राजपाले प्रदेश २ मा दिएको समर्थन फिर्ता लिन सक्ने  

Loading...
केन्द्र सरकारमा संघीय समाजवादी फोरम सहभागी हुने भएपछि प्रदेश २ मा उसको सरकारलाई समर्थन गरेको राजपाले  केन्द्रीय सरकारमा फोरम सहभागी भए राजपाले प्रदेश २ मा दिएको समर्थन फिर्ता लिन सक्ने चेतावनी  दिएकाे छ ।बाम गठबन्धनको सरकारमा फोरमको सहभागिता भए राजपा प्रदेश २ को सरकारबाट बाहिरिनु पर्नेमा राजपा नेताहरूले नेतृत्वलार्इ दबाब दिन थालेका छन् । प्राप्त स्रेतका अनुसार सरकार अाफ्नाे समर्थन विना पनि दरीलाे बहुमतिय अंक गणितमा हुने भएपछी सरकारमा बसिरहनुकाे  अाैचित्य नभएकाले राजपाले समर्थन फिर्ता लिने जनाएकाे हाे ।
मुख्यमन्त्री राउतले प्रदेशसभामा विश्वासको मत लिंदा नेकपा एमाले र माओवादी केन्द्रले पक्षमा मतदान गरेको थियो। त्यसैले राजपा सरकारबाट बाहिरिए पनि प्रदेश २ मा बाम गठबन्धनसंग मिल्दा फोरमको सरकार रहिरहन्छ। संसदीय दलको नेतामा जितेन्द्र सोनललाई सिधै पार्टीले नियुक्त गरेको र भौतिक पूर्वाधार मन्त्री बनाएकोमा राजपाभित्र असन्तुष्टि चुलिएकाे स्राेतले जानकारी दिएकाे हाे।
राजपाका एक सांसदले भने,‘प्राप्त जनमत र निर्वाचन अघि गिरएकाे वाचालार्इ ध्यान दिदैँ थप दुई मन्त्री पठाएका हाैँ।’ राजपाका प्रवक्ता कृष्णा सिंहले केन्द्रीय सरकारमा फोरम सहभागी भए प्रदेश २ को सत्ता समिकरण फेरिने बताए।
‘प्रदेश २ को सरकारबाट बाहिरिने अहिले हाम्रो कुनै नीति छैन, त्यसैले दुई मन्त्री थप पठाएका छौं,’ राजपाका प्रवक्ता सिंहले भने, ‘तर, फोरम केन्द्रीय सरकारमा सहभागी भए हामी यहाँको सरकारबाट बाहिरिन सक्छौं।’
प्रदेश २ मा राजपाको २५ सांसद र फोरमको २९ सांसद छन्। केन्द्रीय सरकारमा फोरम सहभागी भए प्रदेश २ को सत्ता समिकरण पनि बदलिएर एमाले–माओवादी केन्द्र सहभागि हुन सक्नेमा राजपाले अाफ्नाे ध्यान केन्द्रित गरेकाे छ । केन्द्र सरकारमा फोरमको सहभागिताका लागि कसरत भइरहेकै बेला राजपाका अध्यक्ष महन्थ ठाकुरले बुधबार बिज्ञप्ति निकालेर संविधान संशोधनलाई वर्तमान सरकारले अत्यन्तै गौण राखेकाले अाफूहरू केन्द्र सरकारमा अाउन नचाहेकाे  जनाएका छन्।
Loading...

Similar Posts :


25

एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुँदै

९ असार, काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले गत चैत महिनामा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ...

कृषकलाई कृषि बीमाप्रति आकर्षण ,कृषि बीमा गर्दा दुर्घटना बीमा अनिवार्य

बीमा समितिले कृषि बीमा गर्ने कृषकको पनि अनिवार्य रुपमा दुर्घटना बीमा गर्नुपर्ने व्यवस्था गरेको छ । कृषकलाई कृषि बीमाप्रति आकर्षण गर्न समितिले यस्तो व्यवस्था...

विज्ञान र प्रविधिको प्रयोग गरेर आर्थिक विकास गर्नुपर्छ – मन्त्री पोखरेल

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधिको प्रयोगगरी आर्थिक विकासको वातावरण तयार गर्नु नेपाल सरकारको उच्च प्राथामिकता रहेको बताउनुभएको छ ।...

नेकपाको को को छन् प्रदेश अध्यक्षका दाबेदार ?

स्थायी कमिटी सदस्यमध्येबाट प्रदेश कमिटीको अध्यक्ष वा संयोजक बन्दा मुख्यमन्त्री र मन्त्री बाहेक अन्य सबै नेता दाबेदार छन् । सात प्रदेशको नेतृत्व पूर्व एमालेले...

विश्वकप फुटबलको भव्य उदघाटन

फुटबलको महाकुम्भ विश्वकप आजबाट रुसमा सुरु हुँदैछ । राजधानी मस्कोको लुझनिकी स्टेडियममा विश्वकप फुटबलको भव्य उदघाटन समारोह हुनेछ । ८० हजार दर्शक क्षमता भएको...

नेपाल र चीनको बीचको तातोपानी नाका खुल्ने

नेपाल र चीनको बीचको तातोपानी नाका अर्को वर्षको मे महिनाबाट खुल्ने भएको छ ।परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आउँदो मेबाट तातोपानी नाका खुल्ने बताए । परराष्ट्र...
Loading...

एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुँदै

९ असार, काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले गत चैत महिनामा सञ्चालित माध्यमिक शिक्षा...

कृषकलाई कृषि बीमाप्रति आकर्षण ,कृषि बीमा गर्दा दुर्घटना बीमा अनिवार्य

बीमा समितिले कृषि बीमा गर्ने कृषकको पनि अनिवार्य रुपमा दुर्घटना बीमा गर्नुपर्ने व्यवस्था गरेको...

विज्ञान र प्रविधिको प्रयोग गरेर आर्थिक विकास गर्नुपर्छ – मन्त्री पोखरेल

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधिको प्रयोगगरी आर्थिक विकासको वातावरण...

एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुँदै

मिस एसीयाको फ्रेन्चाइजी प्रतियोगिता मिस एसीया नेपालको पहिलो चरणको छनौट काठमाण्डौमा सम्पन्न

फेरि करछलीमा मुछिए मेस्सी

डा. नम्रता खड्का तथा हेली गुरुङ्ग भए मिस एण्ड मिसेस फेमिना ईन्टरनेशनल

कृषकलाई कृषि बीमाप्रति आकर्षण ,कृषि बीमा गर्दा दुर्घटना बीमा अनिवार्य

‘मिष्टर एण्ड मिस एसइई आइकन–२०१८’ को उपाधि रिकिश चित्रकार र सरस्वती सरु बुढाथोकी को हातमा

पाँचौ संस्करणको मिसेस मंगोल नेपालको ट्यालेन्ट शो सम्पन्न (फोटो फिचर)

‘मिस नेपाल आईडल २०१८’ का प्रतियोगीले देखाए प्रतिभा (फोटो फिचर)

रामचन्द्रलाई उज्यालोले धोका दिएपछि…(भिडियोसहित)

मिसेस तामाङ्गको सक्सेस पार्टीमा कानून,न्याय तथा ससंदीय व्यबस्था मन्त्री शेर बहादुर तामाङ्गबाट विजेतालाई प्रमाण पत्र वितरण