नेपालले स्वतन्त्रतापूर्वक पारवहन अधिकार उपभोग गर्न पाउनुपर्छ : राष्ट्रसंघका महासचिव कि मुन

Loading...

कात्तिक २५-  राष्ट्रसंघका महासचिव वानका कि मुनले नेपालले भूपरिबेष्ठित मुलुकका रुपमा स्वतन्त्रतापूर्वक पारवहन अधिकार उपभोग गर्न पाउनुपर्ने बताउनुभएको छ । राष्ट्रसंघ महासचिव मुनका प्रवक्ताले न्यूयोर्कमा हिजो आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो । मुनले नेपालमाथि लगाइएको नाकाबन्दीले मानवीय संकट उत्पन्न गरेको भन्दै तत्काल नाकाबन्दी हटाउन सम्बन्धित पक्षसँग आग्रह समेत गर्नुभएको छ । नेपाल–भारत सीमामा अत्यावश्यक वस्तुहरुको ओसारपसारमा देखिएको अबरोधबारे महासचिव वानको गम्भीर चासो रहेको उहाँका प्रवक्ता स्टेफेन डिजोरिकले बताउनुभयो । आपूर्ति ब्यवस्थामा बाधा हुँदा नेपालमा काम गरिरहेका मानवीय सहायता संस्थाहरुको काम प्रभावित भएकोप्रति पनि राष्ट्रसंघले चिन्ता जनाएको छ ।
भारतको नेपालमाथि जारी नाकाबन्दीको सन्दर्भमा राष्ट्र संघले पहिलो पटक मुख खोलेको हो ।

Loading...

Similar Posts :


25

माइक्रो बसका चालक र सहचालकलार्इ पनि आजबाट चम्किलो ज्याकेट

काठमाडौं उपत्यकामा सञ्चालित माइक्रो बसका चालक र सहचालकले पनि आजबाट चम्किलो देखिने फ्लोरेसेन्ट ज्याकेट अनिवार्य लगाउनु पर्ने भएको छ । महाशाखाका प्रमुख एवं प्रहरी...

धर्नास्थलमै बिरामी निर्मलाका बुबा ,भेटिएन अभियुक्त

निर्मलाका बुबा यज्ञराज धर्नास्थलमै बिरामी परेका छन् रुघाखोकी र ज्वरोले अस्वस्थ उनी भेट्न आएका आफन्तसित बोल्न नसकेर आँसु बगाइरहेका थिए ।सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिलामन्त्री प्रकाशबहादुर...

अाइपिएलमा सन्दीप दिल्लीमै रहने

नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) २०१९ मा दिल्ली डेयर डेभिल्समै रहने भएका छन् । सन्दीपलाई दिल्लीले लगातार दोस्रो पटक...

नेपाली कामदारले जापानमा राेजगारी पाउँछन् – मन्त्री ज्ञवाली

जापानको श्रम बजारमा नेपाली कामदारलाई रोजगारी दिलाउन सरकारले पहल गर्ने भएको छ । जापानमा दक्ष र अदक्ष नेपाली कामदारको लागि रोजगार सम्झौता गर्न सकिने...

अष्ट्रेलिया जाने विद्यार्थीलार्इ सुनाैलाे माैका

अष्ट्रेलियामा उच्चशिक्षा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई लक्षित गरी सन् २००५  देखी काठमाडौंमा आफ्नो कार्यालय स्थापनागरी  शैक्षिक परामर्ष प्रदान गर्दै आईरहेको ई—प्लानेट (एजुकेसन प्लानेट) कन्सलटेन्सिले...

तिहारमा महंगी

तिहार सुरु भएसँगै काठमाडौंको असन, इन्द्रचोक लगायतका ठाउँहरुमा अत्यधिक घुइँचो बढेको छ । तिहारको मौका छोपेर व्यापारीहरुले हरेक सामानको मूल्य बढाएका छन् । कतिपय...
Loading...

माइक्रो बसका चालक र सहचालकलार्इ पनि आजबाट चम्किलो ज्याकेट

काठमाडौं उपत्यकामा सञ्चालित माइक्रो बसका चालक र सहचालकले पनि आजबाट चम्किलो देखिने फ्लोरेसेन्ट ज्याकेट...

धर्नास्थलमै बिरामी निर्मलाका बुबा ,भेटिएन अभियुक्त

निर्मलाका बुबा यज्ञराज धर्नास्थलमै बिरामी परेका छन् रुघाखोकी र ज्वरोले अस्वस्थ उनी भेट्न आएका...

अाइपिएलमा सन्दीप दिल्लीमै रहने

नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) २०१९ मा दिल्ली डेयर...