नेपाल पाकिस्तानसंगको एकदिने क्रिकेटमा १ सय २१ रनले पराजित

Loading...

कात्तिक २२-  नेपाल पाकिस्तानसंगको एकदिने क्रिकेटमा १ सय २१ रनले पराजित भएको छ ।
युएइको अबुधाबीमा आज भएको खेलमा पहिले ब्याटिङ गरेको पाकिस्तानको टोलिले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३२६ रन बनाएको हो ।
३ सय २७ रनको लक्ष्यसहित जवफी ब्याटिङमा उत्रिएको नेपालले ५० ओभरमा ५ विकेट गुमाएर २०५ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि अनिल मण्डलले सर्बाधिक ६१ रन र ज्ञानेन्द्र मल्लले ४१ रन बनाउनुभएको छ । शरद भेष्वाकरले अविजित १४ र मेहेबुब आलमले अविजित १ रन बनाउँदा पारस खड्का १३ रनमा बाहिरीनुभयो । यस्तै, सागर पुनले ३९ र सुवास खकुरेलले २६ रनको योगदान दिनुभयो । पाकिस्तानका लागि सर्वाधिक ७४ रन जोडेका अजर अलि ”रिटायर्ड आउट हुनुभयो ” । यस्तै, सोएब मलिक पनि ६३ रनमा ”रिटायर्ड आउट” हुनुभयो । अहमेद शेहेजाद ३५ रनमा र मोहम्मद हफिज ४९ रन बनाएर आउट हुनुभयो ।
नेपालका लागि बसन्त रेग्मीले २ विकेट लिनुभएको हो । त्यस्तै, सागर पुन र पारस खड्काले १–१ विकेट लिनुभयो । पाकिस्तानले नेपालसँगको आजको खेल पाकिस्तानिजको नाममा खेलेको हो । नेपालसँगको खेलपछि पाकिस्तानले इंल्याण्डसँग चार एकदिने खेल खेल्दैछ ।
नेपालले नोभेम्बर १६ र १८ मा पपुवा न्युगिनीविद्ध विश्व क्रिकेट लिट च्याम्पियनसिप खेल्नेछ ।
नेपालले यसअघि हङकङसँग दुई दिवसीय खेल खेलेको थियो । नेपालले टेस्ट मान्यता राष्ट्रविरुद्ध खेल्न लागेको यो दोस्रो पटक हो । नेपालले गतवर्ष बंगलादेशमा टी–२० विश्वकपमा आयोजक बंगलादेशविरुद्ध खेलेको थियो ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले एसोसिएट राष्ट्रलाई विकास गर्ने उद्देश्यले नेपालको खेल पाकिस्तानिज्सँग मिलाइदिएको हो ।

Loading...

Similar Posts :


5

एकदिवसीय खेल खेल्न नेपाली क्रिकेट टोली यूएई तिर

युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय र ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल्न नेपाली क्रिकेट टोली दुवै प्रस्थान गरेकाे छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशबकुमार...

आईसीसीकाे ३ विशेष अवार्ड कोहलीलाई

भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले प्रदान गर्ने अवार्डको तीन महत्वपूर्ण विधामा क्लिन स्वीप गरेका छन् । आईसीसी उत्कृष्ट वर्ष...

नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

थाइलेन्डमा सम्पन्न टि–२० स्म्यास क्रिकेट प्रतियोगिता खेलेर नेपाली महिला क्रिकेट टोली आइतबार स्वदेश फर्किएको छ । शनिबार थाइलेन्डको टेर्ड थाई मैदानमा भएको फाइनल खेलमा नेपाललाई...

नेपाली महिला क्रिकेट टिमको घोषणा

थाइल्यान्ड महिला टी–ट्वान्टी स्मास क्रिकेट प्रतियोगिताको लागि नेपाली महिला क्रिकेट टिमको घोषणा भएको छ । रुविना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय अन्तिम नामावली सार्वजनिक भएको...

नेपाली क्रिकेट खेलाडिलार्इ अाइसिसीले दुर्इ बर्षकाे एकमुष्ट तलब दिने

राष्ट्रिय खेलकूद परिषद् (राखेप)को विशेष पहलमा विगत दुई वर्षदेखि रोकिएको पारिश्रमिक नेपाली राष्ट्रिय क्रिकेट खेलाडीले पाउने भएका छन् । साधारणसभा तथा नयाँ नेतृत्व चयनको विषयलाई...

बिग ब्यासमा सन्दीपको ७ विकेट

नेपालका लेग स्पिनर सन्दीप लामिछाने बिग बास लिगमा आफ्नो दबदवा कायमै राखेका छन् ।मेलबर्न स्टार्सबाट लिग खेलिरहेका सन्दीपले बिहीबार सिड्नी सिक्सर्सको २ विकेट लिएका...
loading...
Loading...

एकदिवसीय खेल खेल्न नेपाली क्रिकेट टोली यूएई तिर

युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय र ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल्न नेपाली क्रिकेट टोली दुवै...

आईसीसीकाे ३ विशेष अवार्ड कोहलीलाई

भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले प्रदान गर्ने अवार्डको तीन...

विदेशमा व्यापारबाट आर्जित रकम १५ दिनमै ल्याउन राष्ट्र बैंककाे निर्देशन

विदेशी संस्थाहरूसँगको सेवा व्यापारबाट आर्जन हुने रकम उतै लुकाउने प्रवृत्ति निरुत्साहित गर्न राष्ट्र बैंकले...