फेकन चुनावमा रोचक भिडन्त

Loading...

परामर्श व्यवसायीहरुको छाता संगठन स्वतन्त्र शैक्षिक परामर्श संघ फेकनको निर्वाचनको अघिल्लो दिन सम्म समिकरण परिवर्तन गर्दै उमेद्वारी दिनेको संख्यामा वृद्धि भएसंगै रोचक प्रतिस्प्रधा हुने देखीएको छ ।आँठौ बार्षीक साधारण सभा तथा निर्वाचन मार्फत नयाँ कार्यसमिती चयन गर्ने भएकाले नयाँ नेतृत्वमा आउन चाहने आकाङ्छिहरुको संख्या बढेपछी चुनाव गर्नुपरेको हो । वर्तमान अध्यक्ष रहेका युवराज कटुवालले आफू सहमतिबाटै आगामि दुई बर्षका लागि दोहोरीन चाहेपनि एउटै व्यक्तीले संस्थाको नेतृत्व गरिराख्नु संस्थाको हितमा नहुने भन्दै अध्यक्षका प्रत्यासी विच नै सहमति नजुटेपछी अध्यक्ष पदमा रोचक भिडन्त हुने देखीएको छ ।चुनावको मिती घोषणा भएसंगै नेतृत्वमा जान चाहने व्यवसायीहरुले आआफ्नो पक्षमा लविङ गरिरहेका छन् । फेकनको संसोधित विधान अनुसार १५ सदस्यको केन्द्रिय कार्यसमिती रहने छ भने ११ प्रत्यक्ष निर्वाचन बाट र उपाध्यक्ष सहित थप ३ सदस्य मनोनित हुँने व्यवस्था रहेको छ ।निर्वाचन हुने ११ पदका लागि १८ जनाको उमेद्वारी पर्ने देखीएको छ ।
हेराैँ कसले कुन पदका लागि गरे उमेद्वारी घोषणा
अध्यक्ष पदका लागि बर्तमान अध्यक्ष एंव एसफोर्ड एजुकेशनका संचालक युवराज कटुवाल र एक्सिस एजुकेशनका संचालक एंव बर्तमान बरिष्ठ उपाध्यक्ष वासुदेव नेपाल विच रोचक भिडन्त हुने देखिएको छ ।उपाध्यक्ष पदका लागि निमास एजुकेशनकी प्रवन्ध निर्देशक एवं वर्तमान फेकनको कार्यकारी सदस्य गीता रिजाल प्रमुख दावेदारका रुपमा देखिएकी छन् ।उनले शिक्षा मन्त्रालयको समन्वय समितिको सदस्यको भूमिका निर्वाह गरेकी थिइन ।त्यसैगरी उपाध्यक्ष पदमा नै एक्टिभ सिनर्जी कन्सल्ट्यान्टका रामशरण ढकाल र सक्सेस एजुकेशन कन्सलट्यान्सीका सञ्चालक प्रज्वल बस्नेत ले पनि औपचारीक रुपमै उमेद्वारी घोषणा गरेका छन् । एकजना प्रत्यक्ष निर्वाचित उपाध्यक्ष पदमा तिनजनाको उमेद्वारी परे संगै रोचक भिडन्त हुने देखिएको छ ।महासचिव पदका लागि सेतो एकेडेमीका भुपाल तामाङ र ई हाईवे एजुकेशनका विपिन केसीले विच प्रतिश्प्रधा हुने देखिएको छ ।दुई जना सचिव पदका लागि भने राजु निरौला र अमितबाबु ढुङ्गानाको मात्र उमेद्वार देखिएकाले दुवै निर्वाचित हुने देखिएको छ ,कोषाध्यक्ष पदका लागि इन्द्र लामा र अनिल शर्मा पौडेल त्यसैगरी सदस्य पदका लागि हेमन्तराज दुलाल ,गगन विष्ट,उमेश कुसवाह, ज्ञानु चापागाई,सचिन खड्का,राजकुमार शर्मा ,आरसी वली,प्रदिप ठकुरी लगायतले उमेद्वारी दिने भएका छन् ।

Loading...

Similar Posts :


25

नेपाली कामदारले जापानमा राेजगारी पाउँछन् – मन्त्री ज्ञवाली

जापानको श्रम बजारमा नेपाली कामदारलाई रोजगारी दिलाउन सरकारले पहल गर्ने भएको छ । जापानमा दक्ष र अदक्ष नेपाली कामदारको लागि रोजगार सम्झौता गर्न सकिने...

अष्ट्रेलिया जाने विद्यार्थीलार्इ सुनाैलाे माैका

अष्ट्रेलियामा उच्चशिक्षा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई लक्षित गरी सन् २००५  देखी काठमाडौंमा आफ्नो कार्यालय स्थापनागरी  शैक्षिक परामर्ष प्रदान गर्दै आईरहेको ई—प्लानेट (एजुकेसन प्लानेट) कन्सलटेन्सिले...

तिहारमा महंगी

तिहार सुरु भएसँगै काठमाडौंको असन, इन्द्रचोक लगायतका ठाउँहरुमा अत्यधिक घुइँचो बढेको छ । तिहारको मौका छोपेर व्यापारीहरुले हरेक सामानको मूल्य बढाएका छन् । कतिपय...

परामर्श व्यवसायीलार्इ शुभकामना दिदैँ नेकपाका नेता

नेपाल शैक्षिक परामर्श संघ इक्यानले दशैं तिहार छठ विशेष शुभकामना अादान प्रदान कार्यक्रमकाे अायाेजना गरेकाे छ । राजधानीकाे अन्नपूर्ण हाेटेलमा अायाेजित कार्यक्रममा शैक्षिक परामर्श...

तातोपानी सडक पुनर्निर्माण हुने

विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि बन्द भई सुनसान रहेको चीनसँगको एकमात्र तातोपानी नाका झण्डै साढे तीन वर्षपछि खुल्ने संकेत मिलेपछि त्यस क्षेत्रमा...

चिकित्सा शिक्षा विधेयक माथिको छलफल आगामी मंसिर २ गते सम्मलाई स्थगित

चिकित्सा शिक्षा विधेयक माथिको छलफल आगामी मंसिर २ गते सम्मलाई स्थगित गरिएको छ। चिकित्सा शिक्षा विधेयक माथि छलफल गरि प्रतिवेदन तयार पार्न समितिले ११...
Loading...

नेपाली कामदारले जापानमा राेजगारी पाउँछन् – मन्त्री ज्ञवाली

जापानको श्रम बजारमा नेपाली कामदारलाई रोजगारी दिलाउन सरकारले पहल गर्ने भएको छ । जापानमा...

अष्ट्रेलिया जाने विद्यार्थीलार्इ सुनाैलाे माैका

अष्ट्रेलियामा उच्चशिक्षा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई लक्षित गरी सन् २००५  देखी काठमाडौंमा आफ्नो कार्यालय...

तिहारमा महंगी

तिहार सुरु भएसँगै काठमाडौंको असन, इन्द्रचोक लगायतका ठाउँहरुमा अत्यधिक घुइँचो बढेको छ । तिहारको...