अफगानिस्तान संग नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै गयाे पहिलाे विकेट

Loading...

आईसीसी विश्वकप छनोट क्रिकेटमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । नेपालले ब्याटिङ रोजेसँगै अफगानिस्तानले बलिङको निम्तो पाएको हो ।अनिलकुमार शाह ७ रन बनाउँदै  एलविडब्लु अाउट भएका छन् ।नेपालकाे स्काेर ५ अाेभरमा मात्र १३ रन रहेकाे छ ।

बुलावायोस्थित एथ्लेटिक्स क्लबको खेल मैदानमा नेपाल र अफगानिस्तानबीचको खेल हुन लागेको हो । सुपर सिक्समा पुग्नका लागि पनि आजको खेल जित्नै पर्ने दबाब छ । अफगानिस्तानलाई पनि आजको खेल जित्नै पर्ने दबाब छ ।

समूह बी मा रहेको नेपाल दुई खेलमा पराजित भैसकेको छ । पहिलो खेलमा आयोजक जिम्बावेसँग ११६ रनले पराजित भएको नेपाल दोस्रो खेलमा स्कटल्याण्डसँग ४ विकेटले पराजित भएको थियो ।

आज दुई जना खेलाडी परिवर्तन भएका छन् । सरद भेषवाकर र दिलिपनाथको स्थानमा करण केसी र अनिलकुमार शाहलाई खेलाइएको छ ।

यता अफगानिस्तानभने पहिलो खेलमा स्कटल्याण्डसँग ७ विकेटले र दोस्रो खेलमा घरेलु टोली जिम्बावेसँग २ रनले पराजित भएको थियो । त्यस्तै, तेस्रो खेलमा हङकङसँग ३० रनले पराजित भएको अफगानिस्तान आजको खेलमा पराजित भए सुपरसिक्समा पुग्ने अवसर गुमाउनेछ ।समूह बी बाट स्कटल्याण्ड ३ खेलमा शतप्रतिशत जित हात पार्दै सुपर सिक्समा पुगिसकेको छ ।

Loading...

Similar Posts :


5

पीपीएलमा चितवनको दोस्रो जित

पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा कप्तान पारस खड्काको टिम चितवन राइनोजले काठमाडौं रोयल्सलाई पराजित गरेको छ ।पोखरा रंगशालामा आज भएको खेलमा चितवनले काठमाडौंलाई...

नेपाली क्रिकेट टिम टी-२० विश्वकप छनोट खेल्न मलेसिया प्रस्थान

दुई वर्षपछि अष्ट्रेलियामा आयोजना हुने टी-२० विश्वकप छनोट खेल्न नेपाली क्रिकेट टिम त्यसको पहिलो खुट्किलो पार गर्ने लक्ष्यका साथ मलेसिया प्रस्थान गरेको छ ।...

क्रिस्टियानो रोनाल्डोमाथि बलात्कारको आरोप

काठमाडौं ।एजेन्सी, पोर्चुगल फुटवल स्टार क्रिस्टियानो रोनाल्डो विश्व चर्चित हुनुको साथै पाँच पटक सम्मका प्लेयर अफ द इएर हुन सफल खेलाडी हुन् ।यतीखेर तिनै...

रोनाल्डोले पहिलो खेलमा नै रातो कार्ड पाए

विश्व चर्चित फुटबल स्टार युभेन्ट्सका फरवार्ड क्रिष्टियानो रोनाल्डोले च्याम्पियन्सलिगमा अहिलेसम्म ११ वटा रातोकार्ड पाएका छन् । उनले ११ औं कार्ड बिहीबार बिहान सम्पन्न युभेन्ट्स...

बंगलादेशलाई हराउँदै नेपाल सेमिफाइनल प्रवेश

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा बंगलादेशलाई हराउँदै नेपाल सेमिफाइनल प्रवेश गरेको छ । शनिबार ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलमा नेपालले बंगलादेशलाई २—० गोल अन्तरले...

नेपाल पाकिस्तानसँग २–१ ले पराजित

साफ् च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ ।  बंगलादेशको ढाकामा आजदेखि शुरू च्याम्पीयनसिपको पहिलो खेलमा नेपाल पाकिस्तानसँग २–१ ले पराजित भएको हो...
Loading...

नेपाली कामदारले जापानमा राेजगारी पाउँछन् – मन्त्री ज्ञवाली

जापानको श्रम बजारमा नेपाली कामदारलाई रोजगारी दिलाउन सरकारले पहल गर्ने भएको छ । जापानमा...

अष्ट्रेलिया जाने विद्यार्थीलार्इ सुनाैलाे माैका

अष्ट्रेलियामा उच्चशिक्षा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई लक्षित गरी सन् २००५  देखी काठमाडौंमा आफ्नो कार्यालय...

तिहारमा महंगी

तिहार सुरु भएसँगै काठमाडौंको असन, इन्द्रचोक लगायतका ठाउँहरुमा अत्यधिक घुइँचो बढेको छ । तिहारको...