kangaroo education fair1_1100x180

माअाेवादी केन्द्रका सबै मन्त्रीहरू सरकारबाट फिर्ता

नेकपा माओवादी केन्द्रले सरकारले ताजा जनादेशको सम्मान गर्न नसकेको आरोप लगाएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र लेख्दै नयाँ जनादेश अनुरुपको सरकार गठनका लागि आवश्यक वातावरण बनाउन आग्रह गरेका छन् ।

माओवादी केन्द्रका सबै मन्त्री आजैका मितिबाट फिर्ता भएको बताउँदै पत्रमा भनिएको छ–निर्वाचन सम्पन्न भई ताजा जनादेश समेत आइसकेको स्थितिमा प्रधानमन्त्रीबाटै नयाँ जनादेश अनुरुपको सरकार गठनका लागि आवश्इक वातावरण बनाउन अविलम्ब पहल हुनेछ भन्ने अपेक्षा हामीले राखेका थियौं । तर आजसम्म पनि त्यस दिशामा ठोस कदम नचालिएको, बरु ढिलासुस्ती भइरहेको, राजश्वको दुरुपयोग र काम चलाउ सरकारले गर्न नमिल्ने अतिरिक्त निर्णयहरु पनि भइरहेको सन्दर्भमा अब सरकारमा रहिरहनु औचित्यपूर्ण नदेखिएकाले आजैबाट हामी नेकपा माओवादी केन्द्र र नेकपा संयुक्त सम्वद्ध मन्त्रीहरुलाई फिर्ता बोलाई सरकारमा नरहेको जानकारी गराउँछौं ।”

साथै सरकारबाट नयाँ जनादेशअनुसार सत्ता हस्तान्तरणमा सहजीकरणको भूमिकाको अपेक्षा गरेको पनि दाहालले लेखेको पत्रमा उल्लेख गरिएको छ ।

पत्रमा निर्वाचन सम्पन्न गर्न सरकारलाई सहज होस् भनेर अहिलेसम्म सरकारमा रहेको पनि उल्लेख गरिएको छ ।

Similar Posts :


25

संसदीय दलको नेतामा शंकर पोखरेल

नेकपा (एमाले) को प्रदेश नं ५ को संसदीय दलको नेतामा प्रदेश सांसद शंकर पोखरेल चयन भएका भएका छन्। प्रदेश सांसदको पद तथा गोपनीयताको शपथ ग्रहणलगत्तै...

सन्दिप लामिछाने आईपीएलमा छनाेट हुन सक्ने

इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)को अक्सनका लागि नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने पनि छनोट भएका छन् । आईपीएलको अक्सनमा पर्ने उनी पहिलो नेपाली क्रिकेटर...

सधै देउवा प्रधानमन्त्री भएपछी कांग्रेसलाई क्षति

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चुनावताकाको भाषणमा कांग्रेसको अन्तिम प्रधानमन्त्री भनिदिए । त्यसको भोलिपल्टै कांग्रेस सभापति शेरबहादुर देउवाले...

फिफा वरियतामा नेपाल ६ स्थान माथि

विश्व फुटबलको सर्वोच्च निकाय  फिफाको वरियतामा नेपाल ६ स्थान माथी उक्लिएको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल ६ स्थान माथि उक्लेको...

एकता गर्न कुरा मिलिसक्यो,पार्टी अध्यक्षकाे निर्णय मात्र बाकी : प्रवक्ता भुसाल

नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले नयाँ सरकार गठनअघि नै एमाले र माओवादी केन्द्रबीच एकता हुने बताएकी छन् । बिहीबार काठमाडौंमा आयोजित एक साक्षात्कार...

अस्थायी राजधानी नतोकेको विरोधमा दाङमा अान्दोलन

प्रदेश ५ को अस्थायी मुकाम रुपन्देही तोकेको विरोधमा दाङमा शुरु भएको आन्दोलनको अगुवाई राजनीतिक दलहरुले गर्ने भएका छन् ।यसअघि दाङ प्रादेशिक राजधानी सरोकार समितिको...

संसदीय दलको नेतामा शंकर पोखरेल

नेकपा (एमाले) को प्रदेश नं ५ को संसदीय दलको नेतामा प्रदेश सांसद शंकर पोखरेल चयन...

सन्दिप लामिछाने आईपीएलमा छनाेट हुन सक्ने

इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)को अक्सनका लागि नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने पनि छनोट...

सधै देउवा प्रधानमन्त्री भएपछी कांग्रेसलाई क्षति

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चुनावताकाको भाषणमा कांग्रेसको...

26047321_1518885564847027_3260297653669222959_n