राजधानीमा कंगारु ऐजुकेशन फेयर २०१८ आयोजना हुने

Loading...

कंगारु ऐजुकेशन फाउण्डेशनले विदेश अध्ययनमा जान चाहने विधार्थीहरुलाई सहि सूचना तथा परामर्श प्रदान गर्ने उद्देश्यले यहि आउँदो २३ जनवरी, २०१८ मंगलबारका दिन राजधानीको दरबारमार्ग स्थित होटल अन्नपूर्णमा “कंगारु ऐजुकेशन फेयर २०१८” आयोजना गर्ने भएको छ ।2_375x250
उक्त शैक्षीक मेलामा अष्ट्रेलिया, न्यूजील्याण्ड, अमेरीका र यूरोपका गरी २० वटा भन्दा वढी प्रतिष्ठीत विश्वविद्यालय, सरकारी कलेज तथा प्राइभेट कलेजहरुको पनि सहभागीता रहने आयोजक संस्था कंगारुले जानकारी दिएको छ । शैक्षिक मेलामा आउने सम्पूर्ण विद्यार्थी अभिभावकहरुले प्रत्यक्ष रुपमा विश्वविद्यालय तथा कलेजका प्रतिनीधीहरु संग अन्तरक्रिया गरी सत्य तथ्य, जिवनशैली, छात्रवृत्ति, कलेज विश्वविद्यालय छनौट देखि लिएर डकुमेन्टेसन मार्पmत एडमिसन र भिजाका सम्बन्धमा पनि मरामर्श लिन सक्नेछन् ।
नेपालबाट अन्तराष्ट्रिय गन्तब्यहरुमा अध्ययनको लागि जाने विधार्थीहरुको संख्यालाई मध्यनजर गर्दै कंगारु ऐजुकेशन फाउण्डेशनले स्थापनाकाल देखि नै विधार्थीहरुलाई उचित परामर्श तथा मार्गदर्शन प्रदान गर्दै आइरहेको छ । काठमाडौको पुतलीसडकमा स्थीत केन्द्रिय कार्यालय रहेको कंगारु ऐजुकेशन फाउण्डेशनको नेपालमा सातवटा शाखा मार्फत परामर्श प्रदान गर्दै आईरहेको छ भने अष्ट्रेलियामा पनि दुईवटा शाखा कार्यालयबाट परामर्श प्रदान गर्दै आइरहेको छ ।
मेलामा नेपालमा अंग्रेजी भाषा परिक्षा सञ्चालन गर्ने संस्था आइ.डी.पी र नेपालको बैङ्क नेपाल एस.वी.आई बैङ्क पनि सहभागिता रहने र उनिहरुले क्रमश अङ्गेजी भाषा परीक्षा आइ.ल.टि.एस. तथा शैक्षिक कर्जा सम्बन्धी जानकारी दिने आयोजक संस्थाले जनाएको छ । मेलामा जाने विधार्थी वा अभिभावकहरुले निःशुल्क प्रवेश पाउनुकासाथै आकर्षक गिप्mट हयाम्पर पनि प्रदान गर्नेछन् ।

Loading...

Similar Posts :


26

राजनीतिक पूर्वाग्रही साेचले शैक्षिक परामर्श व्यवसायीहरू जुट्न हाेर्इन फुट्न लागे

शैक्षिक परामर्श सेवालार्इ चुस्त र व्यवस्थीत बनाउने भन्दा पनि राजनीतिक पूर्वाग्रही साेचका अाधारमा परामर्श संघ संचालन हुँदा कहिले जुट्ने त कहिले फुट्ने गरेका छन्...

डाक्टर बन्ने रहरले कि करले !!!

चिकित्सा क्षेत्र पहिले जस्तै अहिले पनि विद्यार्थीहरुको आकर्षणको केन्द्रविन्दुमा रहदै आएको छ । डाक्टर बन्नु अहिले पनि हरेक विद्यार्थीको लक्ष्य नै हो । विद्यार्थीहरु...

