राती १० बजेसम्म मात्र देउसीभैलो खेल सर्बसाधारणलाई गृहको आग्रह

Loading...

कात्तिक २२-  तिहारका बेला राती १० बजेसम्म मात्र देउसीभैलो खेलेर सहयोग गर्न गृहमन्त्रालयले आम सर्वसाधारणलाई आग्रह गरेको छ । शान्ति सुरक्षामा असर पु¥याउन चाहनेहरुले मौका पाउन सक्ने भन्दै गृह मन्त्रालयले आज विज्ञप्ती जारी गर्दै यस्तो आग्रह गरेको हो ।
विज्ञप्तिमा पटाका र अन्य विष्फोटक पदार्थको उत्पादन, आयात,ओसारपसार र प्रयोग नगर्न अनुरोध गरिएको छ । यदी कसैले यी कार्यहरुको उल्लंघन गरेमा उनीहरुलाई कारबाही गरीने पनि विज्ञप्तिमा उल्लेख छ ।

Loading...

Similar Posts :


20

सत्यवती गाउँपालिका गुल्मीमा प्रथम र्‍याफ्टिङ महोत्सव

गुल्मी । सत्यवती गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय गुल्मीको आयोजनामा पौष ३० गते देखि बढिघाट खोलामा प्रथम ¥याफ्टिङ्ग महोत्सव सुरु भएको छ । १५ दिनसम्म संचालन...

नेविसंघका ८ पदाधिकारीले सामूहिक राजीनामा दिए

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का ८ जना पदाधिकारीले सामूहिक राजीनामा दिएका छन्। अध्यक्ष नैनसिंह महरप्रति असन्तुष्टि जनाउँदै उनीहरुले शुक्रबार पार्टी सभापति...

असन्तुष्ट पक्षसँग वार्ता गर्न सधैं ढोका खुला छ : रवीन्द्र मिश्र

विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले पार्टी फुटले बैकल्पिक राजनीतिक शक्ति निर्माणमा नसोचेको अवरोध आएको बताएका छन् । तर, आफूहरुको अभियान नरोकिने प्रष्ट पारे...

विश्वकै पहिलो १ हजार जीबी क्षमताको मेमोरी कार्ड

लेक्सारले विश्वकै अहिलेसम्मको सबैभन्दा धेरै स्टोरेज क्षमता भएको मेमोरी कार्ड सार्वजनिक गरेको छ । उक्त एसडी कार्ड १ टेराबाइट अर्थात् १ हजार गिगाबाइट रहेको...

संयोजकले नै फुटाले विवेकशील साझा पार्टी

संयोजक मध्येका एक उज्वल थापाले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरेसंगै विवेकशील साझा पार्टी फुटेको छ । ३७ सदस्यीय केन्द्रीय समितिका...

सरकारी तवरबाटै भव्य रूपमा मनाइयो पृथ्वी जयन्ती

सरकारले राष्ट्रिय एकता दिवसमा सार्वजनिक विदा नदिएपनि पृथ्वीजयन्ती भने मनाएको छ ।नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको जन्मदिनमा सरकारले सार्वजनिक विदा दिएको छैन तर, पृथ्वी...
loading...
Loading...

नेविसंघका ८ पदाधिकारीले सामूहिक राजीनामा दिए

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का ८ जना पदाधिकारीले सामूहिक राजीनामा दिएका...

असन्तुष्ट पक्षसँग वार्ता गर्न सधैं ढोका खुला छ : रवीन्द्र मिश्र

विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले पार्टी फुटले बैकल्पिक राजनीतिक शक्ति निर्माणमा नसोचेको अवरोध...

विश्वकै पहिलो १ हजार जीबी क्षमताको मेमोरी कार्ड

लेक्सारले विश्वकै अहिलेसम्मको सबैभन्दा धेरै स्टोरेज क्षमता भएको मेमोरी कार्ड सार्वजनिक गरेको छ ।...