मधेशमा शाैचालय जाँदा बलात्कृत हुन्छन् महिला

Loading...

माघ ४ गते  साँझकाे ५ः३० बजे बाख्राका लागि घाँस काट्न गएका बेला दुईजना किशोरी सामुहिक बलात्कृत भएका थिए ।बलात्कार गर्ने एकजना पक्राउ परेका छन् भने थप तीनजना आरोपी फरार छन् । अाराेपी सोन्मा गाउँपालिका -२ का मनोज साह रहेका छन् ।फरार रहेका उपेन्द्र सदा मुसहर, अरुण महतो नुनिया, ओजीर मिया लगायतका आरोपीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
मनोज साह फागुन ३ गते पुर्पक्षको लागि थुनामा छन् ।

माघ १० गते का दिन साँझ ४ बजे गौशाला नगरपालिकामा एक युवतीमाथि बलात्कार प्रयास भयो ।युवतीले प्रतिबाद गर्न खोज्दा उनको हातनै भाँचिदिए । जवरजस्तीकरणी प्रयास गर्ने विपिन राईलाई प्रहरीले पक्राउ गरी थप अनुसनधान गरिरहेको छ ।

माघ २१ गते राति साढे ९ बजे भंगहा नगरपालिमा २२ वर्षीया युवती पिशाव फेर्न सडकमा निस्कनासाथ मादक पदार्थ सेवन गरेका युवाहरुले उनलाई हातपात गरे । जवरजस्तीकरणी प्रयास गरे । तर, नशामा लठ्ठिएकाहरुबाट जसोजतसो उनी फुत्किइन् ।पीडित युवतीले प्रहरीमा उजुरी दिएपछि दुई जना युवा पक्राउ परेका छन् । उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यी त प्रतिनिधि घटनाहरु मात्रै हुन् । महोत्तरीमा दैनिक कुनै न कुनै स्थानमा महिला बलात्कृत हुने गरेको तथ्य सार्वजनिक भएकाे छ ।महोत्तरीमा चालु आर्थिक वर्षको पुस मसान्तसम्म २ बलात्कार, एक अप्राकृतिक मैथुन र दुई बलात्कारका प्रयास भएको प्रहरीको तथ्यांक छ
गत आर्थिक वर्षमा ८ जना बलात्कृत भए र ५ जनालाई बलात्कार प्रयास भएको प्रहरीले जनाएको छ ।

Loading...

Similar Posts :


7

ज्योती प्रसाई – मोडेल

ज्योती प्रसाई मिस व्यूटी कुइन नेपाल २०१८ को विजेता हुन् । उनले नेपाली कला क्षेत्रमा आफ्नो पाईला अघि सारेकी छिन् ।उनी अहिले डिएभी कलेजमा स्नातक तह...

मोडलिङमा करियर खोज्दै निकिता (फोटोफिचर)

नेपालमा मनोरन्जन क्षेत्रको लागि केही योगदान पुर्याउने उदेश्य बोकेर आफुले सक्दो मेहनत गरिरहेकी कृतिपुर काठमाडौंकी २१ वर्षीया मोडल हुन निकिता शर्मा । उनी काठमाडौंमा...

म्युजिक भिडियो तथा चलचित्रमा स्थापित हुने क्रममा रुकमिला (फोटोफिचर)

स्टुडियो : आर्टिस्ट नेपाल स्टुडियोस एन्ड प्रोडक्सन , कमलादी पुतलिसडक मेकअप : सरिता थापा मगर ( ईन्टरनेसनल ब्युटी क्लब, सुकेधारा) फोटोग्राफर: कुबेर तामाङ

उच्च शिक्षा भन्दा पनि कामको खोजीमा विदेशिदै युवा

हजारौं नेपाली युवाहरु हरेक वर्षउच्च शिक्षाको खोजीमा विदेशीदै आएका छन् ।राज्यलाई आवश्यक पर्ने युवा अध्ययनको लागि भनौ या कामको खोजीमा विदेशीने गरेका छन् ।यसले...

इन्जिनियरिङ शिक्षा ,हेर्नुहाेस् कुन कलेजमा कति सिट ?

प्रत्यक बर्ष नेपालमा इन्जिनियरहरुको संख्या बढ्दै गएको छ ।विकास निर्माणको गतिसंगै इन्जिनियरहरुको माग पनि उल्लेख्य मात्रमा बढेको हाे । राष्ट्रनिर्माणमा दक्ष इन्जनियरहरुको भूमिका पनि...
Loading...

नेपाली कामदारले जापानमा राेजगारी पाउँछन् – मन्त्री ज्ञवाली

जापानको श्रम बजारमा नेपाली कामदारलाई रोजगारी दिलाउन सरकारले पहल गर्ने भएको छ । जापानमा...

अष्ट्रेलिया जाने विद्यार्थीलार्इ सुनाैलाे माैका

अष्ट्रेलियामा उच्चशिक्षा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई लक्षित गरी सन् २००५  देखी काठमाडौंमा आफ्नो कार्यालय...

तिहारमा महंगी

तिहार सुरु भएसँगै काठमाडौंको असन, इन्द्रचोक लगायतका ठाउँहरुमा अत्यधिक घुइँचो बढेको छ । तिहारको...