दक्षीण सुडानमा कार्गो विमान दुर्घटना हुँदा ४० जनाको मृत्यु

Loading...

कात्तिक १८- दक्षीण सुडानमा कार्गो विमान दुर्घटना हुँदा ४० जनाको मृत्यु भएको छ । दुर्घटना राजधानी जुबामा रहेको अन्तराष्ट्रिय विमानस्थल नजिकै भएको हो । राष्ट्रपतिका प्रवक्ताले विमानमा रहेका चालक दलका एक सदस्य र एकजना बच्चा दुर्घटनामा बाँच्न सफल भएको बताएका छन् । विमान धावनमार्गबाट आठ सय मिटर मात्रै उडेको थियो । विमानमा कति यात्री थिए भन्ने प्रष्ट हुन सकेको छैन ।
दुर्घटनाको कारणबारे केही खुल्न सकेको छैन ।

Loading...

Similar Posts :


24

क्रिस्टियानो रोनाल्डोमाथि बलात्कारको आरोप

काठमाडौं ।एजेन्सी, पोर्चुगल फुटवल स्टार क्रिस्टियानो रोनाल्डो विश्व चर्चित हुनुको साथै पाँच पटक सम्मका प्लेयर अफ द इएर हुन सफल खेलाडी हुन् ।यतीखेर तिनै...

फेरि करछलीमा मुछिए मेस्सी

७ असार, काठमाडौं । पनामा पेपर्स-२ मा अर्जेन्टिनी फुटबलर लिओनल मेस्सीको नाम पनि परेको छ । खोज-पत्रकारहरुको अन्तर्राष्ट्रिय समूह कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिस्ट (आईसीआईजे)ले...

फेसबुकबाट चाेरी भयाे ८ करोड ७० लाख प्रयोगकर्ताका विवरण

सामाजिक सञ्जाल फेसबुकले केम्ब्रीज एनालाइटीका नामक राजनीतिक परामर्श दिने संस्थाले ८ करोड ७० लाख प्रयोगकर्ताका विवरण प्राप्त गरेको बताएको छ । गोप्य जानकारी सार्वजनिक गरेका...

महाशक्ति राष्ट्रकाे स्वार्थले सात बर्षमै ध्वस्त सिरिया

सिरियामा विगत ७ वर्षदेखि युद्ध जारी छ । अहिले सिरियामा मारिएका बालबालिकाका विभत्स तस्विरका कारण सारा विश्व तरंगित छ । सबै मुलुकहरूले सिरियामा शान्तिको...

सेलिब्रेटीकाे डिभाेर्स बिबाह भन्दा पनि बढी खर्चिलाे

सेलेब्रिटीहरू सधैँ चर्चामै रहन्छन् । उनीहरूको प्रेम, विछोड, विवाह र सम्बन्धविच्छेद पनि चर्चाकै विषय बन्छ । केही सेलेब्रिटीका विवाहभन्दा सम्बन्धविच्छेद झन् बढी चर्चामा रहे...

नर्दन लाइट एकेडेमीले गर्‍यो दुईहात नभएकी पाइलट जेसिकाकालार्इ सम्मान

काठमाडौं । जन्मदेखि नै दुई हात नभएकी तर १० हजार फिटमाथि प्लेन उडाएर वल्र्ड रेकर्ड अफ द गिनिज बुकमा नाम लेखाएकी अमेरिकी नागरिक जेसिका...
Loading...

निर्मला पन्तको हत्यारालाई सरकारले नै लुकाउन चाहेकाे देउवाकाे अाराेप

सरकार अधिनायकवाद उन्मुख भएको भन्दै नेपाली कांग्रेसका सभापति देउवाले कम्युनिस्ट नेतृत्वको वर्तमान सरकारबिरुद्ध डटेर...

प्रदेश पाँचमा स्थायी राजधानी तोक्न समस्या

प्रदेश पाँचको स्थायी राजधानी तोक्न गठित समितिले काम गर्न सकेन । गत साउन २४...

चोरमारामा अाधुनिक पुल निजी लगानीमा निर्माण

चोरमाराका जग्गा व्यापारी लक्ष्मी ज्ञावालीले व्यक्तिगत लगानीमा चोरमाराको उल्टी खोलामा एक करोड बढी निजी...