सैन्य शक्तिमा नेपाल कमजाेर भारत चाैथाे स्थानमा

Loading...

सुरक्षा शक्तिको सुचकांकमा नेपाल भने ९७ औं स्थानमा छ । यो सुचकांकमा नेपाल दक्षिण एसियाकै कमजोर मुलुक हो । यो सूचीमा नेपाल सन् २०१४ मा ८४ औं स्थानमा थियो भने १५ मा ५४ औं स्थानमा । नेपालसँग ९५ हजार सक्रिय सैन्य शक्ति छ  भने सञ्चित क्षमता ६२ हजार मात्रै रहेकाे छ । नेपालको रक्षा बजेट पनि अन्य देशको तुलनामा निकै कम छ ।

 सुरक्षा शक्तिको सुचकांकमा भारत भने विश्वमै चौथो (फौज) नम्बरमा पुगेको छ । विश्वभरका सुरक्षा शक्तिको विश्लेषण गर्दै आएको संस्था ‘ग्लोबल पावर इन्डेक्स’ को रिपोर्टले भारतलाई उदाउँदो सैन्य शक्तिको रुपमा देखाएको हो । युद्ध हतियार र सशस्त्र बलको आधारमा भारत अब अमेरिका, रुस र चीनभन्दामात्रै पछि छ । जबकी भारतले फ्रान्स र ब्रिटेनलाई पछि पारेको छ । ‘ग्लोबल पावर इन्डेक्स’का अनुसार अमेरिकासंग १३ हजार जहाज छन् । जसमा लडाकु विमान र हेलिकप्टर पनि समेल छन् । चीनसँग ३ हजार लडाकु विमान छन् ।

भारतसँग लडाकु विमान दुई हजारभन्दा बढी छ । भारतसँग सक्रिय सैनिकको संख्या १३ लाख छ भने २८ लाख सञ्चित शक्ति छ । जसले आवश्यकतामा सेनाको सहयोग गर्न सक्छ । भारतसंग युद्ध ट्याङ्क ४ हजार ४ सय छ । युद्धपोतको संख्या ३ रहेको बताइएको छ । तीनमध्ये एक युद्धपोत समुद्रबाट निकालिएको छ ।

यसअघि ‘ग्लोबल पावर इन्डेक्स’ ले सन् २०१७ मा सुरक्षा शक्तिको विश्लेषण गर्दा १ सय ३३ देशलाई समावेश गरेको थियो । २०१७ मा पहिलो सुरक्षा शक्तिको रुपमा स्थापित अमेरिका अहिले पनि पहिलो नम्बरमा कायम छ । रिपोर्ट सैन्य हतियारको विश्लेषण, परम्परागत हतियार र प्राविधिक उपकरणका आधारमा निकालिएको हो । यसमा परमाणु हतियारको शक्ति समावेश गरिएको छैन ।

पाकिस्तान भने १३ औं नम्बरमा 
सुरक्षा शक्तिलाई बढाउँदै लगेको पाकिस्तानले सन् २०१७ मा आफ्नो सुरक्षा शक्ति बढाएको थियो । योसँगै पाकिस्तानले शीर्ष १५ स्थानभित्र आफुलाई पारेको हाे । सन् २०१७ सम्ममा अमेरिकाको रक्षा बजेट ५ सय ८७ अर्ब डलर थियो भने,चीनको १ सय ६१ अर्ब रहेकाे छ ।

चीनमा सक्रिय सैनिकको संख्या २२ लाख छ भने रिजर्ब सैनिक १४ लाख छन् । जो आवश्यक परेमात्रै प्रयोग गरिन्छन् । चीनसँग ३ हजार लडाकु विमान र साढे ६ हजार युद्ध ट्याङ्क छन् । त्यसो त चीन अमेरिका र रुसभन्दा पछाडी छ । चीनले आफ्नो बजेट बढाएको अवस्थामा उ दोस्रो स्थानमा पनि आउन सक्थ्यो । भारतको रक्षा बजेट ५१ अर्ब डलर थियो ।

Loading...

