नेपालले अफगानस्तानलाई दियो १९५ रनको लक्ष्य

Loading...

आईसीसी विश्वकप छनोट क्रिकेटमा टस जितेर पहिले ब्याटिङ नेपालले अफगानिस्तानलाई १९५ रनको चुनौति दिएको छ । नेपालले निर्धारित ५० ओभर सकिन १ बल बाँकी छदा सबै विकेटको क्षतिमा १९४ रन बनाएको हो ।

बुलवायो एथ्लेटिक क्लबको मैदानमा नेपालले सामान्य चुनौति पेश गरेको हो । नेपालका लागि कप्तान पारस खड्काले ७५ रन बनाए । कप्तान पारस आउट भएसँगै नेपाल दबाबमा आएको थियो । उनले उत्कृष्ट प्रदर्शन गर्दै नेपाली इनिङ्स सम्हालेका थिए । उनले १० चौका र १ छक्काको मद्दतमा ७५ रन बनाएका हुन् ।

त्यस्तै, दीपन्द्रसिंह ऐरीले ३२ रन बनाएका थिए । दीपेन्द्रले ३ चौका र एक छक्का प्रहार गरेका थिए । त्यस्तै, आरिफ शेख र ज्ञानेन्द्र मल्लले समान २३–२३ रन बनाए । ज्ञानेन्द्रले ६९ बलको सामाना गर्दै मात्र २३ रन बनउन सकेका थिए ।

अफगानिस्तानका लागि मोहम्मद नावीले ४ राशिद खानले ३ र शपुर जाड्रनले २ विकेट लिए । सुपर सिक्समा पुग्नका लागि पनि आजको खेल जित्नैपर्ने दबाब छ ।

Loading...

Similar Posts :


5

रोनाल्डोले पहिलो खेलमा नै रातो कार्ड पाए

विश्व चर्चित फुटबल स्टार युभेन्ट्सका फरवार्ड क्रिष्टियानो रोनाल्डोले च्याम्पियन्सलिगमा अहिलेसम्म ११ वटा रातोकार्ड पाएका छन् । उनले ११ औं कार्ड बिहीबार बिहान सम्पन्न युभेन्ट्स...

बंगलादेशलाई हराउँदै नेपाल सेमिफाइनल प्रवेश

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा बंगलादेशलाई हराउँदै नेपाल सेमिफाइनल प्रवेश गरेको छ । शनिबार ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलमा नेपालले बंगलादेशलाई २—० गोल अन्तरले...

नेपाल पाकिस्तानसँग २–१ ले पराजित

साफ् च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ ।  बंगलादेशको ढाकामा आजदेखि शुरू च्याम्पीयनसिपको पहिलो खेलमा नेपाल पाकिस्तानसँग २–१ ले पराजित भएको हो...

नेपालको फराकिलो जित र यूएईको फराकिलो हारले मात्र नेपालको एसिया कपको यात्रा तय हुने

४ खेल सकिँदासमेत नेट रनरेटमा नेपाल चार टोलीमध्ये पछाडि सुरुवाती दुई खेलको पराजयले नेपालको एसिया कप खेल्ने सम्भावनालाई न्यून बनाए पनि मलेसिया र सिंगापुरमाथिको...

सिंगापुरविरूद्ध नेपालकाे सहज जीत

एसियाकप खेल्ने गणितिय संभावना बाकी एसियन क्रिकेट काउन्सिल (एसीसी) एसिया कप छनोट खेलमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । आइतबार मलेसियाको यूकेएम...

मलेसियासंग १९ रनकाे जितपछि नेपालकाे एसिया कप पुग्ने आशा कायमै

एसियन क्रिकेट काउन्सिल (एसीसी) एसिया कप छनोटको आफ्नो तेस्रो खेलमा नेपालले मलेसियामाथि १९ रनको जित निकालेको छ । १८९ रनको लक्ष्य पछ्याएको मलेसियाले ९...
Loading...

टिकट अग्रीम बुकिङ खुला गर्ने विषयमा सोमबार निर्णय हुने

दशैँ–तिहारका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने विषयमा निर्णय गर्न व्यवसायीहरुको बैठक सोमबार बस्ने...

सुनसरीको भुटाहामा विद्यालय व्यवस्थापन समिति अध्यक्षको गोली हानी हत्या

सुनसरीको भुटाहामा विद्यालय व्यवस्थापन समिति अध्यक्षको गोली हानी हत्या गरिएको छ। भारतबाट मोटरसाइकलमा आएका दुई...

रोनाल्डोले पहिलो खेलमा नै रातो कार्ड पाए

विश्व चर्चित फुटबल स्टार युभेन्ट्सका फरवार्ड क्रिष्टियानो रोनाल्डोले च्याम्पियन्सलिगमा अहिलेसम्म ११ वटा रातोकार्ड पाएका...

टिकट अग्रीम बुकिङ खुला गर्ने विषयमा सोमबार निर्णय हुने

सुनसरीको भुटाहामा विद्यालय व्यवस्थापन समिति अध्यक्षको गोली हानी हत्या

रोनाल्डोले पहिलो खेलमा नै रातो कार्ड पाए

निर्माण व्यवसायमा एकाधिकार स्वीकार्य नहुने : प्रधानमन्त्री ओली

सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस मनाइदै

शिक्षक सेवा आयोगकाेपरीक्षा केन्द्र अपायक ठाउँमा पारेको भन्दै विरोध :सांसद

उपराष्ट्रपति नन्दबहादुर पुन बुधबार औपचारिक भ्रमणका लागि चीन प्रस्थान

मूल्यवृद्धि फिर्ता नलिए टिकट बुकिङ खुल्ला गर्न बाध्य नहुने :यातायात व्यवसायी

बाबा एजुकेशनलको बिजनेस डेवलपमेण्ट म्यानेजरमा संचारकर्मी राज बराईली नियुक्त

परामर्श व्यवसायमा धराैटि र विदेशी लगानी अावश्यक छैन