अत्यावश्यक बस्तुको अभाव अन्त्य गर्न सरकारको भारत सरकारलाई औपचारिक आग्रह

Loading...

कात्तिक २३-सरकारले खाद्यान्न,इन्धन, औषधी लगायतका अत्यावश्यक बस्तुको अभाव अन्त्य गर्न भारत सरकारलाई औपचारिक आग्रह गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषदको बैठकले नजिकिँदै गरेका चाडपर्वलाई सहज बनाउन तथा इन्धन, औधिलगायतका अत्यावश्यक वस्तुको अभाव अन्त्य गर्न सीमा क्षेत्रमा भएको अवरोध हटाउन भारतलाई औपचारिक रुपमै आग्रह गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले तराई मधेशमा आन्दोलनरत दलहरुलाई वार्ता मार्फत् समस्याको समाधान खोज्न पनि आग्रह गरेको छ । दुई देशबीचको सम्बन्ध सुमधुर बनाउन पनि मन्त्रिपरिषद्ले भारतलाई आग्रह गरेको छ । बैठकले आन्दोलनका क्रममा मारिएकाका परिवारलाई १० लाख रुपैयाँ दिने प्रक्रिया कार्यान्वयन, घाइतेको उपचार लगायतका अधिकांश माग पूरा हुने प्रतिबद्धता जनाएको छ । यसैगरी, बैठकले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारमा एमाले पोलिटव्यूरो सदस्य रहेका विष्णु रिमाललाई नियुक्त गरेको छ ।

Loading...

Similar Posts :


25

नेविसंघका ८ पदाधिकारीले सामूहिक राजीनामा दिए

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का ८ जना पदाधिकारीले सामूहिक राजीनामा दिएका छन्। अध्यक्ष नैनसिंह महरप्रति असन्तुष्टि जनाउँदै उनीहरुले शुक्रबार पार्टी सभापति...

असन्तुष्ट पक्षसँग वार्ता गर्न सधैं ढोका खुला छ : रवीन्द्र मिश्र

विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले पार्टी फुटले बैकल्पिक राजनीतिक शक्ति निर्माणमा नसोचेको अवरोध आएको बताएका छन् । तर, आफूहरुको अभियान नरोकिने प्रष्ट पारे...

विश्वकै पहिलो १ हजार जीबी क्षमताको मेमोरी कार्ड

लेक्सारले विश्वकै अहिलेसम्मको सबैभन्दा धेरै स्टोरेज क्षमता भएको मेमोरी कार्ड सार्वजनिक गरेको छ । उक्त एसडी कार्ड १ टेराबाइट अर्थात् १ हजार गिगाबाइट रहेको...

संयोजकले नै फुटाले विवेकशील साझा पार्टी

संयोजक मध्येका एक उज्वल थापाले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरेसंगै विवेकशील साझा पार्टी फुटेको छ । ३७ सदस्यीय केन्द्रीय समितिका...

सरकारी तवरबाटै भव्य रूपमा मनाइयो पृथ्वी जयन्ती

सरकारले राष्ट्रिय एकता दिवसमा सार्वजनिक विदा नदिएपनि पृथ्वीजयन्ती भने मनाएको छ ।नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको जन्मदिनमा सरकारले सार्वजनिक विदा दिएको छैन तर, पृथ्वी...

वैशाखसम्म पाइपलाइनबाटै तेल आपूर्ति

अमलेखगञ्ज-रक्सौल पेट्रोलियम पाइपलाइनको पाइप बिछ्याउने काम सकिए संगै बैशाख सम्ममा पाइपलाइन मार्फत तेल ल्याइने नेपाल आयल निगमले जनाएको छ । निगमले परवानीपुर खण्डमा सडकपेटी...
loading...
Loading...

नेविसंघका ८ पदाधिकारीले सामूहिक राजीनामा दिए

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का ८ जना पदाधिकारीले सामूहिक राजीनामा दिएका...

असन्तुष्ट पक्षसँग वार्ता गर्न सधैं ढोका खुला छ : रवीन्द्र मिश्र

विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले पार्टी फुटले बैकल्पिक राजनीतिक शक्ति निर्माणमा नसोचेको अवरोध...

विश्वकै पहिलो १ हजार जीबी क्षमताको मेमोरी कार्ड

लेक्सारले विश्वकै अहिलेसम्मको सबैभन्दा धेरै स्टोरेज क्षमता भएको मेमोरी कार्ड सार्वजनिक गरेको छ ।...