नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित

Loading...

आईसीसी विश्वकप छनोट क्रिकेटमा नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित भएको छ । नेपालले दिएको १९५ रनको चुनौति अफगानिस्तानले ३८.४ ओभरमा लक्ष्य पुरा गर्यो ।

अफगानिस्तानको जितको लागि नजिबुल्लाह जाड्रनले अविजित ५२ रन बनाए । त्यस्तै, रहमत शाहले ४६ रन बनाए । मोहम्मद नावीले ३४, जभिद अहमदीले २६ र कप्तान राशिद खानले  २१ रन बनाए ।

नेपालका कुनै पनि बलरले राम्रो बलिङ गर्न सकेनन् । पार्टटाइम बलर दीपेन्द्रसिंह ऐरीले भने २ विकेट लिए । त्यस्तै, करण केसी र सन्दीप लामिछानेले समान १–१ विकेट लिए ।

बुलवायो एथ्लेटिक क्लबको मैदानमा नेपालले टस जितेर ब्याटिङ गर्दै निर्धारित ५० ओभर सकिन १ बल बाँकी छदा सबै विकेटको क्षतिमा १९४ रन बनाएको थियो । नेपालका लागि कप्तान पारस खड्काले ७५ रन बनाए । उनले १० चौका र १ छक्काको मद्दतमा ७५ रन बनाएका थिए । नेपाली इनिङ्सलाई कप्तान पारसले उकास्ने कोशिस गरेपनि अन्य खेलाडी सस्तैमा आउट हुदा नेपालले ठूलो स्कोर बनाउन सकेन ।

दीपन्द्रसिंह ऐरीले ३२ रन बनाएका थिए । दीपेन्द्रले ३ चौका र एक छक्का प्रहार गरेका थिए । त्यस्तै, आरिफ शेख र ज्ञानेन्द्र मल्लले समान २३–२३ रन बनाए । ज्ञानेन्द्रले ६९ बलको सामाना गर्दै मात्र २३ रन बनउन सकेका थिए ।

अफगानिस्तानका लागि मोहम्मद नावीले ४, कप्तान राशिद खानले ३ र शपुर जाड्रनले २ विकेट लिए ।

Loading...

Similar Posts :


5

नेपालले ओमानलाई १५० रनले हरायो

उन्नाइस वर्षमुनिको आईसीसी (यू-१९) एकदिवसीय विश्वकप क्रिकेटको एशिया छनोट अन्तरगत मंगलबार भएको खेलमा नेपालले ओमानलाई १५० रनले पराजित गरेको छ । मलेसियाको शिलानगोर ट्रफ क्लबको...

आईसीसी यू–१९ वर्ल्डकप छनोट : नेपालको मलेसियामाथि सानदार जित

नेपालले आईसीसी एसिया यू–१९ वर्ल्डकप छनोटको सोमबार क्वालालम्पुरमा भएको खेलमा मलेसियालाई ८ विकेटले हराएको छ । नेपालले जितका लागि पाएको ९३ रनको लक्ष्य सजिलै भेट्यायाे ।...

यू-१९ विश्वकप छनोट :नेपालको विजयी सुरुवात

यू-१९ विश्वकप छनोट खेल अन्तर्गत एसिया छनोटको खेलमा नेपालले विजयी सुरुवात गरेको छ । शुक्रबार मलेसियाको क्वालालाम्पुरमा भएको खेलमा सिंगापुरलाई २ सय १७ रनको फराकिलो...

तिव्र गतिमा त्रियुगा नगरपालिकामा निर्माणधीन थरुहट रंगशाला

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका १३ मा निर्माणधीन थरुहट रंगशालाले कामले तीव्रता पाएको छ। चालु आर्थिक वर्षमा त्रियुगा नगरपालिकाले विनियोजन गरेको ३० लाख रुपैयाँले...

महिला साफ च्याम्पियनसिप फाइनल : नेपाल भारतसँग ३–१ ले पराजित

 पाँचौं महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल भारतसँग ३–१ ले पराजित भएको छ । दोस्रो हाफमा उत्कृष्ट प्रदर्शनसहित भारतले २ गोलगरेपछि नेपालले चौथो पटक...

श्रीलंकालार्इ हराउँदै नेपाल साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा

श्रीलंकामाथि शानदार जित हासिल गर्दै नेपाल साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल प्रवेश गरेको छ । बुधबार विराटनगरको शहीद रंगशालामा श्रीलंकामाथि ४–० को फराकिलो जित...
Loading...

नेपाल बन्द : बम र शंकास्पद वस्तुले देशभरकाे जनजीवन त्रसित ,उपत्यकामा भने न्युन प्रभाव

विप्लव समूहको बन्दका कारण विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ ।काठमाडौं उपत्यकामा भने बन्दको...

लोकसेवा आयोगलाई दरबन्दी नखुलाउन मुख्यमन्त्रीकाे पत्र

प्रदेश २ सरकारले प्रदेशभित्र रिक्त रहेकाे दरबन्दीका लागि कर्मचारी भर्नाको अधिकार प्रदेशमै रहेको भन्दै...

नेपालले ओमानलाई १५० रनले हरायो

उन्नाइस वर्षमुनिको आईसीसी (यू-१९) एकदिवसीय विश्वकप क्रिकेटको एशिया छनोट अन्तरगत मंगलबार भएको खेलमा नेपालले...

नेपाल बन्द : बम र शंकास्पद वस्तुले देशभरकाे जनजीवन त्रसित ,उपत्यकामा भने न्युन प्रभाव

न्युयोर्कबाट आयो गायिका यशोदा खालिङ र जगदिशको आवाजमा ‘मायामा’

लोकसेवा आयोगलाई दरबन्दी नखुलाउन मुख्यमन्त्रीकाे पत्र

नेपालले ओमानलाई १५० रनले हरायो

भारतिय शिक्षाबारे जानकारी दिन रामाकृष्ण कलेज तमिलनाडुका प्रतिनिधी नेपालमा

पार्टी भित्रको अन्तरघात अन्त्य गर्न प्रतिबद्ध छु – देउवा

आईसीसी यू–१९ वर्ल्डकप छनोट : नेपालको मलेसियामाथि सानदार जित

विद्यालय शिक्षाको गुणस्तरमा वृद्धि गर्न आवश्यक छ

नयाँ बर्ष नेपाली कांग्रेसकाे पार्टी एकताकाे लागि शुभ हाेस् – देउवा

मनलाग्दी कर उठाउँदै ललितपुर महानगरपालिका