फेकनमा दोहारिए पुरानै अध्यक्ष फेरिय नयाँ सारथी

Loading...

परामर्श व्यवसायीहरुको छाता संगठन स्वतन्त्र शैक्षिक परामर्श संघ फेकनको निर्वाचनबाट ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ भने पुरानै अध्यक्ष दोहोरीएका छन् ।आँठौ बार्षीक साधारण सभाकै दिन नयाँ नेतृत्वमा आउन चाहने आकाङ्छिहरुको संख्या बढेपछी चुनाव मार्फत नयाँ कार्यसमिति चयन भएको हो ।वर्तमान अध्यक्ष रहेका युवराज कटुवालनै आगामि दुई बर्षका लागि दोहोरीएका छन् । फेकनको संसोधित विधान अनुसार १५ सदस्यको केन्द्रिय कार्यसमिती रहने छ भने ११ प्रत्यक्ष निर्वाचन बाट र उपाध्यक्ष सहित थप ३ सदस्य मनोनित हुँने व्यवस्था रहेको छ ।
अध्यक्ष पदका लागि बर्तमान अध्यक्ष एंव एसफोर्ड एजुकेशनका संचालक युवराज कटुवाल विजयी भएका छन् भने उपाध्यक्ष पदमा निमास एजुकेशनकी प्रवन्ध निर्देशक एवं वर्तमान फेकनको कार्यकारी सदस्य गीता रिजाल निर्वाचित भएकी हुन् ।त्यसैगरी महासचिव पदका लागि सेतो एकेडेमीका भुपाल तामाङ विजयी भएका छन् ।दुई जना सचिव पदका लागि प्रथम सचिव अमितबाबु ढुङ्गाना र राजु निरौला निर्वाचित भएका छन् ।त्यसैगरी कोषाध्यक्षमा इन्द्र कुमार लामा सर्वसम्मत विजयी भएका छन् ।

विजयी सदस्यहरु:
बालकृष्ण बिष्ट (गगन)
उमेश कुश्वार
हेमन्त राज दुलाल
संजित कनौजिया
राज कुमार शर्मा

Loading...

Similar Posts :


25

नेपाली कामदारले जापानमा राेजगारी पाउँछन् – मन्त्री ज्ञवाली

जापानको श्रम बजारमा नेपाली कामदारलाई रोजगारी दिलाउन सरकारले पहल गर्ने भएको छ । जापानमा दक्ष र अदक्ष नेपाली कामदारको लागि रोजगार सम्झौता गर्न सकिने...

अष्ट्रेलिया जाने विद्यार्थीलार्इ सुनाैलाे माैका

अष्ट्रेलियामा उच्चशिक्षा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई लक्षित गरी सन् २००५  देखी काठमाडौंमा आफ्नो कार्यालय स्थापनागरी  शैक्षिक परामर्ष प्रदान गर्दै आईरहेको ई—प्लानेट (एजुकेसन प्लानेट) कन्सलटेन्सिले...

तिहारमा महंगी

तिहार सुरु भएसँगै काठमाडौंको असन, इन्द्रचोक लगायतका ठाउँहरुमा अत्यधिक घुइँचो बढेको छ । तिहारको मौका छोपेर व्यापारीहरुले हरेक सामानको मूल्य बढाएका छन् । कतिपय...

परामर्श व्यवसायीलार्इ शुभकामना दिदैँ नेकपाका नेता

नेपाल शैक्षिक परामर्श संघ इक्यानले दशैं तिहार छठ विशेष शुभकामना अादान प्रदान कार्यक्रमकाे अायाेजना गरेकाे छ । राजधानीकाे अन्नपूर्ण हाेटेलमा अायाेजित कार्यक्रममा शैक्षिक परामर्श...

तातोपानी सडक पुनर्निर्माण हुने

विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि बन्द भई सुनसान रहेको चीनसँगको एकमात्र तातोपानी नाका झण्डै साढे तीन वर्षपछि खुल्ने संकेत मिलेपछि त्यस क्षेत्रमा...

चिकित्सा शिक्षा विधेयक माथिको छलफल आगामी मंसिर २ गते सम्मलाई स्थगित

चिकित्सा शिक्षा विधेयक माथिको छलफल आगामी मंसिर २ गते सम्मलाई स्थगित गरिएको छ। चिकित्सा शिक्षा विधेयक माथि छलफल गरि प्रतिवेदन तयार पार्न समितिले ११...
Loading...

नेपाली कामदारले जापानमा राेजगारी पाउँछन् – मन्त्री ज्ञवाली

जापानको श्रम बजारमा नेपाली कामदारलाई रोजगारी दिलाउन सरकारले पहल गर्ने भएको छ । जापानमा...

अष्ट्रेलिया जाने विद्यार्थीलार्इ सुनाैलाे माैका

अष्ट्रेलियामा उच्चशिक्षा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई लक्षित गरी सन् २००५  देखी काठमाडौंमा आफ्नो कार्यालय...

तिहारमा महंगी

तिहार सुरु भएसँगै काठमाडौंको असन, इन्द्रचोक लगायतका ठाउँहरुमा अत्यधिक घुइँचो बढेको छ । तिहारको...