भारतीय निर्माता सुभाष घई नेपाल आउने

Loading...
भारतीय चलचित्रका चर्चित निर्माता तथा निर्देशक सुभाष घई बैशाखमा नेपाल आउने भएका छन् । उनले निर्माण गरेको चलचित्र ‘सौदागर’ बाट सन् १९९१ मा नेपाली चेली तथा अभिनेत्री मनिषा कोइरालाले बलिउडमा डेब्यू गरेकी थिइन् ।
हाल भारतमा रहेको कान्तिपुर फिल्म एकेडेमीको टोलीसँगको भेटमा घईले आफू नेपाल आउने वचनबद्धता व्यक्त गरेका हुन् । एकेडेमीका सिइओ प्रकाश पुरीले भने, ‘उहाँको सहयोगीले कुन मितिमा आउने भन्ने समय तोकेपछि नेपाल आउनुहुनेछ ।’
दुई पक्षबीच विद्यार्थी आदानप्रदान, फ्याकल्टी आदानप्रदान, फिल्म निर्माण सहकार्य, नेपालमा कार्यशालाको आयोजना गर्ने, वार्षिक रुपमा छात्रवृत्ति प्रदान गर्ने र घई नेपाल आउने बुँदामा सहमति भएको छ ।
टोलीको विस्लिङ उड सहित एफटिआइआइ, पुने र बालाजी टेलिफिल्मको पनि भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
Loading...

Similar Posts :


10

रेखा पौडेलको संगीतमा तयार भएको चलचित्र कोइलाको गीत “किन किन मन“ सार्वजनिक

काठमाडौँ । प्रदर्शनको क्रममा रहेको चलचित्र ”कोइला “को द्रोश्रो गीत” किन किन मन “बोलको गीत सार्वजनिक भएको छ । मंसिर ७ गते बाट प्रदर्शनमा...

ज्योती प्रसाई – मोडेल

ज्योती प्रसाई मिस व्यूटी कुइन नेपाल २०१८ को विजेता हुन् । उनले नेपाली कला क्षेत्रमा आफ्नो पाईला अघि सारेकी छिन् ।उनी अहिले डिएभी कलेजमा स्नातक तह...

बुटवलमा मंसिर ७ गते ‘प्याजेन्ट नेपाल फेशन शो’ हुदै

देश विदेशमा सफल ईभेन्ट, फेशन शो लगायतका कार्यक्रमहरु आयोजना गरेर ख्याती कमाउन सफल प्याजेन्ट नेपालले बुटवलमा फेशन शो गर्ने भएको छ । नेपालका चर्चित...

शान्ता अभिनित बहुप्रतिक्षित चलचित्र “हिमालकी रानी”को च्यारिटी शो कार्तिक २७ गते

बहुप्रतिक्षित चलचित्र “हिमालकी रानी”को च्यारिटी शो गरिने भएको छ । आउदो कार्तिक २७ गते बालाजु स्थित अष्टनारायण हलमा ११ बजे चलचित्रको च्यारिटी शो गरिने...

शिव पगेंनीले हात पारे सर्वोत्कृष्ट छायांकारको अवार्ड

नेपाल टेलिभिजनका क्यामरापर्सन शिव पगेंनीले दुवईमा सम्पन्न मोडल सङ्गस अवार्डको सर्वोत्कृष्ट छायांकारको अवार्ड जित्न सफल भएका छन । नेपालमा सफल सौन्दर्य प्रतियोगिता तथा विभिन्न...

लव बहादुर कार्की दुवईमा सम्पन्न मोडल सङ्गस अवार्डको सर्वोत्कृष्ट ईभेन्ट निर्देशकको अवार्डबाट सम्मानित

नेपालमा लामो समयदेखि सवैभन्दा धेरै तथा प्रतिष्ठित सौन्दर्य प्रतियोगिताहरु आयोजना गरेर चर्चा कमाएको एनपी मिडिया हाउसका प्रबन्ध निर्देशक लव बहादुर कार्कीले दुवईमा सम्पन्न मोडल...
Loading...

नेपाली कामदारले जापानमा राेजगारी पाउँछन् – मन्त्री ज्ञवाली

जापानको श्रम बजारमा नेपाली कामदारलाई रोजगारी दिलाउन सरकारले पहल गर्ने भएको छ । जापानमा...

अष्ट्रेलिया जाने विद्यार्थीलार्इ सुनाैलाे माैका

अष्ट्रेलियामा उच्चशिक्षा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई लक्षित गरी सन् २००५  देखी काठमाडौंमा आफ्नो कार्यालय...

तिहारमा महंगी

तिहार सुरु भएसँगै काठमाडौंको असन, इन्द्रचोक लगायतका ठाउँहरुमा अत्यधिक घुइँचो बढेको छ । तिहारको...