संविधान संशोधन गर्ने सरकारको प्रतिवद्धता, फोरम सरकारमा सहभागी हुने सम्भावना बढ्यो

Loading...

१४ फागुन, काठमाडौं । एमाले र माओवादीले संविधान संशोधन गर्ने प्रतिवद्धता जनाएका छन् । यससँगै संघीय समाजवादी फोरम सरकारमा सहभागी हुने सम्भावना बढेको छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष प्रचण्ड र फोरम अध्यक्ष उपेन्द्र यादवबीच बालुवाटारमा वार्ता भएको छ । वार्तामा सरकारले ‘आपसी सहमतिका आधारमा संविधान संशोधन गर्ने’ प्रतिवद्धता जनाएको स्रोतले बताएको छ ।

पार्टीमा छलफल गर्ने भन्दै यादव बालुवाटारबाट बाहिरिएका छन् । स्रोतका अनुसार संविधान संशोधनबारे सहमति गरेर फोरम पनि सरकारमा सहभागी हुने सम्भावना छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले फोरम अध्यक्ष उपेन्द्र यादव आफैं सरकारमा आए परराष्ट्रमन्त्री दिन सहमत छन् । फोरमलाई एक मन्त्री र एक राज्यमन्त्री दिने उनको प्रस्ताव छ ।

बालुवाटार निकट स्रोतले भन्यो, ‘संविधान संशोधनमा सहमति भएसँगै फोरम पनि सरकारमा आउने लगभग पक्का भएको छ । सहमति गर्न भ्याए आजै नभए भोलि सपथ हुनसक्छ ।’

फोरमसँग सहमति गर्न नभ्याए आज एमाले र माओवादीका केही मन्त्रीले भने सपथ लिनेछन् ।

साभार ः अनलाइनखबर डटकम

Loading...

Similar Posts :


25

नेपाली कामदारले जापानमा राेजगारी पाउँछन् – मन्त्री ज्ञवाली

जापानको श्रम बजारमा नेपाली कामदारलाई रोजगारी दिलाउन सरकारले पहल गर्ने भएको छ । जापानमा दक्ष र अदक्ष नेपाली कामदारको लागि रोजगार सम्झौता गर्न सकिने...

अष्ट्रेलिया जाने विद्यार्थीलार्इ सुनाैलाे माैका

अष्ट्रेलियामा उच्चशिक्षा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई लक्षित गरी सन् २००५  देखी काठमाडौंमा आफ्नो कार्यालय स्थापनागरी  शैक्षिक परामर्ष प्रदान गर्दै आईरहेको ई—प्लानेट (एजुकेसन प्लानेट) कन्सलटेन्सिले...

तिहारमा महंगी

तिहार सुरु भएसँगै काठमाडौंको असन, इन्द्रचोक लगायतका ठाउँहरुमा अत्यधिक घुइँचो बढेको छ । तिहारको मौका छोपेर व्यापारीहरुले हरेक सामानको मूल्य बढाएका छन् । कतिपय...

परामर्श व्यवसायीलार्इ शुभकामना दिदैँ नेकपाका नेता

नेपाल शैक्षिक परामर्श संघ इक्यानले दशैं तिहार छठ विशेष शुभकामना अादान प्रदान कार्यक्रमकाे अायाेजना गरेकाे छ । राजधानीकाे अन्नपूर्ण हाेटेलमा अायाेजित कार्यक्रममा शैक्षिक परामर्श...

तातोपानी सडक पुनर्निर्माण हुने

विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि बन्द भई सुनसान रहेको चीनसँगको एकमात्र तातोपानी नाका झण्डै साढे तीन वर्षपछि खुल्ने संकेत मिलेपछि त्यस क्षेत्रमा...

चिकित्सा शिक्षा विधेयक माथिको छलफल आगामी मंसिर २ गते सम्मलाई स्थगित

चिकित्सा शिक्षा विधेयक माथिको छलफल आगामी मंसिर २ गते सम्मलाई स्थगित गरिएको छ। चिकित्सा शिक्षा विधेयक माथि छलफल गरि प्रतिवेदन तयार पार्न समितिले ११...
Loading...

नेपाली कामदारले जापानमा राेजगारी पाउँछन् – मन्त्री ज्ञवाली

जापानको श्रम बजारमा नेपाली कामदारलाई रोजगारी दिलाउन सरकारले पहल गर्ने भएको छ । जापानमा...

अष्ट्रेलिया जाने विद्यार्थीलार्इ सुनाैलाे माैका

अष्ट्रेलियामा उच्चशिक्षा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई लक्षित गरी सन् २००५  देखी काठमाडौंमा आफ्नो कार्यालय...

तिहारमा महंगी

तिहार सुरु भएसँगै काठमाडौंको असन, इन्द्रचोक लगायतका ठाउँहरुमा अत्यधिक घुइँचो बढेको छ । तिहारको...