Similar Posts :


25

एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुँदै

९ असार, काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले गत चैत महिनामा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ...

कृषकलाई कृषि बीमाप्रति आकर्षण ,कृषि बीमा गर्दा दुर्घटना बीमा अनिवार्य

बीमा समितिले कृषि बीमा गर्ने कृषकको पनि अनिवार्य रुपमा दुर्घटना बीमा गर्नुपर्ने व्यवस्था गरेको छ । कृषकलाई कृषि बीमाप्रति आकर्षण गर्न समितिले यस्तो व्यवस्था...

विज्ञान र प्रविधिको प्रयोग गरेर आर्थिक विकास गर्नुपर्छ – मन्त्री पोखरेल

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधिको प्रयोगगरी आर्थिक विकासको वातावरण तयार गर्नु नेपाल सरकारको उच्च प्राथामिकता रहेको बताउनुभएको छ ।...

नेकपाको को को छन् प्रदेश अध्यक्षका दाबेदार ?

स्थायी कमिटी सदस्यमध्येबाट प्रदेश कमिटीको अध्यक्ष वा संयोजक बन्दा मुख्यमन्त्री र मन्त्री बाहेक अन्य सबै नेता दाबेदार छन् । सात प्रदेशको नेतृत्व पूर्व एमालेले...

विश्वकप फुटबलको भव्य उदघाटन

फुटबलको महाकुम्भ विश्वकप आजबाट रुसमा सुरु हुँदैछ । राजधानी मस्कोको लुझनिकी स्टेडियममा विश्वकप फुटबलको भव्य उदघाटन समारोह हुनेछ । ८० हजार दर्शक क्षमता भएको...

नेपाल र चीनको बीचको तातोपानी नाका खुल्ने

नेपाल र चीनको बीचको तातोपानी नाका अर्को वर्षको मे महिनाबाट खुल्ने भएको छ ।परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आउँदो मेबाट तातोपानी नाका खुल्ने बताए । परराष्ट्र...
Loading...

एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुँदै

९ असार, काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले गत चैत महिनामा सञ्चालित माध्यमिक शिक्षा...

कृषकलाई कृषि बीमाप्रति आकर्षण ,कृषि बीमा गर्दा दुर्घटना बीमा अनिवार्य

बीमा समितिले कृषि बीमा गर्ने कृषकको पनि अनिवार्य रुपमा दुर्घटना बीमा गर्नुपर्ने व्यवस्था गरेको...

विज्ञान र प्रविधिको प्रयोग गरेर आर्थिक विकास गर्नुपर्छ – मन्त्री पोखरेल

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधिको प्रयोगगरी आर्थिक विकासको वातावरण...

एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुँदै

मिस एसीयाको फ्रेन्चाइजी प्रतियोगिता मिस एसीया नेपालको पहिलो चरणको छनौट काठमाण्डौमा सम्पन्न

फेरि करछलीमा मुछिए मेस्सी

डा. नम्रता खड्का तथा हेली गुरुङ्ग भए मिस एण्ड मिसेस फेमिना ईन्टरनेशनल

कृषकलाई कृषि बीमाप्रति आकर्षण ,कृषि बीमा गर्दा दुर्घटना बीमा अनिवार्य

‘मिष्टर एण्ड मिस एसइई आइकन–२०१८’ को उपाधि रिकिश चित्रकार र सरस्वती सरु बुढाथोकी को हातमा

पाँचौ संस्करणको मिसेस मंगोल नेपालको ट्यालेन्ट शो सम्पन्न (फोटो फिचर)

‘मिस नेपाल आईडल २०१८’ का प्रतियोगीले देखाए प्रतिभा (फोटो फिचर)

रामचन्द्रलाई उज्यालोले धोका दिएपछि…(भिडियोसहित)

मिसेस तामाङ्गको सक्सेस पार्टीमा कानून,न्याय तथा ससंदीय व्यबस्था मन्त्री शेर बहादुर तामाङ्गबाट विजेतालाई प्रमाण पत्र वितरण