पूर्वप्रधानमन्त्री डा. भट्टराई र नितिशकुमारबीच टेलिफोन बार्ता ः सीमामा देखिएको समस्या समाधानका लागि पहल गर्ने आश्वासन

Loading...

कात्तिक २३- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतको बिहार राज्यका मुख्यमन्त्री नितिशकुमारलाई टेलिफोन गरी बधाई दिनुभएको छ ।
डा. भट्टराईले बिहार विधानसभा निर्वाचनमा उहाँ, उहाँको पार्टी र गठबन्धनले पाएको सफलताप्रति हिजो साँझ नितिशकुमारलाई टेलिफोन गर्दैै आगामी कार्यकालको पूर्ण सफलताको अग्रिम शुभ–कामनासमेत दिएको भट्टराईको नीजि सचिवालयले जनाएको छ ।
साथै पूर्वप्रधानमन्त्री डा. भट्टराईले नेपाल–भारत (मूख्यतः बिहार) सीमामा भारतीय पक्षका कारण सिर्जित समस्या समाधानका लागि पहल गर्न पनि आग्रह गरेको जनाइएको छ ।
जवाफमा नितिशकुमारले सीमामा देखिएको समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिनुभएको छ ।
यतिञ्जेल आफू निर्वाचनमा केन्द्रित हुँदा नेपाल–भारत सीमानामा देखिएको समस्याप्रति ध्यान दिन नपाएको उहाँ भनाई छ ।

Loading...

Similar Posts :


6

परामर्श व्यवसायीलार्इ शुभकामना दिदैँ नेकपाका नेता

नेपाल शैक्षिक परामर्श संघ इक्यानले दशैं तिहार छठ विशेष शुभकामना अादान प्रदान कार्यक्रमकाे अायाेजना गरेकाे छ । राजधानीकाे अन्नपूर्ण हाेटेलमा अायाेजित कार्यक्रममा शैक्षिक परामर्श...

निर्माण व्यवसायमा एकाधिकार स्वीकार्य नहुने : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण व्यवसायमा एकाधिकार (कार्टेलिङ) स्वीकार्य नहुने बताएका छन् । प्रधानमन्त्री ओलीले नेपाल निर्माण व्यवसायी महासंघको २० औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै व्यवसायीले...

उपराष्ट्रपति नन्दबहादुर पुन बुधबार औपचारिक भ्रमणका लागि चीन प्रस्थान

उपराष्ट्रपति नन्दबहादुर पुन बुधबार औपचारिक भ्रमणका लागि चीन प्रस्थान गरेका छन् । छ दिने औपचारिक भ्रमणका लागि उनी  एयर चाइनाको विमानबाट सिचुवानको राजधानी छेन्दु प्रस्थान...

बम बिस्फोटकाे अाराेपमा प्रवक्ता खड्गबहादुर विश्वकर्मा पक्राउ

नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द (विप्लव) पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई बम बिस्फोट सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान तथा कारबाहीका लागी उदयपुर लगिएको छ। उदयपुरका प्रहरीका अनुसार...

प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्र सर्वसम्मत

संसदीय सुनुवाईपछि प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम सर्वसम्मत रुपमा अनुमोदन भएको छ । सुनुवाईपछि मिश्रको नाममा सबै सदस्यहरु अनुमोदन गर्न सहमत भएका हुन् । उनी पुस १७...

नागरिकलाई घरदैलोमा पुगेर सेवादिन कर्मचारीलाई आह्वान : प्रधानमन्त्री

१५औँ निजामती सेवा दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले एक्काइसौं शताब्दीमा नागरिकका अपेक्षा सम्बोधनका लागि घरदैलोमा गुणस्तरीय सेवा प्रवाहको सुनिश्चितता गर्न राष्ट्रसेवकमा आह्वान गरेका...
Loading...

माइक्रो बसका चालक र सहचालकलार्इ पनि आजबाट चम्किलो ज्याकेट

काठमाडौं उपत्यकामा सञ्चालित माइक्रो बसका चालक र सहचालकले पनि आजबाट चम्किलो देखिने फ्लोरेसेन्ट ज्याकेट...

धर्नास्थलमै बिरामी निर्मलाका बुबा ,भेटिएन अभियुक्त

निर्मलाका बुबा यज्ञराज धर्नास्थलमै बिरामी परेका छन् रुघाखोकी र ज्वरोले अस्वस्थ उनी भेट्न आएका...

अाइपिएलमा सन्दीप दिल्लीमै रहने

नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) २०१९ मा दिल्ली डेयर...