नेपाल र पपुवा न्युगिनीबीचको खेल सुरु

Loading...

कात्तिक ३०- आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपाल र पपुवा न्युगिनीबीचको खेल सुरु भएकोे छ ।
संयुक्त अरब इमिरेट्स (युएई)को अबुधावीस्थित शेख जायद स्टेडियममा  सुरु खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ ।
नेपालका सुरुवाती ब्याटस्म्यान अनिल मण्डल खाता नै नखोली बाहिरीनुभयो ।
नेपाल दोस्रो खेलमा भने पर्सी फेरी पपुवा न्युगिनीसँग नै प्रतिष्पर्धामा उत्रने छ । नेपाललाई पपुवा न्युगिनीसंगको खेल जित्नैपर्ने दबाब छ । यसअघि स्कटल्यान्डमा भएको उक्त प्रतियोगिताको पहिलो चरणमा दुई खेल खेलेको नेपालले दुबै खेलमा हार भोग्दै अङकविहीन छ । त्यस्तै, नेदरल्यान्ड्समा भएको पहिलो चरणको खेलमा दुई खेल नै खेलेको पपुवा न्युगिनी पनि अङकविहीन छ । नेपाल यसअघि भएको आइसिसी विश्व लिग क्रिकेट डिभिजन टू मा उत्कृष्ट खेल प्रदर्शन गरेपछि उक्त प्रतियोगिताको लागि छनोट भएको थियो । काठमाडौंमा हुनुपर्ने यो खेल नेपालको कमजोर व्यवस्थापन र भूकम्पपछिको अवस्थाले युएईमा सारिएको हो । नेपाल र पपुवा न्युगिनीले युएईमा आज पहिलो खेल खेल्नेछन् भने पर्सी बुधवार दोस्रो खेल खेल्नेछन् । आईसीसीले एक दिवसीय ढाँचामा खेलाउने यो प्रतियोगितामा टेष्ट नखेल्ने

Loading...

Similar Posts :


5

एकदिवसीय खेल खेल्न नेपाली क्रिकेट टोली यूएई तिर

युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय र ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल्न नेपाली क्रिकेट टोली दुवै प्रस्थान गरेकाे छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशबकुमार...

आईसीसीकाे ३ विशेष अवार्ड कोहलीलाई

भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले प्रदान गर्ने अवार्डको तीन महत्वपूर्ण विधामा क्लिन स्वीप गरेका छन् । आईसीसी उत्कृष्ट वर्ष...

नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

थाइलेन्डमा सम्पन्न टि–२० स्म्यास क्रिकेट प्रतियोगिता खेलेर नेपाली महिला क्रिकेट टोली आइतबार स्वदेश फर्किएको छ । शनिबार थाइलेन्डको टेर्ड थाई मैदानमा भएको फाइनल खेलमा नेपाललाई...

नेपाली महिला क्रिकेट टिमको घोषणा

थाइल्यान्ड महिला टी–ट्वान्टी स्मास क्रिकेट प्रतियोगिताको लागि नेपाली महिला क्रिकेट टिमको घोषणा भएको छ । रुविना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय अन्तिम नामावली सार्वजनिक भएको...

नेपाली क्रिकेट खेलाडिलार्इ अाइसिसीले दुर्इ बर्षकाे एकमुष्ट तलब दिने

राष्ट्रिय खेलकूद परिषद् (राखेप)को विशेष पहलमा विगत दुई वर्षदेखि रोकिएको पारिश्रमिक नेपाली राष्ट्रिय क्रिकेट खेलाडीले पाउने भएका छन् । साधारणसभा तथा नयाँ नेतृत्व चयनको विषयलाई...

बिग ब्यासमा सन्दीपको ७ विकेट

नेपालका लेग स्पिनर सन्दीप लामिछाने बिग बास लिगमा आफ्नो दबदवा कायमै राखेका छन् ।मेलबर्न स्टार्सबाट लिग खेलिरहेका सन्दीपले बिहीबार सिड्नी सिक्सर्सको २ विकेट लिएका...
loading...
Loading...

एकदिवसीय खेल खेल्न नेपाली क्रिकेट टोली यूएई तिर

युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय र ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल्न नेपाली क्रिकेट टोली दुवै...

आईसीसीकाे ३ विशेष अवार्ड कोहलीलाई

भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले प्रदान गर्ने अवार्डको तीन...

विदेशमा व्यापारबाट आर्जित रकम १५ दिनमै ल्याउन राष्ट्र बैंककाे निर्देशन

विदेशी संस्थाहरूसँगको सेवा व्यापारबाट आर्जन हुने रकम उतै लुकाउने प्रवृत्ति निरुत्साहित गर्न राष्ट्र बैंकले...