विराट पेट्रोलियमको निगमसँग भएको सम्झौता भंग

Loading...

कात्तिक २२- नेपाल आयल निगमबाट इन्धन आपूतिर्को अनुमति पाएको विराट पेट्रोलियमले निगमसँग भएको सम्झौता भंग गरेको छ ।  इन्धन आपूतिर्का लागि निगमसँगको सम्झौता विवादित भएपछि विराट पेट्रोलियमले सार्वजनिक सूचना निकाली सम्झौता खारेज गरेको जनाएको छ । इन्धन ल्याउन बिराटलाई दिने र त्यस वापत २० करोड अग्रिम भुत्तानी दिने आयल निगमको निर्णय विवादित बनेको थियो । यसबारे संसदीय समितिले समेत छानविन थालिसकेको छ । निगमबाट लिएको अग्रिम रकम शतप्रतिशत बैंक ग्यारेन्टीमा भएकाले निगमको रकम सुरक्षित रहेको पनि विराटले जनाएको छ ।
विराटबाट निगमले डिजेल प्रतिलिटर १७८ र पेट्रोल १९९ रुपैयाँमा खरिद गर्ने सम्झौता गरेपछि विवाद चर्किएको थियो ।

Loading...

Similar Posts :


21

यातायातका कर्मचारीकाे मिलेमताेमा ट्राइल फेल भएकालाई लाइसेन्स

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ट्राइलमा फेल भएका २०४ जनालाई लाइसेन्स दिएको अभियोगमा यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र कार्यालय, एकान्तकुनाका प्रमुख तेजनारायण यादवसहित १०...

भारु अवमूल्यन हुँदा नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर

पछिल्ला केही दिनदेखि अमेरिकी डलरसँग भारतीय रुपैयाँ (भारु) अवमूल्यन भएसंगै  यसको प्रत्यक्ष असर नेपाली रुपैयाँमा पनि परेको छ । भारु १ सयबराबर नेपाली मुद्रा...

सबै श्रमिकले पेन्सन पाउनुपर्छः अर्थमन्त्री

अर्थमन्त्री डा युवराज खतिवडाले संचय कोषको ५७ औँ वार्षिकोत्सव कार्यक्रमलाइृ सम्बोधन गर्दे देशभित्रको श्रमबजारमा रहेका सबै प्रकारका श्रमिकलाई सामजिक सुरक्षाको प्रत्याभुति हुनुपर्ने बताएका छन्।खतिवडाले सरकारले सबै श्रमिकलाई पेन्सनको...

यामाहाले ल्यायाे दसै अफर ‘विजय यात्रा’

नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले महान चाड दसैं र तिहारलाई लक्षित गरी नयाँ ग्राहक योजना ल्याएको छ ।  ‘विजय...

पुनर्निर्माण प्राधिकरणमा सुशील ज्ञवाली

सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकारणको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई पुन प्राधिकरणको सीईओमा नियुक्त...

दशैंअघि बैंकको ब्याजदर नघट्ने

उद्योगी व्यवसायीबाट वाणिज्य बैंकहरुले लिँदै आएको कर्जाको ब्याजदर घटाउनुपर्ने  माग गर्दै आए पनि दशै अघि सम्म व्याजदर नघट्ने पक्का भएकाे छ । अहिले बैंकहरुले ११...
Loading...

तिहारमा महंगी

तिहार सुरु भएसँगै काठमाडौंको असन, इन्द्रचोक लगायतका ठाउँहरुमा अत्यधिक घुइँचो बढेको छ । तिहारको...

परामर्श व्यवसायीलार्इ शुभकामना दिदैँ नेकपाका नेता

नेपाल शैक्षिक परामर्श संघ इक्यानले दशैं तिहार छठ विशेष शुभकामना अादान प्रदान कार्यक्रमकाे अायाेजना...

तातोपानी सडक पुनर्निर्माण हुने

विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि बन्द भई सुनसान रहेको चीनसँगको एकमात्र तातोपानी...