकदिवसीय विश्वकप क्रिकेटको एशिया छनोट अन्तरगत मंगलबार भएको खेलमा नेपालले...

नेपाल बन्द : बम र शंकास्पद वस्तुले देशभरकाे जनजीवन त्रसित ,उपत्यकामा भने न्युन प्रभाव

न्युयोर्कबाट आयो गायिका यशोदा खालिङ र जगदिशको आवाजमा ‘मायामा’

लोकसेवा आयोगलाई दरबन्दी नखुलाउन मुख्यमन्त्रीकाे पत्र

नेपालले ओमानलाई १५० रनले हरायो

भारतिय शिक्षाबारे जानकारी दिन रामाकृष्ण कलेज तमिलनाडुका प्रतिनिधी नेपालमा

पार्टी भित्रको अन्तरघात अन्त्य गर्न प्रतिबद्ध छु – देउवा

आईसीसी यू–१९ वर्ल्डकप छनोट : नेपालको मलेसियामाथि सानदार जित

विद्यालय शिक्षाको गुणस्तरमा वृद्धि गर्न आवश्यक छ

नयाँ बर्ष नेपाली कांग्रेसकाे पार्टी एकताकाे लागि शुभ हाेस् – देउवा

मनलाग्दी कर उठाउँदै ललितपुर महानगरपालिका