शिक्षक सेवा आयोगकाेपरीक्षा केन्द्र अपायक ठाउँमा पारेको भन्दै विरोध :सांसद

आईतबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै हुम्लाका सांसद छक्कबहादुर लामाले शिक्षक सेवा आयोगले लिन लागेको खुल्ला शिक्षकको परीक्षा केन्द्र अपायक ठाउँमा पारेको भन्दै...

बाबा एजुकेशनलको बिजनेस डेवलपमेण्ट म्यानेजरमा संचारकर्मी राज बराईली नियुक्त

चर्चित संचारकर्मी राज बराईली बाबा एजुकेशनलको बिजनेस डेवलपमेण्ट म्यानेजरमा नियुक्त भएका छन । लामो समयदेखि संचारक्षेत्रमा रहेर थुप्रै कार्यक्रम संचालन गर्ने देखि ईभेन्ट व्यबस्थापनमा...

परामर्श व्यवसायमा धराैटि र विदेशी लगानी अावश्यक छैन

सरोज थापा,निर्देशक,निमास एजुकेशन अहिले शिक्षा मन्त्रालयले परामर्श व्यवसायीलाई साखा कार्यालय खोल्न रोक लगाएको छ र धरौटी पनि राख्नुपर्छ भन्ने बहस चलिरहेको छ के भन्नुहुन्छ...

रामेछापमा गाउँपालिकाले थामी समुदायका सम्पूर्ण बालबालिकाहरुको पढाई खर्च व्यहोर्ने

रामेछापको खाँडादेवी गाउँपालिकाले अति सिमान्तकृत र विपन्न थामी समुदायका सम्पूर्ण बालबालिकाहरुको पढाई खर्च व्यहोर्ने भएको छ ।गाउँपालिका भित्र अध्ययन गर्ने सम्पूर्ण ६६ जना थामी...
Loading...

७औं म्युजिक खबर म्युजिक अवार्ड ,हेर्नुहाेस् क-कसले पाए अवार्ड

७औं म्युजिक खबर म्युजिक अवार्डको सातौं संस्करणकाे अवार्डमा गायक शिब परिवार सर्वोत्कृष्ट सुगम संगीत...

मेलम्ची खानेपानी : दुई महिनाभित्र मेलम्चीको पानी सुन्दरीजलमा

मेलम्ची खानेपानी आयोजनाले १४ किमि सुरुङको आरसीसी (आन्तरिक संरचना ढलान) सकिएको जनाएको छ । दैनिक २...

यातायातका कर्मचारीकाे मिलेमताेमा ट्राइल फेल भएकालाई लाइसेन्स

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ट्राइलमा फेल भएका २०४ जनालाई लाइसेन्स दिएको अभियोगमा यातायात व्यवस्था...

लव बहादुर कार्की दुवईमा सम्पन्न मोडल सङ्गस अवार्डको सर्वोत्कृष्ट ईभेन्ट निर्देशकको अवार्डबाट सम्मानित

७औं म्युजिक खबर म्युजिक अवार्ड ,हेर्नुहाेस् क-कसले पाए अवार्ड

“पूर्वाञ्चल राईजिङ मोडल नेपाल–२०१८” सौन्दर्य प्रतियोगिताको ग्रुमीङ तथा ट्रेनीङ सुरु

ईभेन्ट आयोजकको रुपमा समेत ख्याति कमाउदै चर्चित फेशन डिजाईनर ममथा बस्नेत

विजया दशमीको अवसर पारेर ‘छोरी नम्वर वन’ भन्दै आइन गायिका सविना श्रेष्ठ (भिडियो सहित)

मेलम्ची खानेपानी : दुई महिनाभित्र मेलम्चीको पानी सुन्दरीजलमा

यातायातका कर्मचारीकाे मिलेमताेमा ट्राइल फेल भएकालाई लाइसेन्स

चलचित्र कलाकार संघका अध्यक्ष राम केशर बोगटीको  ५८ बर्षको उमेरमा आज असमायीक निधन

अभूतपूर्व परिकल्पनामा नमूनाको ग्राजुएसन फेसन शो

राजनीतिक पूर्वाग्रही साेचले शैक्षिक परामर्श व्यवसायीहरू जुट्न हाेर्इन फुट्न लागे