१६औं राष्ट्रिय महिला फुटबलको उपाधि बिभागीय टोली एपीएफलार्इ

Loading...

राखेप च्याम्पियनसिप अन्तर्गतको १६औं राष्ट्रिय महिला फुटबलको उपाधि बिभागीय टोली सशस्त्र प्रहरीको एपीएफले जितेको छ ।सुपरलिगमा शतप्रतिशत जित निकाल्दै एपीएफले उपाधि उचालेको हो । बिहीबार सम्पन्न सुपरलिगको अन्तिम खेलमा सातदोवाटोस्थित एन्फा मैदानमा एपीएफले नेपाल पुलिसलाई ३-१ गोलअन्तरले पराजित गर्‍यो ।

एपीएफको जितमा उसकी स्टार स्ट्राइकर सावित्रा भण्डारीले २ गोल गरिन् । पुलिसकी रुपा मगरले सान्त्वना गोल गरिन् ।एपीएफले सुपरलिगका तीनै खेलमा जित हासिल गरेको थियो । सुदूरपश्चिम र त्रिभुवन आर्मीलाई पनि एपीएफले हराएको थियो । उसले सुपरलिगमा ९ अंक बनाउँदा ६ अंक जोडेको त्रिभुवन आर्मी प्रतियोगिताको उपबिजेता बन्यो ।

उपाधि बिजेता एपीएफले २ लाख र उपबिजेता त्रिभुवन आर्मीले १ लाख पुरस्कार पायो । युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसी, एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।

Loading...

Similar Posts :


5

बलियो फ्रान्स, नौलो क्रोएसिया

फुटबलको महाकुम्भ फिफा विश्वकप २०१८ को फाइनलमा आइतबार फ्रान्स र क्रोएसिया भिड्दै छन् । दाबेदार मानिएका अधिकांश ठूला टोलीले अपेक्षित प्रदर्शन गर्न चुकेको यस प्रतियोगितामा...

रौतहटको एकपक्षीय जित

रौतहटको चन्द्रपुर नगरपालिका– ६ स्थित शेरबहादुर दर्लामी खेल मैदानमा बुधबार सुरु उपराष्ट्रपति कप महिला राष्ट्रिय फुटबलको उद्घाटन खेलमा रौतहटले बारालाई ४–० ले पराजित गरेको...

फ्रान्स विश्वकप फाइनलमा

दोस्रो हाफमा स्यामुएल उम्टिटीले गरेको एकमात्र गोलको मद्दतसँगै फ्रान्स बेल्जियमलाई १-० ले पराजित गर्दै फिफा विश्वकप २०१८ को फाइनलमा पुगेको छ । मंगलबार पिटर्सबर्गमा...

विश्वकप फुटबलमा सट्टाबाजी खेलाएको आरोपमा, ३ जना पक्राउ

विश्वकप फुटबलमा सट्टाबाजी खेलाएको आरोपमा प्रहरीले काठमाडौंबाट ३ जनालाई पक्रेको छ । पक्राउ पर्नेमा मनाङ निसाङ गाउँपालिका–७ का ४२ वर्षीय मुखिया लामा, २४ वर्षीय...

आयोजक रसियालाई टाइब्रेकरमा पराजित

आयोजक रसियालाई टाइब्रेकरमा पराजित गर्दै क्रोएसिया विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । अब क्रोएसियाले इंग्ल्याण्डको सामना गर्नेछ । शनिबार राति भएको खेलमा क्रोएसियाले...

रोनाल्डोको लागि युभेन्टसको १०० मिलियन डलर प्रस्ताव

रोनाल्डोको लागि इटालिएन सिरी ए च्याम्पियन युभेन्टसले १०० मिलियन यूरो अर्थात ८८ मिलियन पाउण्ड प्रस्ताव गरेको छ । युभेन्टसको प्रस्तावलाई रियलले विचार गरिरहेको जनाइएको...
Loading...

संख्या देखाएर संसदको दुरुपयोग गर्न खोजे चुप बस्दैनौं : गगन थापा

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद गगन थापाले सत्तापक्षले संसदीय शक्तिको दुरुपयोग गर्न खोजेमा...

जथाभावी बाटो काट्ने यात्रुलाई सडकमै ट्राफिकको प्रशिक्षण

उपत्यकाका सडकमा जथाभावी बाटो काट्ने यात्रुलाई सडकमै प्रशिक्षण दिन थालिएको छ । उपत्यकामा जथाभावी...

बलियो फ्रान्स, नौलो क्रोएसिया

फुटबलको महाकुम्भ फिफा विश्वकप २०१८ को फाइनलमा आइतबार फ्रान्स र क्रोएसिया भिड्दै छन् । दाबेदार...