विदेश अध्ययनको विकल्प खोज्नु पर्छ – पूर्व मन्त्री शर्मा

Loading...

नेपालका शैक्षिक परामर्शदाताहरुले बैदेशिक अध्ययनको बिकल्प खोज्नुपर्ने बेला आएको पूर्व गृहमन्त्री जनार्दन शर्माले बताएका छन् ।राजधानीमा आयोजित स्वतन्त्र शैक्षिक परामर्श संघको ८ औँ साधारणसभामा बोल्दै उनले परामर्शदाताले विदेश अध्ययनका लागि पठाउने मात्र नभई नेपालमा विदेशी विद्यार्थी भित्राउन परामर्श प्रदान गर्दै सरकारी तवरबाटै विदेशी विद्यार्थी भित्राउन सक्ने खालको विश्वविद्यालय खोल्न आवश्यक रहेको बताए ।

नेपाली विद्यार्थीहरु उच्च शिक्षाको बहानामा विदेश पलाएन भईरहेको स्थितिले राज्यको शैक्षिक विकासमा दुरगामि पार्नेमा उनले जोड दिएका थिए ।नेपालका शैक्षिक संस्थाहरुले नाफामुखी मात्र नभएर जनउत्तरदायी हुँदै राज्यलाई दक्ष जनशक्ती उत्पादन गरी अन्तराष्ट्रिय स्तरको गुणस्तरीय शैक्षिक प्रणालीको विकास गर्न सहयोगी भूमिका निर्वाह गर्नुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा बोल्दै प्रदेश ३ का गृहमन्त्री सालीकराम जमरकट्टेलले शैक्षिक परामर्शदातृ संस्थाहरले शैक्षिक विकासका लागि प्रदेश स्तरमा परामर्श व्यवसायलाई अगाडि बढाउनुपर्ने बताए ।उनीहरुले विद्यार्थीलाई विदेश जानका लागिमात्र नभई शैक्षिक विषय र गन्तव्यको विषयमा उचित परामर्श प्रदान गर्नुपर्नेमा उनको जोड थियो ।
अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले खुल्ला विश्वविद्यालयको अवधारणा ल्याउन आवश्यक रहेको बताएका छन् । उनले अध्ययनका लागि विदेशीमा रहेका विद्यार्थीलाई अध्ययन पश्चात स्वदेश फीर्ता बोलाउनसक्ने कार्यक्रम राज्यले ल्याउनुपर्नेमा जोड दिए ।
फेकनको आठौँ साधारणसभा र निर्वाचनबाट नयाँ कार्यसमिति चयन हुने भएको छ । प्रत्यक्ष चुनाव हुने ११ सदस्यीय कार्यसमितिमा १६ जनाको उमेद्वारी परेको छ ।

Loading...

Similar Posts :


25

नेपाली कामदारले जापानमा राेजगारी पाउँछन् – मन्त्री ज्ञवाली

जापानको श्रम बजारमा नेपाली कामदारलाई रोजगारी दिलाउन सरकारले पहल गर्ने भएको छ । जापानमा दक्ष र अदक्ष नेपाली कामदारको लागि रोजगार सम्झौता गर्न सकिने...

अष्ट्रेलिया जाने विद्यार्थीलार्इ सुनाैलाे माैका

अष्ट्रेलियामा उच्चशिक्षा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई लक्षित गरी सन् २००५  देखी काठमाडौंमा आफ्नो कार्यालय स्थापनागरी  शैक्षिक परामर्ष प्रदान गर्दै आईरहेको ई—प्लानेट (एजुकेसन प्लानेट) कन्सलटेन्सिले...

तिहारमा महंगी

तिहार सुरु भएसँगै काठमाडौंको असन, इन्द्रचोक लगायतका ठाउँहरुमा अत्यधिक घुइँचो बढेको छ । तिहारको मौका छोपेर व्यापारीहरुले हरेक सामानको मूल्य बढाएका छन् । कतिपय...

परामर्श व्यवसायीलार्इ शुभकामना दिदैँ नेकपाका नेता

नेपाल शैक्षिक परामर्श संघ इक्यानले दशैं तिहार छठ विशेष शुभकामना अादान प्रदान कार्यक्रमकाे अायाेजना गरेकाे छ । राजधानीकाे अन्नपूर्ण हाेटेलमा अायाेजित कार्यक्रममा शैक्षिक परामर्श...

तातोपानी सडक पुनर्निर्माण हुने

विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि बन्द भई सुनसान रहेको चीनसँगको एकमात्र तातोपानी नाका झण्डै साढे तीन वर्षपछि खुल्ने संकेत मिलेपछि त्यस क्षेत्रमा...

चिकित्सा शिक्षा विधेयक माथिको छलफल आगामी मंसिर २ गते सम्मलाई स्थगित

चिकित्सा शिक्षा विधेयक माथिको छलफल आगामी मंसिर २ गते सम्मलाई स्थगित गरिएको छ। चिकित्सा शिक्षा विधेयक माथि छलफल गरि प्रतिवेदन तयार पार्न समितिले ११...
Loading...

नेपाली कामदारले जापानमा राेजगारी पाउँछन् – मन्त्री ज्ञवाली

जापानको श्रम बजारमा नेपाली कामदारलाई रोजगारी दिलाउन सरकारले पहल गर्ने भएको छ । जापानमा...

अष्ट्रेलिया जाने विद्यार्थीलार्इ सुनाैलाे माैका

अष्ट्रेलियामा उच्चशिक्षा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई लक्षित गरी सन् २००५  देखी काठमाडौंमा आफ्नो कार्यालय...

तिहारमा महंगी

तिहार सुरु भएसँगै काठमाडौंको असन, इन्द्रचोक लगायतका ठाउँहरुमा अत्यधिक घुइँचो बढेको छ । तिहारको...