नेपालमा सेवारत अमेरिकी युवती डोयन सिएनएन हिरो घोषित

Loading...

मंसिर २-  नेपाली महिला र बालबालिकाको सेवा गरिरहेकी अमेरिकी युवती म्यागी डोयन यस वर्र्षकी सिएनएन हिरो घोषणा हुनुभएको छ ।
गएराति न्यूयोर्कमा आयोजित एक भव्य समारोहमा सीएनएन होस्ट एन्डरसन कुपरले डोयनलाई हिरोको रुपमा विजेता घोषणा गर्नुभएको हो ।१० जना प्रतिस्पर्धी मध्येबाट अनलाइन भोटिङको माध्यमले डोयनलाई विजेता घोषित गरेको हो । विजेता डोयनले एक लाख अमेरिकी डलर पुरस्कारका साथै उत्कृष्ट १० मा परेका प्रत्येकले पाउने थप १० हजार डलर प्राप्त गर्नुहुनेछ । यसअघि,नेपालबाट अनुराधा कोइराला र पुष्पा बस्नेत सिएनएन हिरो भइसक्नुभएको छ ।
उहाँले आफूलाई नेपालमा छोरीको रुपमा स्वागत गरिएको भन्दै आभार प्रकट गर्नुभएके छ ।
उहाँले विभिन्न कारणले बाआमा गुमाएका अनाथ बालबालिकालाई खोजेर पालनपोषण र शिक्षादिक्षा दिँदै आउनुभएको छ ।

Loading...

Similar Posts :


7

ज्योती प्रसाई – मोडेल

ज्योती प्रसाई मिस व्यूटी कुइन नेपाल २०१८ को विजेता हुन् । उनले नेपाली कला क्षेत्रमा आफ्नो पाईला अघि सारेकी छिन् ।उनी अहिले डिएभी कलेजमा स्नातक तह...

मोडलिङमा करियर खोज्दै निकिता (फोटोफिचर)

नेपालमा मनोरन्जन क्षेत्रको लागि केही योगदान पुर्याउने उदेश्य बोकेर आफुले सक्दो मेहनत गरिरहेकी कृतिपुर काठमाडौंकी २१ वर्षीया मोडल हुन निकिता शर्मा । उनी काठमाडौंमा...

म्युजिक भिडियो तथा चलचित्रमा स्थापित हुने क्रममा रुकमिला (फोटोफिचर)

स्टुडियो : आर्टिस्ट नेपाल स्टुडियोस एन्ड प्रोडक्सन , कमलादी पुतलिसडक मेकअप : सरिता थापा मगर ( ईन्टरनेसनल ब्युटी क्लब, सुकेधारा) फोटोग्राफर: कुबेर तामाङ

उच्च शिक्षा भन्दा पनि कामको खोजीमा विदेशिदै युवा

हजारौं नेपाली युवाहरु हरेक वर्षउच्च शिक्षाको खोजीमा विदेशीदै आएका छन् ।राज्यलाई आवश्यक पर्ने युवा अध्ययनको लागि भनौ या कामको खोजीमा विदेशीने गरेका छन् ।यसले...

इन्जिनियरिङ शिक्षा ,हेर्नुहाेस् कुन कलेजमा कति सिट ?

प्रत्यक बर्ष नेपालमा इन्जिनियरहरुको संख्या बढ्दै गएको छ ।विकास निर्माणको गतिसंगै इन्जिनियरहरुको माग पनि उल्लेख्य मात्रमा बढेको हाे । राष्ट्रनिर्माणमा दक्ष इन्जनियरहरुको भूमिका पनि...
Loading...

तिहारमा महंगी

तिहार सुरु भएसँगै काठमाडौंको असन, इन्द्रचोक लगायतका ठाउँहरुमा अत्यधिक घुइँचो बढेको छ । तिहारको...

परामर्श व्यवसायीलार्इ शुभकामना दिदैँ नेकपाका नेता

नेपाल शैक्षिक परामर्श संघ इक्यानले दशैं तिहार छठ विशेष शुभकामना अादान प्रदान कार्यक्रमकाे अायाेजना...

तातोपानी सडक पुनर्निर्माण हुने

विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि बन्द भई सुनसान रहेको चीनसँगको एकमात्र तातोपानी...